अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्न नसक्नुको मुख्य कारण यस्तो छ

किशन गौतम,सोल

विश्वमा बढ्दो आतंकवाद तथा आणविक हरियार परिक्षण बिरुद आक्रामक बन्दै आएको अमेरिकाले एक्कासी सिरिया माथि आक्रमण गरेपछि अबको टार्गेट उत्तर कोरिया माथि हुन सक्छ भन्ने धेरैको अनुमान रहदै आएको छ l ठुलै संख्यामा अमेरिकि  सैनिक तथा युद्वतोप  हरु  कोरियाली प्रायद्वीपमा तैनाथ हुन थालेपछि उत्तर कोरियामाथि आक्रमणको थप  संकेत भने देखिन्छ l


त्यस्तै उत्तर कोरियले पनि अमेरिकासंग थप तनाब बढ्न थालेपछि  राजधानी प्योंगयांगलाइ बम सेल्टर बनाउने भन्दै ६ लाख भन्दा धेरै मानिस हरुलाई  राजधानी  छाडेर अन्यत्र सर्न निर्देशन समेत दिएको बताइन्छ l यी सबै गतिबिधिलाइ नियाल्दा अब अमेरिका आक्रमणको अन्तिम तयारीमा हो कि भन्ने सहजै अनुमान गरिएता पनि हाल सम्म कुनै आक्रमण गर्न  सकेको भने छैन l


गत शनिवार उत्तर कोरियाली  संस्थापक नेता कि इल सुङ को १०५ औं जन्मोत्सव मनाउने क्रममा विश्वलाइनै चुनौती दिनेगरी राजधानी  प्योंगयांगमा  गरेको सैन्य शक्ति प्रदर्शन लाइ अन्तर्राष्ट्रिय जगतले निकै महत्वका साथ हेरेको थियो l सैन्य शक्तिको रबैया भनेर धेरै अन्तर्राष्ट्रिय मिडिया हरुले टिप्पणी  समेत गरेका थिए l धेरैको अनुमान थियो कि अब फेरी अर्को विश्व युद्व हुन् सक्छ  अथवा अमेरिकाले सिरियामा जस्तै आक्रमण गरिहाल्छ l तर यथार्थमा बिषय भने फरक छ l सबैले अनुमान गरेबमोजिम अमेरिकाले त्यति सजिलै उत्तर कोरियामाथि आक्रमण गर्न नसक्नुको मुख्य कारण भने यस्तो छ l


चिन संगको सन्धि 


 जुलाई १७ सन् १९५३ मा  कोरियाली प्रायद्वीपमा चिन र अमेरिका बीच संयुक्त राष्ट्रसंघको रोहबरमा  युद्व रोक्ने सन्धि भएको थियो l यदी अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्यो भने चिनले पनि संयुक्त राष्ट्रसंघको नियम लाइ उल्टाउन सक्ने सम्भावना प्रबल देखिन्छ


सिरिया र उत्तर कोरिया बीच के भिन्नता छ ?


सिरिया संग आणविक हतियार छ भन्ने अनुमान गरिएतापनि अहिले सम्म त्यस्तो ठुलो परिक्षण गरिसकेको छैन l उत्तर कोरियाले भने अन्तर्राष्ट्रिय जगतलाई देखाउने गरि अहिले सम्म ५ वटा आणविक परिक्षण गरिसको छ l यधपि सबै परिक्षणहरु  सफल भए नभएको  हाल सम्म प्रमाणित भएको भने छैन l केहि ब्लेस्टिक मिसाइल हरु असफल भएपनि धेरै जसो लामो दुरीको मिसाइल हरु भने सफल भएको दावी गर्दै आएको छ l उत्तर कोरियाले यहि हिसाबले आणविक हतियारको बिकास गर्दै जाने हो भने अबको ४ बर्षमा अमेरिकालाइ समेत हान्न सक्ने गरि अन्तर महादेशीय मिसाइल तयार गर्न सक्ने अनुमान गरिएको छ l


चिनले उत्तर कोरियालाई किन साथ दिइरहेको छ ?


सन् १९६१ सालमा चिन र उत्तर कोरिया बीच सहायता र सहयोग मैत्री सन्धि (Sino-North Korean Mutual Aid and Cooperation Friendship Treaty) भएको थियो l जसानुसार दुवै देशमा कुनै बाहिरी आक्रमण भएमा एक ले अर्कोलाई बाध्य रहेने  भन्ने सम्झौतामा उल्लेख छ l यो सन्धिको अबधि सन् २०२१ सम्म मात्र रहने छ l यति मात्रै होइन यदी आक्रमणको कारणले किम जोन को सत्ता समाप्त भएमा धेरै जसो  उत्तर कोरियाली हरु शरणार्थीको रुपमा चिन प्रवेश गर्नेछन l चिनले उत्तर कोरियालाई जियो पोलिटिकल धरातलमा रहेको  एउटा बफर क्षेत्रको रुपमा लिने गरेको छ l


जापान र दक्षिण कोरियाको धारणा


जापान र दक्षीण कोरियापनि गैह्र सैनिक बिकल्पकै पक्षमा रहेको देखिन्छ l दक्षिण कोरियाको राजधानी सोल उत्तर कोरियाको सिमाना वाट मात्र २८ किलोमिटरको दुरीमा छ l यदि अमेरिकाले उत्तर कोरिया माथि आक्रमण गर्यो भने त्यसको असर दक्षिण कोरियाको राजधानीमै पर्न जान्छ l  सम गार्डनर , अमेरिकी रिटायर बायु सेना महासेनानीले  एटलान्टिक  पत्रिकालाइ  अन्तर्वार्ता दिदै भनेका छन् "यदी उत्तर कोरिया संग युद्व भैहाल्यो भने अमेरिकाले २४ घण्टा पनि सोल को सुरक्षा गर्न सक्तैन "


यतिमात्र होइन सन् १९९४मा योंगबोंङ्ग मा उत्तर कोरियाले बम बिस्फोट गराउदा तात्कालिन अमेरिकी राष्ट्रपति विल क्लिन्टनले भनेका थिए कि यदी अब उत्तर कोरिया संग युद्व भयो भने अन्तिम पटक कोरियाले जापानको उपनिवेश वाट  मुक्ति पाउन लडेको लडाई भन्दा पनि भयानक हुने छ l यी कारणले गर्दा पनि दक्षिण कोरिया शान्तिकै पक्षमा दखिन्छ l
श्रोत कोरिया टाइम्स

प्रकाशित मिति : २०७४ वैशाख ०५ (April 18, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण

• एनआरएन कोरियाको अधिवेशन अगष्टमा, कुटनीतिक र विद्यार्थी भिषाका सदस्यता लिनबाट बन्चित

• कोरियामा सामाजिक सेवामा पनि नेपाली अग्रसर हुदै

• कोरियामा अवैधानिक विदेशीको संख्यामा वृद्धि, सवैभन्दा बढि चिनियाँ

• नवनियुक्त राजदुत सिंह कोरियामा, ओहोदाको प्रमाणपत्र स्वीकृतपछि मात्र औपचारिकरूपमा कार्यभार सम्हाल्ने

• ट्रम्प द्वारा उत्तर कोरिया प्रतिको नीतिमा फेरबदल , बार्ता वाट समस्या समाधान गर्नेमा जोड

• विश्व शान्तिको कामना गर्दै कोरियाको राजधानी सोलमा बृहत् ¥यालीको आयोजना

• कोरियाको नाम बेचेर ठग्ने क्रममा अझै पनि जारी, कोरिया पठाइदिन्छु भनेर ५१ लाख ठग्ने प्रहरीको फन्दामा

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• लागनी खोज्न कोरिया आइपुगेका सगुनका संस्थापक गिरि भन्दछन ,सन् २०१८ सम्म कुल सेयर मुल्यांकन १ बिलियन डलर पुर्याउछौ

• कोरियामा बढ्दो अप्रत्यासित निधनको घटनाप्रति गम्भिर छुः नवनियुक्त राजदूत सिह

• कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन

• मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष

• नेपाल सरकारले कोरिया लगाएतका देशमा गएका कामदारको अकाल मृत्युको कारण खोज्ने

• सगुनका संथापक गिरी कोरिया आउने

• उत्तर कोरिया द्वारा पुन अर्को ब्यालेस्टिक मिसाइल परिक्षण ,दक्षिण कोरियाली सुरक्षा परिषदको आपत कालिन बैठक

• हिंसा, हत्या, डिप्रेसन, तनाव र आत्महत्याको प्रमूख कारक नै भय हो, यसलाई नियन्त्रण गर्ने उपाय पनि छ:देश सुब्बा

• दक्षिण कोरियाको लागि राजदुत नियुक्त , छिट्टै पठाउने सरकारको तयारी

• कोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु

• कोरियाका मिडियामा राष्ट्रपति मूनको नेपाल भ्रमण बारे चर्चा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहणकोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष कोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो कोरियाको १९ औ राष्ट्रपतीय चुनाब सम्पन्न ,मुनजे इन अग्रस्थानमा
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Dev raj rai Dev raj rai
Date of Birth : 31 November, 1996
Address: Khotang
Hometown : Diktel bazzar
Occupation : Student
Hobbies : My hobbies is to visit naturslly beautiful places.
E-mail : mdevrajrai@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal