अक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी

विकास श्रेष्ठ


कोरिया सरकारले अक्टोबरमा लामो सार्वजानिक विदा दिने तयारी गरेको छ । राष्ट्रिय मामला सल्लाहार समितिका सभापति किम जिन फ्योले महान् पर्व छुसकको अवसरमा दश दिन लामो सार्वजानिक विदा दिने तयारीमा सरकार रहेको  जानकारी दिएका छन् । छुसक अक्टोबर तीन तारिख मंगलबार देखि पाँच तारिख सम्म रहेको छ । सरकारले अक्टोबर दुइ तारिख सोमबार र छ तारिख शुक्रबारलाई पनि सार्वजानिक विदा घोषणा गरेर त्यस अघिको शनिवार र आइतबारबाट लगातार दश दिने सार्वजानिक विदा दिने विचारमा सरकार रहेको सभापति किमले स्थानिय रेडियोलाई दिएको अन्र्तवार्तालाई उद्धृत गर्दै कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । त्यस्तै अक्टोबर नौ तारिख पनि हान्गूल डे अर्थात राष्ट्रिय दिवस परेको छ ।

विश्वमा कोरियनहरुले सवैभन्दा लामो घण्टा सम्म काम गर्ने गर्छन् त्यसैले आराम गर्न पाउनुपर्ने नागरिकको अधिकारलाई संरक्षण गर्दै छुसकमा लामो विदा दिने मनस्थितिमा सरकार रहेको पनि किमले बताए । थप विदाले घरेलु खपत बढ्ने पनि उनले बताए । लामो विदा दिने निर्णय सार्वजानिक संस्थाहरुमा कार्यरत कर्मचारीलाई लागू हुने भएपनि निजि संस्था र व्यावसायिहरुको हकमा बाध्यकारी नहुने पनि उनले बताएका छन् । तर यस अघिका सरकारी निर्णयले निजि क्षेत्रमा पनि असर गरेको उनले थपे ।

यसैबीच राष्ट्रपनि मून जे इनले चुनावी अभियानका क्रममा गर्मी विदा बाह्र दिन र पेड लिभ पन्ध्रबाट बीस दिन पु¥याउने गरेर कानून परिमार्जन गर्ने प्रतिबद्धता जनाएका थिए । एक सरकारी प्रतिवेदनले एक दिनको थप विदाले सोह्र दशमलब चार अर्ब डलरको आर्थिक नाफा र असी हजार नयाँ रोजागरीको अवसर सिर्जना गर्ने देखाएको छ ।

प्रकाशित मिति : २०७४ असार २२ (July 06, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• विश्वको ५ औं अग्लो कोरियाको लोट्टे वर्ल्ड टावर महिनामा २ दीन बन्द रहने

• कोरियन भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तिर्ण

• कोरियन भाषा परीक्षाको नतिजा भोलि, झण्डै साढे १० हजारलाई उर्तिण गराइने

• कोरियाको नेपाली महिला संस्था द्वारा एनसीसी कोरियाकी महिला उमेद्वार अन्जु केसी लाइ सहयोग नगर्ने उद्घोष

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियन युवती संग होटेलको लोकेसन सोधेकै भरमा एक नेपाली परे ५ महिना जेल,किम्हे माइग्रेन्ट हाउसले गर्यो सहयोग

• एन सी सी कोरिया , राजतन्त्र र राप्रपा

• एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त

• नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने

• कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

• कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक

• कोरियाली रास्ट्रपतिले सम्झिए भूकम्प पछी नेपालमा आफुले गरेको श्रमदान

• हुण्डी कारोबार तत्काल रोक्न सरकारलाई निर्देशन

• कोरियामा मृत्युलाई जितेको त्यो रात

• उत्तर कोरियाली नेता किम जोंग उन जब एकाएक गायब हुन्छन

• कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकी

• कोरियाबाट फर्केका चितवनका युवाको सामुहिक प्रयासमा बंगुर फार्म

• इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य सार्वजानिक

• कोरियामा रहेर नेपाली सांगेतिक क्षेत्रमा उदाउदै अनुराग

• नफक्रिदै ओइलिएको माया

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal