कोरियामा रहेर नेपाली सांगेतिक क्षेत्रमा उदाउदै अनुराग

किशन गौतम

प्रबासमा रहेर पनि नेपाली संगीत क्षेत्रमा चम्किलो ताराको रुपले चर्चामा आउदै गरेका  चन्द्र लामा "अनुराग "आजकल निकै व्यस्त देखिन्छन  l दर्जनौ म्युजिक भिडियोमा शब्द , संगीत दिईसकेका अनुराग छुट्टीको समयमा प्राय म्युजिक रेकर्डिंङ् मै ब्यास्त हुन्छन l कोरियामा रहेका नव  प्रतिभाहरुलाई सांगेतिक क्षेत्रमा थप हौसला प्रदान गर्नु यिनको दिनचार्यनै भैसकेको छ l


नेपालको हेटौडा घर भै लामो समय देखि कोरियालाई कर्मथलो बनाउदै आएका अनुराग सामाजिक सेवामा पनि निकै ब्यास्त व्यक्ति हुन् l  कोरियामा रहेका इपिएस श्रमिक हरुलाई अफ्थ्येरो पर्दा दोभाषेको काम गरिदिने  ,विभिन्न परामर्शहरु दिने तथा काम समेत खोजिदिने आदि  कारण उनि नेपाली श्रमिक बीच  एक चिरपरिचित ब्याक्तित्व पनि हुन् l


पछिल्लो समय नेपाली कै कारण कहिले कहिँ आफु अफ्थ्येरोमा पर्ने गरेको उनको गुनासो छ l काम खोजिदिने क्रममा राम्रो नराम्रो जस्तो पनि पर्न सक्छ मेरो आफ्नो कम्पनि छैन l कहिँ कतै खालि भएको थाहा पाए त्यो ठाउमा काम छ भनेर जानकारी गराउने हो तर कतिपयले अफ्थ्येरोमा पार्न खोजेको पनि उनले हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा गुनासो गरे अब आफु सामाजिक सेवा भन्दा पनि संगीत क्षेत्रलाइ धेरै महत्व दिने उनको भनाइ छ l


"सहयात्रा " नामक सांगेतिक कोसेलिबाट संगीत क्षेत्रमा पाइला टेकेका अनुरागको दोस्रो कोसेली संगीत आनुराग हो  चर्चित गायक प्रमोद खरेलको l "जब तिमिले साथ छोडेउ जुनेली रातमा, खिल बनेर घोची रहेछ मुटु को माझमा" बोलको गीतमा अनुरागले दमदार शब्द पस्केका छन् l गायक शिव परियार र गायिका दिपा लामाको स्वरमा रहेको  "पराई ले नि आफ्नो भनी चिन्दो रहेछ" बोलको गीतमा पनि उनकै संगीत रहेको छ l


हाल सम्म उनले दर्जनौ चर्चित म्युजिक भिडियो हरुमा शब्द तथा संगीत प्रदान गरिसकेका छन् lकेहि  गित हरु रेकर्ड भएपनि एल्बम मा समाबेस नभएकोले बाहिर नआइसकेको उनि बताउछन l
उनको शब्द तथा संगीतमा रहेका केहि म्युजिक भिडियो हरु


प्रकाशित मिति : २०७४ असार २५ (July 09, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• विश्वको ५ औं अग्लो कोरियाको लोट्टे वर्ल्ड टावर महिनामा २ दीन बन्द रहने

• कोरियन भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तिर्ण

• कोरियन भाषा परीक्षाको नतिजा भोलि, झण्डै साढे १० हजारलाई उर्तिण गराइने

• कोरियाको नेपाली महिला संस्था द्वारा एनसीसी कोरियाकी महिला उमेद्वार अन्जु केसी लाइ सहयोग नगर्ने उद्घोष

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियन युवती संग होटेलको लोकेसन सोधेकै भरमा एक नेपाली परे ५ महिना जेल,किम्हे माइग्रेन्ट हाउसले गर्यो सहयोग

• एन सी सी कोरिया , राजतन्त्र र राप्रपा

• एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त

• नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने

• कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

• कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक

• कोरियाली रास्ट्रपतिले सम्झिए भूकम्प पछी नेपालमा आफुले गरेको श्रमदान

• हुण्डी कारोबार तत्काल रोक्न सरकारलाई निर्देशन

• कोरियामा मृत्युलाई जितेको त्यो रात

• उत्तर कोरियाली नेता किम जोंग उन जब एकाएक गायब हुन्छन

• कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकी

• कोरियाबाट फर्केका चितवनका युवाको सामुहिक प्रयासमा बंगुर फार्म

• इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य सार्वजानिक

• नफक्रिदै ओइलिएको माया

• कोरियामा नेपाली नेताहरुको ओइरो, दुतावास मिडिया मैत्री नहुदाँ इपिएस प्रमूख आए गएको भएन अत्तोपत्तो

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal