उत्तर कोरियाली नेता किम जोंग उन जब एकाएक गायब हुन्छन

किशन गौतम

लामो समयदेखि विश्व जगत लाइ रहस्य तथा चुनौती बनेका उत्तर कोरियाली नेता किम जोन उन केहि दीन देखि कुनै पनि उत्तर कोरियाली मिडियामा आउन छाडेका छन् l यसको अर्थ हुन्छ कि  जब उनि एकाएक मिडिया बाट गायब हुन्छन विश्वका शक्तिशाली राष्ट्रका लागि यो थप चुनैती पूर्ण बन्न पुग्छ  l किनकि केहि दिनको रहस्यमय गुमनाम पछी  जब उनि फेरी मिडियामा देखा पर्छन त्यो बेला उनले बिश्वजगत लाइ  कुनै न कुनै चुनौती लिएर आउने गर्दछन l


सन् २०११ देखि हाल सम्म उनि २७ पटक लगातार १ हप्ता वा त्यो भन्दा धेरै समय मिडिया बाट बाहिरि सकेका छन् l जब उनि गुमनाम बस्छन त्यो अबस्थामा उत्तर कोरियाका कुनै पनि मिडियामा उनको नाम  वा तस्बिर सम्म पनि आउदैन l सन् २०११ मा उनि १० पटक सम्म सम्म मिडिया बाहिर रहे भने २०१२ मा ७ पटक बाहिरिए  l त्यस्तै २०१३ मा १ पटक मिडिया बाहिर रहेका उनि सन् २०१५ मा ४ पटक गुमनाम बसे l त्यसैगरी २०१६ देखि हाल सम्म ५ पटक मिडिया बाहिर रहेका छन् l


तर मुख्य रहस्य यो छ कि जब उनि केहि दीनको गुमनाम पछी मिडियामा आउछन कुनै न कुनै चमत्कार लिएरै आएका हुन्छन  l गत जुलाई ४ तारिखमा उत्तर कोरियाले परिक्षण गरेको" Hwasong-14"  नामक अन्तर महादेशीय ब्लेस्टिक क्षेप्यस्त्र प्रक्षेपण गर्नु पूर्व नेता किम १३ दीन सम्म कुनै पनि मिडियामा आएका थिएनन् l गत जून २० तारिख उनि एउटा डेन्टल हाइजेनिक प्रोडक्ट फैक्ट्रीको निरिक्षण गरेको त्यहाको रास्ट्रीय समाचार "हर्मीट स्टेट मिडिया"ले लेखेको थियो भने त्यसपछि उनि एक्कासी जुन ४ तारिख मिसाइल परिक्षणकै दीन मिडियामा देखा परेका थिए l यति मात्र होइन गत मे १४ तारिख Hwasong-12 नामक क्षेप्यास्त्र परिक्षण गर्नु उनि ८ दीन सम्म गुमनाम थिए l


सन् २०१६ सेक्टेम्बर ९ तारिखमा उत्तर कोरियाले गरेको पाँचौ क्षेप्यास्त्र परिक्षण गर्नु पुर्व  उनि ६ दीन मिडिया बाहिर रहे भने २०१६ फेब्रुअरीमा ९ दीन गुमनाम बसे l उत्तर पुर्बी एसिया शान्ति तथा सहयोग अनुसन्धान संस्थाका अधिकारि जुँगआङ इल्बोले  उनको गुमनाम लाइ "खेल - परिबर्तन" भनि टिप्पणी समेत गरेका छन् l


जब उनले केहि सोच्छन वा कुनै नयाँ योजना बनाउछन त्यो समय उनि नितान्त मिडिया भन्दा बाहिर रहन्छन वा रहस्यपूर्ण ढंगले एकाएक गायब हुन्छन l सन् २०१३ डिसेम्बर  १२ तारिखमा उनका आफ्नै काका जङ्गसोङ् लाइ मृत्यु दण्ड दिनु भन्दा पहिला एकाएक उनि ८ दीन सम्म गायब भएका थिए भने सन्  २०१२ को जुलाईमा उच्च सैनिक कमान्डरलाइ मृत्यु दण्ड दिनु पुर्ब ६ दीन सम्म गुमनाम बसेका थिए l
 कोरिया टाइम्स

प्रकाशित मिति : २०७४ असार २९ (July 13, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• विश्वको ५ औं अग्लो कोरियाको लोट्टे वर्ल्ड टावर महिनामा २ दीन बन्द रहने

• कोरियन भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तिर्ण

• कोरियन भाषा परीक्षाको नतिजा भोलि, झण्डै साढे १० हजारलाई उर्तिण गराइने

• कोरियाको नेपाली महिला संस्था द्वारा एनसीसी कोरियाकी महिला उमेद्वार अन्जु केसी लाइ सहयोग नगर्ने उद्घोष

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियन युवती संग होटेलको लोकेसन सोधेकै भरमा एक नेपाली परे ५ महिना जेल,किम्हे माइग्रेन्ट हाउसले गर्यो सहयोग

• एन सी सी कोरिया , राजतन्त्र र राप्रपा

• एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त

• नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने

• कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

• कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक

• कोरियाली रास्ट्रपतिले सम्झिए भूकम्प पछी नेपालमा आफुले गरेको श्रमदान

• हुण्डी कारोबार तत्काल रोक्न सरकारलाई निर्देशन

• कोरियामा मृत्युलाई जितेको त्यो रात

• कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकी

• कोरियाबाट फर्केका चितवनका युवाको सामुहिक प्रयासमा बंगुर फार्म

• इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य सार्वजानिक

• कोरियामा रहेर नेपाली सांगेतिक क्षेत्रमा उदाउदै अनुराग

• नफक्रिदै ओइलिएको माया

• कोरियामा नेपाली नेताहरुको ओइरो, दुतावास मिडिया मैत्री नहुदाँ इपिएस प्रमूख आए गएको भएन अत्तोपत्तो

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal