LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

देश चिनाउदै कोरियामा पनि राष्ट्रिय टोपी दिवस मनाइयो ।

विकास श्रेष्ठ

नेपाल लगायत विश्वभर छरिएर रहेका नेपालीले अग्रेजी नयाँ वर्षलाई राष्ट्रिय टोपी दिवसका रुपमा मनाएका छन् ।कोरियामा पनि राष्ट्रिय टोपी दिवसको अवसरमा यहाँ कार्यरत जागरुक नेपाली युवाहरुले नेपाल चिनाउने अभियान दिएर पदयात्रा कार्यक्रम सम्पन्न गरेका छन् ।

नेपाली टोपी, दौरा सुरुवाल पहिरिएका झण्डै एक सय भन्दा बढि युवाहरुले राजधानी सउलको रेल स्टेशनबाट नाम्सान पहाडमा रहेको सउल टावर सम्म पदयात्रा गरेका थिए । ढाका टोपी लगाएका नेपाली युवायुवतीहरु करिब पौने घण्टा उक्त सउल टावर पुगेका थिए । टावर सम्मको पदयात्राका क्रममा नेपाली युवाहरुले ढाका टोपी, नेपालको पर्यटिकय स्थलका पर्चा पम्पलेट र नेपाल भ्रमणका लागि कोरियन र विदेशी पर्यटकलाई निम्तो समेत दिएका थिए । ढाका टोपी नेपालको राष्ट्रिय चिनारी समेत रहेकोले यसलाई राष्ट्रिय दिवसको रुपमा मनाउनुपर्ने आवाजका साथ पदयात्रा गरिएको अभियानमा सहभागी ज्ञानी मान्छेले बताउनु भएको छ ।

नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि परदेशबाट भएपनि आवाज उठाउनु परेको  सहभागी अर्का नेपाली युवाले बताउनु भयो । यस्तै सहभागी मध्ये अर्का एलबी श्रेष्ठले पनि नेपालको ढाका टोपी अन्य मुलुकको भन्दा युनिक पहिरन भएकोले यस्लाई संस्थागत गर्न र यसै मार्फत देशलाई चिनाउने अभियान अन्र्तगत अभियानमा सहभागी भएको बताए । यसैगरी टोपी, दौरा सुरुवालाई राष्ट्रिय पोशाकमा नयाँ बन्ने सरकारले संविधानमा संस्थागत गर्नुपर्ने आवाज पनि नेपाली युवाको छ । नेपालको रामबाट सामाजिक सञ्जालमा परिचित युवाले नेपालीको पहिचान युक्त पोशाक लोप हुने खतरा रहेकोले यसलाई जोगाउन सरकार पनि अग्रसर हुनुपर्ने जोड दिनु भएको छ ।

यसैबीच दैनिक लाखौ स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लाग्ने उक्त पदयात्रामा भेटिएका पर्यटकलाई नेपालीले अग्रेजी नयाँ वर्षको शुभकामनाको दिदै नेपाल भ्रमण गर्न पनि आह्वान गरेका थिए । सञ्जय खत्री सहितका नेपाली युवाले पर्यकटलाई नेपालका सुन्दर पर्यटकिय स्थल रहेका पर्चा पम्लेट पनि वितरण गरेका थिए ।

केहि पर्यटकले नेपाल भ्रमण गर्न आतुर रहेको र आगामी वर्षको टुर नेपाल रहेको योजना सुनाएका थिए । कोरियामा टोपीको संरक्षण तथा नेपालको चिनारी र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले जागरुक युवाहरुको समूहले विगत केहि वर्ष यता यस्ता कार्यक्रम गर्दै आएका छन् । परदेशिएका लाखौ युवाले आफ्नो देश चिनाउने, पर्यटकलाई भ्रमण निम्तो दिने लगायतका काम विभिन्न माध्यमबाट गरिरहेका छन् । सरकारी तवरबाट पनि यस्ता खालेका कार्यक्रम विदेशमा भए नेपालको पर्यटन प्रवद्र्धन तथा नेपाललाई विश्वभर चिनाउन सहयोग पुग्ने थियो ।


प्रकाशित मिति : २०७४ पौष १७ (January 01, 2018)

सम्बन्धित तस्विरहरु











Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने

• इपिएसका समस्या समाधानका लागि पहल गरिदिन श्रम मन्त्री विष्टसँग एनआरएन कोरियाकी महासचिबको आग्रह

• कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्ताव

• कोरियामा पहिलो ऐतिहासिक नेपाली बुद्धको प्रतिमा प्रतिस्थापनको सिलान्यास, दुतावासबाट सवै खालको सहयोगको प्रतिबद्धता

• दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर

• दक्षिण कोरियामा सेनाको लडाकु विमान दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु

• कोरियन राष्ट्रपति सम्बन्धि गतल समाचार सम्प्रेषण गर्ने टर्किस टिभी लाइ जरिमाना

• दुइ कोरियाका अधिकारीबीच आज वार्ता हुदै, वार्ता मून र किमबीच हुने शिखर वार्ताका विषयमा केन्द्रीत हुने

• गुल्मीका मृगौला पिडित टेकराज खनाल लाइ कोरिया बाट आर्थिक सहयोग

• दिनेशको छट्टु कोरियन साहुजी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
डब्लुपिएस र खाना बस्ने खर्च कटौतिको विरोध गर्दै एमटियूले मे दिवस मनाउनेकोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रलण्डनमा छायाँङ्कन गरिएको नेपाली चलचित्र ह्यापि डेज कोरियामा जुन ३ तारिख प्रदर्शन हुनेड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षणकोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाकोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)जथभावि समाचार प्रकाशन गर्ने अनलाईन माध्यमहरुलाई पत्रकार महासंघ कोरिया शाखाको खबरदारी
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal