LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

इपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)


इपिएस कोरिया शाखाले आठौं कोरियन भाषा परीक्षाका लागि २६ वटा परीक्षा केन्द्र प्रस्ताव गरेको मानव संसाधन विकास (एचआरडी) कोरियामा प्रस्तावित परीक्षा केन्द्रको नामावली पठाइएको शाखाले जनाएको शाखाले बाग्मती बोर्डिङ स्कुल सुकेधारा, एलआरआइ उच्च मावि कलंकी, एनके सिंह मेमोरियल इपिएस स्कुल मिनभवन, भिएस निकेतन स्कुल मिनभवन, लेब्रोटरी उच्च मावि किर्तिपुर, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तिसपुतली, हिमालय उच्च मावि तथा कलेज कोटेश्वर, हिमालयन ह्वाइट हाउस कलेज तिनकुने, नोवेल कलेज वानेश्वर, किष्ट कलेज कमलपोखरी, रेगन कलेज सामाखुशी, टाइम्स इन्टरनेशनल कलेज डिल्लिबजार, ट्रिनिटी इन्टरनेशनल कलेज डिल्लिबजारलाई परीक्षा केन्द्रका रुपमा प्रस्ताव गरेको

यस्तै, युनिभर्सल कलेज मैतिदेवी, भिएस निकेतन कलेज तिनकुने, जेभियर इन्टरनेशनल कलेज कालोपुल, जेभियर इन्टरनेशनल स्कुल बौद्ध, रेडियन्ट स्कुल सानेपा, जेम्स उच्च मावि धापाखेल, लिटिल एन्जल्स स्कुल हात्तिवन, मोलिस कलेज कुमारीपाटी, क्यास्पियन भ्याली कलेज कुमारीपाटी, आइडियल मोडल स्कुल धोविघाट, लिटिल एन्जल्स कलेज हात्तिवन, पिनाकल एकेडेमी लगनखेल, एसियन इस्टिच्युट अफ टेक्नोलोजी म्यानेजमेन्ट खुमलटार प्रस्तावित परीक्षा केन्द्र रहेका छन्

आउँदो जेठ २७ २८ गते हुने भाषा परीक्षाका लागि केन्द्र प्रस्ताव भएपनि सिट प्लान भने एचआरडी कोरियाले तय गर्ने शाखाका अधिकृत शोभाकर भण्डारीले बताउनुभयो शाखाले परीक्षा एकै दिन दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको

 

पोखरामा परीक्षा नहुने

 

यसपाली पोखरामा भाषा परीक्षा सञ्चालन नगरिने भएको

 

अघिल्ला वर्षहरुमा काठमाडौं सँगै पोखरामा पनि परीक्षा सञ्चालन गरिन्थ्यो यसपटक अनलाइनबाट परीक्षाका लागि आवेदन लिइएको कसले कुन ठाउँबाट फारम भरे भन्ने यकिन नभएकाले पोखरामा लिइने परीक्षा स्थगित गरिएको अधिकृत भण्डारीले बताउनु भयो

अर्को वर्ष भने पोखरामा पनि परीक्षा गर्ने गरी तयारी गरिएको परिक्षार्थीले आवेदन दिँदै परीक्षा केन्द्र काठमाडौं वा पोखरा रोज्न सक्ने छन् त्यसका लागि सफ्टवेयर बनाउने प्रक्रिया अघि बढिसकेको भण्डारीले जानकारी दिनुभयो यसपटक कोरियन भाषा परीक्षामा सहभागीहुन ७५ हजार पाँच सय ८३ जनाले आवदेन दिएका छन्

प्रकाशित मिति : २०७४ वैशाख ०८ (April 21, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• एनआरएन कोरियाद्धारा वडा दशैको अवसरमा सामूहिक टिका तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

• कोरियामा बैधानिक नेपालीको संख्या ३५ हजार नाघ्यो

• उत्तर कोरियालाई ट्रम्पको कडा चेतावनी ,नसुध्रिए क्षण भरमै ध्वस्त पार्ने

• सामसङ ग्यालेक्सी नोट एटप्रति कोरियनको आर्कषण उर्लियो, अनुदानका कारण पहिलो सप्तान्हमा २ लाख ७० हजार बिक्रि

• कोरिया आएर फेरिएको मेरो दैनिकी

• कोरिया जाने कामदारले रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तन

• कोरियाबाट एक युवा लेख्छन ,देशको मुहार फेर्न युवा जाग्नुको बिकल्प छैन

• एनआरएन कोरियाको निर्वाचनको बैधानिकता माथि प्रश्न, छानबिनको माग गर्दै दूतावास मार्फत केन्द्रलाई निवेदन

• अनि कोरियामै रहेर जीवनलाइ संघर्षमा बदल्ने गर्ने निधो गरे

• कोरियामा खारेज भएको प्रणाली नै लागु गर्न माग

• उत्तर कोरियासँग वार्ता

• कुनै समय नेपाल भन्दा गरिब कोरियाले तीन दशक कसरी गर्‍यो चामत्कारिक प्रगति?

• एनआरएन कोरियाको निर्वाचनमा भएका भित्रि कर्तुत छताछुल्ल, छानबिनको माग गर्दै स्थानीय अदालत जाने तयारी

• सोल नगरले दक्षिण एशियन देशका प्रवासीहरुको सुझाब संकलन गर्ने

• नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।

• एनआरएन कोरियाको अधिबेशनमा फितलो ब्याबस्थापन ,घन्टौ लाइनमा बस्दा पनि मत दिन नपाएको आक्रोश

• छुसकमा नेपाल आईडलका चर्चीत गायक सहितको टोलीले सांगेतिक धुम मच्चाउने

• कोरियाको सुविधा सम्पन्न हलमा ऐतिहासिक रेकर्ड कायम हुदै, छुसकमा चर्चित नेपाली रक स्टारले लाइभ धुम मच्चाउदै

• कोरियामा कृषि मजदुरलाई सास्ती

• एनआरएनए कोरियाको नयाँ नेतृत्वका लागि जनजातिबीच नै कडा टक्कर, आज मतदान हुदै

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।कोरियामा कार्यरत सवैलाई खुसिको खबर, छुसकमा यस वर्ष कै लामो विदाएनआरएन कोरियाको निर्वाचनमा भएका भित्रि कर्तुत छताछुल्ल, छानबिनको माग गर्दै स्थानीय अदालत जाने तयारीअनि कोरियामै रहेर जीवनलाइ संघर्षमा बदल्ने गर्ने निधो गरे कोरिया जाने कामदारले रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तनउत्तर कोरियासँग वार्ता सामसङ ग्यालेक्सी नोट एटप्रति कोरियनको आर्कषण उर्लियो, अनुदानका कारण पहिलो सप्तान्हमा २ लाख ७० हजार बिक्रि
E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधननेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal