दुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्यु

विकास श्रेष्ठ


दक्षिण कोरियाको ह्वासङस्थित याँगाममा एक जनाका नेपालीको औद्योगिक दुर्घटनामा परी ज्यान गएको छ । इपिएस मार्फत रोजगारीका लागि झण्डै उन्तीस महिना अघि यहाँ आएका  इटहरी टहराचोकका अन्दाजी बत्तिस वर्षीय केदार अधिकारीको आज कम्पनीमा काम गर्दै गर्दा दुर्घटनामा परी ज्यान गएको हो । अल्मुनियम कम्पनीमा काम गर्ने उक्त कम्पनीमा अधिकारीको आज बिहान पौने बाह्र बजे दुर्घटनामा परेको उनका सहकर्मी मणि कुमार लिम्बुले जानकारी दिएका छन् । अधिकारी काम गर्ने कम्पनीमा अन्य चार जना नेपालीका साथै बंगलादेश र कोरियन कामदार कार्यरत छन् । घटनाका बारेमा नेपालमा रहेका परिवारलाई जानकारी गराइएको भएपनि मृत्युको बारेमा अझै नबताएको लिम्बुले बताए ।

अधिकारीको शव पोष्ट पार्टमका लागि अहिले नजिकैको अस्पतालमा राखिएको छ । अधिकारी विवाहित र नेपालमा श्रीमती र एक छोरी रहेको बुझिएको छ । घटनाका बारेमा सोल स्थित नेपाली राजदुतावासलाई कोरियन प्रहरीले औपचारिक रुपमा जानकारी नगराएको अनौपचारिकरुपमा खबर आएको श्रम सहचारी देवराज ढकालले बताउनु भएको छ ।

कोरियामा पाँच दिनको अवधीमा दुइ जना नेपालीले ज्यान गुमाइसकेका छन् भने सन्  दुइ हजार आठ यता एक सय भन्दा बढिले आत्महत्या, सुतेको अवश्थामा निधन, कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले ज्यान गुमाइसकेका छन् । नेपाली नयाँ वर्ष दुइ हजार चोहत्तरको पुर्व सन्ध्यामा भएको यस्तो दुःखद घटनाले कोरियामा रहेका नेपाली स्तब्ध भएका छन् ।

प्रकाशित मिति : २०७३ चैत ०१ (April 13, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण

• एनआरएन कोरियाको अधिवेशन अगष्टमा, कुटनीतिक र विद्यार्थी भिषाका सदस्यता लिनबाट बन्चित

• कोरियामा सामाजिक सेवामा पनि नेपाली अग्रसर हुदै

• कोरियामा अवैधानिक विदेशीको संख्यामा वृद्धि, सवैभन्दा बढि चिनियाँ

• नवनियुक्त राजदुत सिंह कोरियामा, ओहोदाको प्रमाणपत्र स्वीकृतपछि मात्र औपचारिकरूपमा कार्यभार सम्हाल्ने

• ट्रम्प द्वारा उत्तर कोरिया प्रतिको नीतिमा फेरबदल , बार्ता वाट समस्या समाधान गर्नेमा जोड

• विश्व शान्तिको कामना गर्दै कोरियाको राजधानी सोलमा बृहत् ¥यालीको आयोजना

• कोरियाको नाम बेचेर ठग्ने क्रममा अझै पनि जारी, कोरिया पठाइदिन्छु भनेर ५१ लाख ठग्ने प्रहरीको फन्दामा

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• लागनी खोज्न कोरिया आइपुगेका सगुनका संस्थापक गिरि भन्दछन ,सन् २०१८ सम्म कुल सेयर मुल्यांकन १ बिलियन डलर पुर्याउछौ

• कोरियामा बढ्दो अप्रत्यासित निधनको घटनाप्रति गम्भिर छुः नवनियुक्त राजदूत सिह

• कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन

• मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष

• नेपाल सरकारले कोरिया लगाएतका देशमा गएका कामदारको अकाल मृत्युको कारण खोज्ने

• सगुनका संथापक गिरी कोरिया आउने

• उत्तर कोरिया द्वारा पुन अर्को ब्यालेस्टिक मिसाइल परिक्षण ,दक्षिण कोरियाली सुरक्षा परिषदको आपत कालिन बैठक

• हिंसा, हत्या, डिप्रेसन, तनाव र आत्महत्याको प्रमूख कारक नै भय हो, यसलाई नियन्त्रण गर्ने उपाय पनि छ:देश सुब्बा

• दक्षिण कोरियाको लागि राजदुत नियुक्त , छिट्टै पठाउने सरकारको तयारी

• कोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु

• कोरियाका मिडियामा राष्ट्रपति मूनको नेपाल भ्रमण बारे चर्चा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहणकोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष कोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो कोरियाको १९ औ राष्ट्रपतीय चुनाब सम्पन्न ,मुनजे इन अग्रस्थानमा
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Dev raj rai Dev raj rai
Date of Birth : 31 November, 1996
Address: Khotang
Hometown : Diktel bazzar
Occupation : Student
Hobbies : My hobbies is to visit naturslly beautiful places.
E-mail : mdevrajrai@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal