LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

इपिएसका समस्या समाधानका लागि पहल गरिदिन श्रम मन्त्री विष्टसँग एनआरएन कोरियाकी महासचिबको आग्रह

विकास श्रेष्ठ

गैर आवासिय नेपाली संघ एनआरएन कोरियाकी महासचिव डाक्टर इन्दिरा तिवारीले कोरियामा नेपाली कामदारले भोग्नुपरेका समस्या र त्यसको समाधानमा पहल गर्न श्रम मन्त्री गोकर्ण विष्टसँग आग्रह गर्नुभएको छ । हिजो आइतबार काठमाण्डौमा वैदेशिक रोजगार पत्रकार समाजले गरेको  गन्तब्य मुलुकमा कामदारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा कोरियामा नेपालीका समस्याहरु राख्दै तिवारीले यस्तो आग्रह गर्नुभएको हो । डाक्टर तिवारीले कोरियामा काम, सँस्कृति, बसाईको प्रर्याप्त जानकारी नहुदाँ धेरै नेपाली विभिन्न खाले समस्यामा पर्ने गरेको बताउनु भएको छ । जोखिम, कठिन, तल्लो स्तरको काम, भाषाका उचित ज्ञान नहुदाँ र बसाई लगायत कारण इपिएस मार्फत कोरियामा गएका नेपाली दिनानुदिन डिप्रेशन, औद्योगिक दुर्घटनामा परेर अंगभंग हुनुपरेको घटना बढेको पनि तिवारीले मन्त्रीलाई जानकारी गराउनु भएको छ। कोरियामा कठिन काम, भाषामा दक्ष नहुदाँ लगायत विविध कारणले डिप्रेशनमा परेर नेपालीले आत्महत्या गर्ने गरेका छन् भने कामको बारेमा जानकारी नहुदाँ तथा जोखिम कामका कारण दुर्घटनामा परेर अंगभंग हुनेको संख्या पनि धेरै छ ।

डाक्टर तिवारीले कोरियाको काम, संस्कृति, बसाईका बारे इपिएस मार्फत जाने नेपालीलाई नेपालमै प्रर्याप्त जानकारी दिन पनि मन्त्रीलाई ध्यानाकर्षण गराउनु भएको छ । कोरियामा यस्ता खालको काम गर्नुपर्छ, यस्ता समस्या आउन सक्छ भनेर कोरिया जाने तयारीमा रहेका नेपालीलाई प्रर्याप्त जानकारी दिन अभिमुखिकरण तालिम र कामको बारे केहि प्रशिक्षण दिनुपर्ने तिवारीले बताउनु भएको छ । उहाँले कोरियामा दुर्घटनामा परेर अंगभंग भएकालाई नेपाल सरकारले क्षतिपुर्ती र रोजगारीको व्यावस्था गर्न मन्त्रीलाई ध्यानाकर्षण गराउनु भएको छ ।

यस्तै डाक्टर तिवारीले कोरियामा अदक्ष कामदार मात्र नभई दक्ष कामदार पनि कोरिया पठाउन पहल गर्नुपर्ने बताउनु भएको छ । नेपालमा इन्जीनियर, प्रविधि लगायत क्षेत्रमा काम नपाएर बेरोजगार भएकालाई कोरियामा पठाउन सरकारले पहल गर्न तिवारीले सुझाव दिनु भएको छ । भने कोरियामा अध्ययन सकेर दक्ष भएका नेपाली विद्यार्थीलाई पनि कोरियामा रोजगारीको अवसरको वातावरण मिलाउन पहल गर्न पनि मन्त्रीलाई आग्रह गर्नु भएको छ ।

यसैगरी डाक्टर तिवारीले इपिएस कामदारका परिवारलाई कोरियामा जान भिषा दिनुपर्ने प्रस्तावका बारे मन्त्री विष्ट जिज्ञासा राख्नु भएको थियो । प्रतिउत्तरमा मन्त्री विष्टले नेपालका लागि कोरियन राजदूतसँग सो प्रस्ताव राखेको बताउनु भएको छ । कोरियन राजदूतले प्रस्तावलाई सकरात्मकरुपमा लिदै यस बारे माथिल्लो निकायमा जानकारी गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

यस्तै एनआरएन मलेशिया, कतार, मध्यपुर्वका प्रतिनिधीले पनि सो मुलुकमा कार्यरत नेपालीका समस्या र समाधानका लागि पहल गर्न मन्त्री विष्टलाई ज्ञापनपत्र बुझाएका छन् । मन्त्री विष्टले नेपाली रोजगारी गर्न गएका मुलुकमा कामदारले भोग्नुपरेका समस्या र सुझाव लिएर सोहि अनुसार कदम चाल्ने बताउनु भएको छ । भने वैदेशिक रोजगारीमा स्वस्थ्य जाँच जस्तै धेरै काममा सिण्डिकेट रहेको भन्दै त्यसलाई तोड्ने गरी काम गर्ने बताउनुभएको हो ।


प्रकाशित मिति : २०७४ चैत २६ (April 09, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने

• कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्ताव

• कोरियामा पहिलो ऐतिहासिक नेपाली बुद्धको प्रतिमा प्रतिस्थापनको सिलान्यास, दुतावासबाट सवै खालको सहयोगको प्रतिबद्धता

• दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर

• दक्षिण कोरियामा सेनाको लडाकु विमान दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु

• कोरियन राष्ट्रपति सम्बन्धि गतल समाचार सम्प्रेषण गर्ने टर्किस टिभी लाइ जरिमाना

• दुइ कोरियाका अधिकारीबीच आज वार्ता हुदै, वार्ता मून र किमबीच हुने शिखर वार्ताका विषयमा केन्द्रीत हुने

• गुल्मीका मृगौला पिडित टेकराज खनाल लाइ कोरिया बाट आर्थिक सहयोग

• दिनेशको छट्टु कोरियन साहुजी

• कोरियामा नेपाली बुद्ध प्रतिमा प्रतिस्थापनको सिलान्यास महामहिम राजदूतबाट हुदै, आउने आइतबारको सिलान्यास कार्यक्रममा सहभागी हुन सवैलाई आह्वान

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
ड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षणकोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिनेकोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर फेरी कोरिया जाने अवसर, चैत्र २१ देखि आवेदन दिन सकिनेतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाजथभावि समाचार प्रकाशन गर्ने अनलाईन माध्यमहरुलाई पत्रकार महासंघ कोरिया शाखाको खबरदारी नाइट्राेक्सन देखि ब्राउन सुगर लिदै कोरिया सम्म
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal