अमेरिका संग तनाब बढेपछी उत्तर कोरियाले राजधानी प्योंगयांग खालि गर्न थाल्यो

किशन गौतम

पछिल्लो पटक अमेरिकाले सिरियामाथि मिसाइल आक्रमण गरेपछि उत्तर कोरिया र अमेरिकाबीच दुरी बढेको छ । कोरियाली प्रायद्वीपमा अमेरिकाले युद्धतोप  तैनाथ गरेपछि उत्तर कोरियाले आफुलाई सिरिया जस्तै कमजोर नसोच्न र  आफू यद्धका लागि तयार रहेको जनाउँदै युद्धका लागि तयार रहन चेतावनी समेत  दिएको छ l


 उत्तर कोरियाको सरकारी मीडियाले चेतावनी दिएको छ की अमेरिकाले कमजोर सम्झे कुनैपनि बेला उत्तर कोरियाले परमाणु हमला गर्न सक्छ ।
उत्तर कोरियाको सरकारी पत्रिका रोडोन्ग सिनमुनले देश अमेरिकाको आक्रमणको जवाफ दिन तयार रहेको बताएको छ । उसले उत्तर  कोरियाली सेना दुश्मनको सबै गतिविधि नियाली रहेको लेखेको छ । यसका साथै आणविक निगरानी प्रणाली केवल दक्षिण कारिया र प्रशान्त महासागरमा मात्र नभई अमेरिकाको मुख्य भूमिमा सैन्य अड्डामा समेत निगरानी राखेको उसले जनाएको छ l


दक्षिण कोरियाका राष्ट्रपति ह्वांग क्यो आनले दुई देशवीचको तनावलाई नजिकबाट नियाली रहेको र अमेरिकी सेनालाई आफ्नो देशको समर्थन रहने बताएका छन् । उनले आशंका गर्दै उत्तर कोरियाले  परमाणु परिक्षणका साथै कुनै पनि बेला आक्रमण गर्न सक्ने बताएका छन् ।


यसैबीच डोनाल्ड ट्रम्पले अमेरिकाको रास्ट्रपति समालेपछी   पहिलो पल्ट इश्लामिक आतकवादी संस्था ‘आइएसआइएस’ विरुद्ध सबैभन्दा ठूलो अपरेशनको सुरुवात गरे लगत्तै उत्तर कोरियाले सम्भाबबित खतरालाई मध्यनजर गर्दै २५ प्रतिशत जनतालाई राजधानी प्योंगयांग छोड्न निर्देशन दिएको छ l


रसियन समाचार माध्यमका अनुसार उत्तर कोरियाले आक्रमणको बेला  राजधानी प्योंगयांग  लाइ बम सेल्टरको रुपमा प्रयोग गर्न ६ लाख भन्दा धेरै मानिसलाई सहर छोड्न निर्देशन दिएको बताइएको छ l

एजेन्सी


प्रकाशित मिति : २०७४ वैशाख ०१ (April 14, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• उत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ता

• कोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार

• एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन

• इपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)

• सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्यो

• हतियारधारी लुटेरा द्वारा कोरियाको नोंङह्यब बैंकमा दिउसै लुटपाट

• रास्ट्र निर्माण गर्छु भन्ने धुर्मुस सुन्तलिलाई देश निकाला गर्नु पर्छ

• दक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी

• अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्न नसक्नुको मुख्य कारण यस्तो छ

• बुकिंग खुल्ला भएको ५ दीनामै सामसुंग ग्यालेक्सी S8 को पुर्व अर्डर ७ लाख नाघ्यो

• अमेरिका संग लड्न सक्षम रहेको भन्दै उत्तर कोरिया द्वारा अहिले सम्मकै सबैभन्दा ठुलो सैन्य ताकत प्रदर्शन

• दिलकुमारले कम्पनी छोडदैछन

• आज नेपाली नयाँ बर्ष , कोरियामा पनि एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाइदै

• दुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्यु

• कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......

• कोरियाको फेन्तेक सहरमा बिबिध कार्यक्रमका साथ नयाँ बर्ष २०७४ लाइ भव्यरुपले स्वागत गरियो

• कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिल

• कोरिया स्थित नेपाल एम्बेसी एक साता पछि श्रम सहचारी विहिन हुदै, नयाँ आउने अनिश्चित

• कोरियामा भ्रष्ट्राचार प्रकरणमा मुछिनेमा सामसङ्ग पछी लोट्टेका मालिक पनि

• धुर्सुस-सुन्तली फाउन्डेसनलाई हेल्प नेपाल कोरिया शाखाको सहयोग, हालसम्म विभिन्न क्षेत्रमा शाखाद्धारा ४१ लाख रुपैया सहयोग

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
उत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ताकोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिलइपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्योहतियारधारी लुटेरा द्वारा कोरियाको नोंङह्यब बैंकमा दिउसै लुटपाट
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......कोरिया जान ७५ हजार नौ सय २५ जनाले फारम भरेकोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्नेदुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्युअमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्न नसक्नुको मुख्य कारण यस्तो छ
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal