G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

पहिलो पल्ट कोरियामा ल्याइएको बुद्धको मुर्तीलाई आइतबार विशेष समारोहबीच प्रतिस्थापन गरिदै, सहभागी हुन अपिल

विकास श्रेष्ठ

कोरियामा रहेका नेपाली समूदायको आर्थिक सहयोगमा नेपालबाट ल्याइएको भगवान गौतम बुद्धको मुर्तीलाई अन्तिम रुप दिने काम भइरहेको छ । बुद्ध जयन्तीको अवसरमा नगरपरिक्रमा गराएर योइङनस्थित वाउछङ्सामा लगिएको बुद्धको मुर्तीलाई धर्मगुरुहरुको सक्रियतामा अन्तिम रुप दिन लागिएको हो । लोटस लाल्टिन फेस्टीभलमा नेपाली पञ्चे बाजा सहित बुद्धको प्रतिमालाई नगरपरिक्रमा गराउदाँ सहभागी कोरियन र विदेशी सहभागीले बडो उत्सुक भएर अवलोकन गरेका थिए ।

  नेपालबाट मुर्तीलाई विभिन्न भागमा छुट्टाएर ल्याइएकोमा कोरियामा रसायनले जोड्ने, सुनको लेपन लगाउने लगायतका काम भएको छ भने बुद्धको प्रतिमा राखिने प्रतिमास्थल पनि निर्माण सम्पन्न भएर रंग रोगन गरिएको छ ।

आर्कषक देखिएको बुद्धको प्रतिमाको उद्घाटन यहि आइतबार अर्थात २० तारिख विशेष समारोहका बीच हुदै छ । उद्घाटन समारोहमा संरक्षक समेत रहेका नेपाली दूतावासका महामहिम राजदूत अर्जुन जंग बहादुर सिंह, योइङन शहरका मेयर लगायत विशिष्ट कोरियन अधिकारीको उपस्थिति हुनाका साथै कोरियन मिडियाकर्मीले समचार संकलन गर्ने बुझिएको छ ।

 नेपाल सम्पर्क समिति एनसिसिको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यमा झण्डै चार महिना देखि अभियान नै चलाएर बुद्धको प्रतिमा कोरियामा ल्याइएको हो । कोरियामा क्रियाशिल संघसंस्था, राजनीतिक भातृ संगठन, व्यावसायि र व्याक्तिगतरुपमा प्रतिमा प्रतिस्थापनका लागि आर्थिक सहयोग गरेका छन् । बुद्धको प्रतिमा, प्रतिमास्थल निर्माण लगायतको कार्यलाई झण्डै एक करोड रुपैया खर्च भएको छ । ऐतिहासिक बुद्धको प्रतिमा प्रतिस्थापनले बुद्धको जन्मस्थल बारेको भ्रम चिर्न र नेपालको तिर्थायटनका लागि कोरियन र विदेशीलाई आतुर पार्ने विश्वास अभियानकर्ताहरुको छ ।

यसैबीच अभियानले उद्घाटन समारोहमा सहभागी हुन सवै नेपालीलाई आग्रह गरेको छ । प्रतिमा प्रतिस्थापनको उद्घाटनमा पञ्चेबाजा, विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, खाना र आउन र जानका लागि यातायतको व्यावस्था गरिएको छ ।

प्रकाशित मिति : २०७५ जेठ ०२ (May 16, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्यु

• कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग

• Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

• बुद्ध प्रतिमा स्थापनामा महत्वपुर्ण सहयोग गरेको भन्दै अभियानद्धारा सम्पुर्ण सहयोगीलाई विशेष धन्यवाद प्रकट, आज विशेष पुजा

• ऐतिहासिक खुसियालीमा कोरियामा रहेका नेपालीले गरे दिपप्रज्वलन

• उत्तर कोरियाले माग्यो प्रति संचारकर्मी १० हजार डलर

• कोरियामा भव्य समारोहकाबीच नेपालबाट ल्याईएको बुद्ध प्रतिमाको अनावरण, बुद्धको जन्मस्थलको भ्रम चिर्न कोसेढुंगा

• एपिवानका पत्रकार एवं कवि कोरियामा सम्मानित

• कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)

• कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे

• कोरियामा नेपाली बुद्धको प्रतिमा अनावरण कार्यक्रम ऐतिहासिक हुदै, उपस्थित हुन सम्पुर्ण नेपालीमा दुतावास र अभियानको अपिल

• इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला

• दई कोरियाबीचको उच्चस्तरीय वार्ता रद्द

• दुइ कोरिया बिचको सम्बन्धले स्थाइत्व पाउने सम्भावना , बुधबार शिखर बार्ता हुदै

• कोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिए

• बुद्ध जयन्तीको अवसरमा कोरियामा शान्ति दिप महोत्सव, नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई नगर परिक्रमा

• पछिल्लो पुस्ताका चर्चित युवा गायक नितेशका साथ दोङदेमूनमा सउलमाण्डु नाइट, मे २६ तारिख

• बृहत् लोटस लाल्टिन फेस्टीभलमा सहभागी हुन नेपालीको भव्य तयारी, बुद्धको मुर्तीलाई नगर परिक्रमा गराइने

• कोरियामा चौथो राजदूत रनिङ कप फुटबल प्रतियोगिताको तयारी तिब्र, टिम दर्ता मे १७ सम्म(विस्तृत विवरण सहित)

• जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था विजयी, भजिन्द्र ३७ मतले पराजित

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal