LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

नाइट्राेक्सन देखि ब्राउन सुगर लिदै कोरिया सम्म

अम्बु भाइ ,दक्षिण कोरिया

सानाे कहानी,कहानी भित्रका कथा अनि कथा भित्रका अाफ्नै व्यथा । सन्दर्भ काेरियाकाे सपना ।

     मिती २०१३ अगस्ट ०२ तारिक काेरिया भाषा परिक्षाकाे लागी अावेदन खुल्याे ४ दिनकाे लागी । भनिन्छ, बैशमा स्याल पनि घाेर्ले हुन्छ । म पनि २० बर्षकाे उमेरमा के कम थिए र? घाेर्लिए काेरियाकाे सपना बाेकेर ।

         अवगतै छ मेराे देश। जहाँ ६,००० जनाकाे काेटाका लागी ६०,००० जनाकाे अावेदन अाउछ । म पनि ६०,००० मध्येकाे एक हुने विचार गरे ।
 
       फारम भर्न जाने भनेर निधाे गरेऊ म र साथी उमेश । भाेलिपल्ट फारम भर्नकाे लागी अघिल्लाे  दिन नगए पालाे नअाउने । अनि हामीले अघिल्लाे दिन बेलुकै गएर लाइनमा बस्ने निधाे गर्याै । बेलुका ८ बजेतिर उ मेराे काेठामा अायाे। उसले केहि नसालु पदार्थ पनि ल्याएर अाएकाे रहेछ । ऊ कहिलेकाही खाइरहदाे रहेछ तर मेराे बानी थिएन ।

      उसले भन्याे:
      " राजा अब यति राती Taxi मा जाऊ भने हाम्राे हैसियत पनि पुग्दैन , ट्याक्सी भाडा पनि जाेगिने, बाटाेमा केहि परिहाल्याे भने अाट पनि अाउने लउ लेऊ याे खाऊ भनि हात भरि Nitroxson काे एक फाइल थमाइदियाे ।"
   जसमा ६ वटा ट्याबलेट थिए ।

   राजा तर म त यस्ताे....! मेराे त बानी पनि त छइन नि यार । फेरी फारम भर्न जाने मान्छे, साथमा यत्राे ६/७ हजार रुपैयाँ बाेकेर रातीँ त्याे पनि बेहाेसीमा हिड्नु यार ... ?

    "राजा यहि पैसाँ साथमा छ,डर लाग्छ,अाट अाउदैन, हिम्मत पुग्दैन भनेर त याे खाऊ भनेकाे नि यार राजा .... । फेरि म चाहि खाने तिमीचाहीँ नखानेँ त्याे पनि त रमाइलाे हुन्न नि यार राजा । ल छिटाे खाऊँ । मैले त अघि भर्खर बाटाेमा १ फाइल हानेकाे टिप छाडिसकाे यार । म पनि फेरि एक हान्छु यार राजा । अनि हामीलाई किन चाहियाे रातकाे त्याे डेढि ट्याक्सि भाडा ? खाए पछि त अाफ्नाे छुट्टै दुनियाँ हुन्छ यार राजा । जुन दुनियाँमा मात्रै तिमी अनि म । बाकी कसैलाई नाे इन्ट्रि । ल छिटाे गर १० p.m भइसक्याे । बाटाे फेरि त्यस्तै गल्लि छ । खाते केटाहरु त त्यहि बिजुलि बजार पुल तल देखिकै साथी हुन नि राजा फेरि र्र्याक हान्छन के तिनिहरुले । जाऊ हिडँ ....."



हाेला ! अब अाट,हिम्मत शाहस सबै अाउने भएपछि त । यति धेरै पैसा बाेकिएकाे छ । खाएरै जाउन त । दिएकाे ट्याब्लेट जति सबै पानी सङ्ग खाइदिए ।

    अनि लागेऊ हामी २ शँखमुलकाे UN पार्क,बिजुलिबजार पुलहुदै राताे पुल निस्केर सिधै सानाे गाैचरन पुगेऊ । वास्तवमा याे ट्यावलेटकाे भन्दा छुट्टै अनुभव मैले अाजसम्म   बिरलै अरु चिजमा पाए हाेला । अाफ्नै छुट्टै दुनियाँकाे समुन्द्रमा अानन्दले पाैडीँ खेल्न सक्ने । २ घण्टाकाे बाटाे हामीले २ छिनमै पाैडी खेलिदियाै ।

    स्व• कवि लक्ष्मीप्रसाद देवकाेटाले कविता लेख्ने बेलामा जिराे माइन्डमा लेख्न बस्छन भनेकाे सुनेकाे थिए । लाग्याे कि उनि पनि यै नाइट्राेक्सन खाएर जिराे माइन्ड कृएसन गर्थे कि के हाे?

     रातकाे सिमसिमे पानीमा रुझ्दै अनि दिनमा दिनभरिकाे खालीपेट भाेकाउदै भएपनि बसेकाे लाइनमा पालाे नअाएपछि हामीलाई जानकारि बमाेजिम अन्तिम समयमा बनस्थलि पठाइयाे र त्यहिबाट फारम भराइयाे ।

      सपना देखँ ताकि सपना पुरा भएपछि तिमी फेरि निदाउने नगर । त्यस दिन देखि सायदै अहिले सम्म दिनकाे ८ घण्टा पनि मजाले सुत्न पाएका छैनाै । पहिले पढाईले त अहिले कामले । सँघर्षकाे परिभाषालाई तिमी जसरि अर्थ्याऊ ?  हामी सपना देख्न पनि छाड्ने छैनाै र काखी चेपेर हिड्न पनि । लत,कुलतमानै फस्नु किन नपराेस सपना पुरा गर्न ।

       फारम भर्न त नाइट्राेक्सनकाे सहारा लिए अब साच्चिकै काेरिया पुग्न त नाइट्राेक्सनले !मन-मनै खिस्स-खिस्स हास्दै उपाय साेच्थेँ । ट्याबले मेराे डाेज नपुग्ने भयाे,खरिएकाे अात शितल गराउन । "Brown sugar" काे धुलाे लिने निर्णय गरे । म यस्ताे "एडिक" बन्ने बिचार गरे कि । मैले ब्राउन सुगर लिएकाे नजिकका साथी बाहेक कसैलाई थाहा दिइन । जुनलिनकाे लागी पैँसाकाे अभाव भएर,तिर्खाएकाे काग भन्दा पनि धेरैनै काकाकुइँया भएर छटपटिदा पनि कहिकतै बाट मेराे डाेज पुर्याइदिने एजेन्डहरु भेटाईन । डाेजहरु नपाउदाका क्षणमा, मेरा त्यी फुलेका नशाहरुलाई  अहिले सम्झन्छु अाङ सिरिङ्ग-सिरिङ्ग भएर अाउछन । अहिले लिए भरै कतिखेरलिने ? कतिमात्रामा लिने ? कहाँ लिने?  अहिलेकै चिन्ताकाे बिषय हुन्थ्याे ।

     मेराे ब्राउन सुगर थियाे । "काेरियन भाषा"।
 
      ब्राउन सुगर लिन काठमाण्डाैँका धेरै इन्सिच्युटहरु धाए हाेला । कतिपय शिक्षकहरु यति सम्मका पनि भेटेकि जसले एडमिसन नगरि अाफ्नाे परिचयसम्म पनि नदिने ।

     बानेश्वरकाे एक इन्सिच्युटमा २ हप्ता सम्ममा पैसा तिर्ने सर्तका साथ २ हप्ता पढे । सानाे-तिनाे जागिर , कलेज अनि सङ्गसङ्गै काठमाण्डाैँकाे महङ्गाई । पैसाकाे त गार्हाे हुनेनै भयाे ,साथमा पैसा तिरेर पनि पाउन नसकिने चिज एउटै रहेछ "समय" । विहान कलेज,दिउसाे अफिस,साझ दिनभरिकाे थकान । अनि बाध्यता,लत,कुलत भनाै कि रहर "ब्राउन सुगर" उफ~~~।

      रुजबेल्ट काे भनाई - " मैले जे चाहे त्याे पाए तर त्यसकालागी मैले के के गर्नुपर्याे त्याे केबल मलाई मात्रै थाहा छ,मेराे जिवन यसकाे प्रमाण हाे ।"
       उनकाे भनाई र मेराे भनाईमा अाखिरि के फरक छ ? फरक त केवल परिस्थिती बन्दाे रहेछ ।
 
        फलस्वरुप २०१३ काे Eps. पासरकाे ५८०० काे नेमलिस्टमा मेराेपनि नाम अटाएछ । खुसिले सिमा नाग्याे । रणभुमिमा दुश्मनलाई  युद्द जितेर दुश्मनकाे भु-भागमा कब्जा जमाए जसरि । परिवार सङ्ग खुसिहरु साटे जबकि कसैलाई सुइकाे पनि दिएकाे थिइन । सबैलाई सरप्राइज भयाे । धिप-धिप बलेकाे दियाेमा नयाँ सलेदाे हालिदिए ।

     "Eps. भाषा परिक्षामा उतिर्ण हुनु भनेकाे काेरियामा राेजगारीकाे ग्यारेन्टी भने हाेइन ।" प्रवेशपत्रमा पनि लेखिएकाे हुन्छ । भिषा नअाउन्जेल गर्दै गरेकाे काम, पेशा,व्यवसाय नछाेड्नुहाेला । बमाेजिमनै चल्दै गए । दिनमा १ पल्टकाे दरले मात्रै पनि २ बर्षमा कम्तिमा पनि ७०० पटक अाइडि खाेलेर चेक गर्ने त सायद कमै हाेलान । पिल्सिए नमज्जाले । साथीभाई,ईस्टमित्र,नर-नातालाई प्रतिउत्तर दिने अाधार सम्म खडा नहुनु मेराे मात्रै बिडम्बना थिएनहाेला ।

     भाग्यमा छ भने ढाेकाेमा दुँध दाेँए पनि अडिन्छ भन्थे सायद मेराे पनि भाग्यमा रहेछ दुयेकाे दुध चाहिँ खेर गएन ।

    अन्तःत  Eps. पास गरेकाे १ बर्ष ८अाैँ महिनामा लेबर कन्ट्रयाक्ट अायाे र ९अाैँ महिनामा काेरियामा पाइला टेँकेँ ।
                               हाल दक्षिण काेरिया ।

प्रकाशित मिति : २०७४ चैत १७ (March 31, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने

• इपिएसका समस्या समाधानका लागि पहल गरिदिन श्रम मन्त्री विष्टसँग एनआरएन कोरियाकी महासचिबको आग्रह

• कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्ताव

• कोरियामा पहिलो ऐतिहासिक नेपाली बुद्धको प्रतिमा प्रतिस्थापनको सिलान्यास, दुतावासबाट सवै खालको सहयोगको प्रतिबद्धता

• दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर

• दक्षिण कोरियामा सेनाको लडाकु विमान दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु

• कोरियन राष्ट्रपति सम्बन्धि गतल समाचार सम्प्रेषण गर्ने टर्किस टिभी लाइ जरिमाना

• दुइ कोरियाका अधिकारीबीच आज वार्ता हुदै, वार्ता मून र किमबीच हुने शिखर वार्ताका विषयमा केन्द्रीत हुने

• गुल्मीका मृगौला पिडित टेकराज खनाल लाइ कोरिया बाट आर्थिक सहयोग

• दिनेशको छट्टु कोरियन साहुजी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
ड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षणकोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिनेकोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर फेरी कोरिया जाने अवसर, चैत्र २१ देखि आवेदन दिन सकिनेतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाजथभावि समाचार प्रकाशन गर्ने अनलाईन माध्यमहरुलाई पत्रकार महासंघ कोरिया शाखाको खबरदारी नाइट्राेक्सन देखि ब्राउन सुगर लिदै कोरिया सम्म
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal