G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा चौथो राजदूत रनिङ कप फुटबल प्रतियोगिताको तयारी तिब्र, टिम दर्ता मे १७ सम्म(विस्तृत विवरण सहित)

विकास श्रेष्ठ

दक्षिण कोरियामा रहेको नेपाली राजदूतावासको आयोजनामा यहि मे २७ तारिखमा चौथो राजदूत मैत्रिपुर्ण रनिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । छनानको मिडल स्कुलको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको दुतावासले जनाएको छ । टिम दर्ताका लागि अन्तिम मिति यहि मे १७ तारिख सम्म तोकिएको छ । प्रथम पुरस्कार २५ लाख वोन नगद रहेको प्रतियोगितामा टिम दर्ता र तोकिएको दिनमा सहभागी हुन सम्पुर्ण खेलप्रेमी तथा कोरियावाशी नेपालीलाई आयोजक राजदुतावासले आह्वान गरेको छ ।

कोरियामा रहेका नेपालीबीच खेलकूदको माध्यमबाट आपसी एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने उद्धेश्य अनुरुप दुतावासले विगत ४ वर्ष देखि राजदूत मैत्रिपुर्ण रनिङ कप फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

खेल र टिम दर्ता बारे दुतावासले जारी गरेको सूचनाः