LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

रास्ट्र निर्माण गर्छु भन्ने धुर्मुस सुन्तलिलाई देश निकाला गर्नु पर्छ

एल बि श्रेष्ठ ,दक्षिण कोरिया

महाभुकम्प गएकाे याे वैशाख महिनाले ठ्याक्कै २ वर्ष पुग्याे। २०७२ सालकाे यहि वैशाखकाे १२ गते महाभुकम्प गएकाे थियाे। १४ वटा जिल्ला त ध्वस्तै भएकाे थियाे। हजाराै मान्छेहरु मरे,हजाराै बेपत्ता,हजाराै घाईते,अपाङ्ग हजारौं घरवारविहिन,टुहुरा भए । मर्ने त मरेर गए,बाँच्नेकाे जिन्दगि कष्टकर बन्न पुगेखानलाई खाना छैन, बस्नलाई बाँस छैन। हरिविजाेगै भयाे।

महाभुकम्प पछाडि याे २ वर्षमा ३ फरक अनुहार, फरक पार्टि, फरक सिदान्तका मान्छे प्रधानमन्त्रि भए। राष्ट्रपति फेरिए।उपराष्ट्रपति फेरिए। दर्जनाै दर्जनाै मन्त्रि फेरिए। सचिव फेरिए,कर्मचारि फेरिए।चिन भ्रमण गरे,भारत भ्रमण गरे। तलवभत्ता बढाए,चिल्लाे गाडिहरु फेरिए। मिटिङ गर्ने पाँच तारे हाेटलहरु फेरिए। विडम्वना,ढलेकाे धरहरा उठेन,गरिवकाे छाप्राे उठेन,भाेकानाङ्गाकाे पेट भरिएन। भत्केकाे विधालय,अस्पताल,बाटाेघाटाे बनेन।अझैपनि,सिन्धुपाल्चाेककाे गाँउतिर खाना नपाएर केटाकेटि,वृद्धवृद्धा मरिरहेछन्। गाेरखाकाे गाँउतिर जाडाेले कठिङ्ग्रिएर ज्यान गुमाईरहेछ।दाेलखाकाे गाँउतिर अाैषधाेपचार नपाएर बिरामि,सुत्केरिहरु मरिरहेछन्।
दक्षिण एसियाकाे दाेस्राे गरिव मुलुक भईसकेका छन्। काठमाडाैमा २४ सै घण्टा सास फेर्न हानिकारक रहेकाे अध्ययनले देखाईसकेकाे छ।
तरपनि याे देशकाे काटाे खानेहरु,अझैपनि सुकिला मञ्चमा उभिएर उदघाेष गर्दैछन्:- "याे देश बनाउने जिम्मा म र मेराे पार्टिकाे हाे। याे देश म र मेराे पार्टि बाहेक अरुले बनाउदैन। मलाई भाेट लेउ, याे देशलाई म सिंगापुर बनाउछु।।"
 
वा! रे वा....
धिक्कार छ नालायकहरु तिमिहरुलाई
तिमिहरुकाे अनुहारलाई म चरम घृणा गर्छु।

याे गर्छु,त्याे गर्छु, भनेर घाेक्राे सुकाएर कहिल्यै नथाक्ने महासयहरु
देश र जनताकाे यस्ताे हालत हुनेसम्म कस्काे बाउकाे टाउकाे  कनाईरहेका छाै।
जवाफ छ??

चाईनासंग मतपेटिका मागेर, अाैलामा लगाउने मसिधरि भारतसंग मागेर चुनाव गरेर याे देश कायपलट गराउछु, भन्द‌ै भुक्ने नेतृत्वकर्ताहरु तिमिहरु चाेलि र फरिया लगाएर सडकमा नाचेर हिडे हुन्छ।
तिमिहरुमा अाैकात त्यहि हाे।

देश बनाउने ठेक्का पाएका ठेकेदारहरु,वरिष्ठ,हाकिमहरु,देशकाे ढुकुटि रिताएर अाफ्नाे पाेल्टाे भर्नमा व्यस्त छन्।
महाभुकम्प गएकाे २ वर्ष वित्दा २ वटा ईट्टा ठडाएका छैनन्। देश बनाउने कुनै मतलव छैन। गरिवनिमुखाकाे कुनै चासाे छैन।

याे धुर्मुस सुन्तलिलाई के काे सकसक??

लाखाै रकमकाे तलवभत्ता खाएर, २ वर्षमा सिङ्काे भाँच्न सकेका छैनन्:-
याे देशकाे हड्डि चुस्नेहरुले,
अनि धुर्मुस सुन्तलि चाँहि
दुनियासंग हारगुहार गरेर, रातारात खटेर, ३ महिनामा ५०/६० घर बनाएर हस्तान्तरण गर्नु पर्ने चटाराे किन??

राजनितिकाे नाममा एउटै दाजुभाई फुटाउने,जाति,वर्ग,धर्म अलगाउने, नरपिसाचहरुकाे हैकाम चलेकाे बेला
धुर्मुस सुन्तलिलाई हिमाल,पहाड तराई तिनै क्षेत्रमा बस्ति बनाउने चिन्ता किन??

भ्रष्टचारि जेलबाट निस्कदा ६० किलाेकाे मालाले स्वागत गर्ने देश हाे,हाम्राे।।
ज्यानमुद्धा केशमा अदालतले माेस्ट वान्टेड सुचिमा राखेकाे अपराधिलाई नागरिक अभिनन्दन सहित सम्मान गर्ने देश हाे,हाम्राे।।
याे देश चाेर,फटाहा,गुण्डा,अपराधि, नैतिकताहिन,गैरजिम्मेवारहरुकाे हाे।

रातदिन खटेर घरवारविहिन गरिवनिमुखाकाे बस्ति बनाउदै हिड्ने, दिनदुखिकाे अाशु पुछ्दै हिड्ने, याे दुखेकाे बेला मलहम पट्टि लगाउदै हिड्ने धुर्मुस सुन्तलिलाई देश निकाला गर्नुपर्छ।
आशाका किरण राष्ट्रका सपूत अशल इमान्दार जतिलाइ छानी छानी देश निकाला गर्नुपर्छ।

किनकि याे देशमा अशल मान्छे र भगवान बस्ने वातवरण नै छैन।समय खराबको छ, अहिले त्यही खराब नकारात्मक नीति र प्रबित्ती नै जतासुकै हाबी छ।


प्रकाशित मिति : २०७४ वैशाख ०६ (April 19, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• नेपाली युवाको कोरिया क्रेज

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउने

• कोरियामा रेसुंगा सांस्कृतिक झलकको तयारि तिब्र ,कार्यक्रम ऐतिहासिक हुने आयोजकको दावी

• कोरियामा नेपालको वुद्धको प्रतिमा ल्याउने अभियान तिब्र, ऐतिहासिक र महान् अभियानमा सहयोग गर्न सम्पुर्ण संस्थाको आह्वान

• अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही

• कोरियन नयाँ वर्षमा नेपकोरको अर्को धमाका, सलनाल मास्क डान्स पार्टी टू

• आइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर

• कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला

• इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने

• उत्तर र दक्षिण कोरिया बीच वार्ता सुरु

• कोरियामा नेपालको वुद्धको प्रतिमा स्थापनाका लागि अभियान शुरु, सचिवालय समिति गठनमा सहभागी हुन सम्पुर्ण संघ संस्थालाई आह्वान

• कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान

• कोरिया सरकारद्धारा डिजिटल मुद्रा बिटक्वाइन कारोबारमा निगरानी, ६ ठुला बैंकमा अनुसन्धान शुरु

• कोरियामा नेपाली कामदार बस्ने अपार्टमेन्टमा आगलागी, एक जना घाइते

• सुनकोशी गाउँपालीका प्रमूख राईको ७ वर्षे कोरिया भोगाई

• कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?

• दक्षिण कोरियासँग हुन लागेको उच्च स्तरिय वार्ताका लागि उत्तरद्धारा वार्ता टोली गठन

• तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियामा श्रमिकका समस्या र समाधान बारे नव नियुक्त श्रम काउन्सिललर संग अन्तरक्रिया कार्यक्रम हुदैनेपाली युवाको कोरिया क्रेजकोरियाको थेजनमा नेपाली र कोरियन कविको सहभागितामा कविता कन्सर्ट हुदैकोरियामै रहेर गायक पौडेलले ल्याए फेरी अर्को सांगीतिक कोसेली मायाले कुरो बुझ्या खोइ राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्दै कोरियामा पनि मनाइयो पृथ्वी दिवसकोरियाको थेगुमा दुतावास र एनआरएन कोरियाको आयोजनामा स्वेच्छिक घर फिर्ती, स्वास्थ्य परामर्श तथा अन्तरक्रिया कार्यक्रम हुने कोरियामा रहेका प्रदेश न. ३ अन्तर्गतका सम्पुर्ण जिल्लाहरु अब सहकार्य गरेर अगाडि बढ्ने
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउनेअबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला जानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal