G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

पछिल्लो पुस्ताका चर्चित युवा गायक नितेशका साथ दोङदेमूनमा सउलमाण्डु नाइट, मे २६ तारिख

हेनेको सम्बाददाता

युट्यूब इन्टटेनर तथा युवा गायक नितेश जंग कुँवर कोरिया आउने भएका छन् । नेप्ज पार्टी रकर्स कोरियाले मे २६ तारिख राजधानी सउलमा आयोजना गरेको सउलमाण्डु नाइटमा आफ्नो सांगेतिक प्रस्तुति दिन कुँवर कोरिया आउन लागेका हुन् । पछिल्लो युवा पुस्तामा विशेष गरी चर्चामा रहेका कुँवरले हाम्रो नेपालमा, फ्लर्टी माया, पिडित, गेडै जस्तो जिन्दगी लगायत दर्जनौ चर्चित गित पस्कने छन् । आफ्नो युट्यूब च्यानलबाट चर्चा र आम्दानी गरेर युवाहरुको प्रेरणादायि बनेका कँुवरले आफ्ना धेरै जसो गीतमा नेपालीपन र लोकलपनलाई उच्च प्राथमिकता दिने गरेका छन् । जसका कारण उनको गित चर्चित र युट्यूबमा बढि सस्क्राइब हुने गरेका छन् ।
मनोरञ्जनात्मक सांगेतिक कार्यक्रम छुसक र सलनालमा हुने गरे पनि त्यसलाई ब्रेक गर्दै नेप्ज पार्टी रकर्सले कोरियामा रहेका युवायुवतीको माग अनुरुप गायक कुँवरलाई कोरिया आमन्त्रण गरेको हो । नेपाली सांगेतिक क्षेत्रमा एउटा छुट्टै र विशेष पहिचान बनाएर युवाका प्रेरणा श्रोत बनेका गायक कुँवरलाई कोरिया आमन्त्रण गर्नु नै राम्रो अवसर भएको आयोजकले बताएको छ । कुँवरले अष्ट्रेलिया लगायत युरोपेली मुलुकमा आफ्नो सांगेतिक प्रस्तुति दिइसकेका छन् । ओम विक्रमको चर्चित सिन्धुली गढिको गितलाई पनि नयाँ भर्सन दिएका छन् ।

गायक नितेश जंग कुँवरले प्रस्तुति दिने सउलमाण्डु नाइट मे २६ तारिख सउलको दोङ्देमूनस्थित न्यू छङ्जी होटलको डान्स हलमा आयोजना हुने भएको छ । त्यसका लागि आयोजकले तयारी गरिरहेको छ । सउलमाण्डु नाइट NPRIK समुहले नेतृत्व गर्दै ब्रदर्सहरुको विशेष सहयोगमा आयोजना गर्न लागिएको हो । कार्यक्रममा नितेश संग संगै कोरियाका प्रतिभा युवा गायक दावा लामाको पनि विशेष प्रस्तुति रहनेछ भने डिजे सिम्यानले दर्शकहरुलाई बिहान अवेर सम्म नचाउने छन् ।

Seoulmandu - Night

May . 26 . Saturday

New Cheonji Hotel Dongdaemun Seoul


प्रकाशित मिति : २०७५ वैशाख २९ (May 12, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्यु

• कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग

• Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

• बुद्ध प्रतिमा स्थापनामा महत्वपुर्ण सहयोग गरेको भन्दै अभियानद्धारा सम्पुर्ण सहयोगीलाई विशेष धन्यवाद प्रकट, आज विशेष पुजा

• ऐतिहासिक खुसियालीमा कोरियामा रहेका नेपालीले गरे दिपप्रज्वलन

• उत्तर कोरियाले माग्यो प्रति संचारकर्मी १० हजार डलर

• कोरियामा भव्य समारोहकाबीच नेपालबाट ल्याईएको बुद्ध प्रतिमाको अनावरण, बुद्धको जन्मस्थलको भ्रम चिर्न कोसेढुंगा

• एपिवानका पत्रकार एवं कवि कोरियामा सम्मानित

• कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)

• कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे

• कोरियामा नेपाली बुद्धको प्रतिमा अनावरण कार्यक्रम ऐतिहासिक हुदै, उपस्थित हुन सम्पुर्ण नेपालीमा दुतावास र अभियानको अपिल

• पहिलो पल्ट कोरियामा ल्याइएको बुद्धको मुर्तीलाई आइतबार विशेष समारोहबीच प्रतिस्थापन गरिदै, सहभागी हुन अपिल

• इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला

• दई कोरियाबीचको उच्चस्तरीय वार्ता रद्द

• दुइ कोरिया बिचको सम्बन्धले स्थाइत्व पाउने सम्भावना , बुधबार शिखर बार्ता हुदै

• कोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिए

• बुद्ध जयन्तीको अवसरमा कोरियामा शान्ति दिप महोत्सव, नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई नगर परिक्रमा

• बृहत् लोटस लाल्टिन फेस्टीभलमा सहभागी हुन नेपालीको भव्य तयारी, बुद्धको मुर्तीलाई नगर परिक्रमा गराइने

• कोरियामा चौथो राजदूत रनिङ कप फुटबल प्रतियोगिताको तयारी तिब्र, टिम दर्ता मे १७ सम्म(विस्तृत विवरण सहित)

• जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था विजयी, भजिन्द्र ३७ मतले पराजित

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal