सगुनमा लगानी गर्न छुट्नेहरुका लागि ३ दिन म्याद थप

हेनेको सम्बाददाता

ईच्छा हुँदाहुँदै पनि समय र अन्य कारणले सगुन(sagoon.com/invest)मा लगानी गर्न छुट्नु हुनेहरुका लागि ३दिन म्याद थप गरिएको हुँदा यो सुबर्ण अबसरको भर मग्दुर सदुपयोग गर्न हार्दिक अनुरोध छ। बिस्त्रित जानकारी शहीत:

सगूनको स्वामित्व शेयर विक्री कार्यक्रमको यो राउण्ड अमेरिकाको वासिङ्टन डीसीको समय अनुसार २७ मार्च, २०१७ को राती १२ बजे देखि बन्द गरिने सूचना गरिएको थियो । तर सगूनको विषयमा चासो राख्ने, शुभचिन्तक र सहयोगीहरूले विश्व भरिबाट लगानी गर्ने समय अपुग भएको र यो समयलाई बढाउनु पर्ने अनुरोध गरिरहनु भएको छ । विभिन्न देशमा रहेर सगूनको अवसरकोबारेमा जानकारी गराइरहनु भएका सगूनका प्रतिनिधिहरुलाई पनि सगूनका शुभचिन्तक र लगानी गर्न इच्छुक समुदायबाट मिनी आइपीओको यो राउण्डको समय थप गर्न सुझाव र अनुरोध आइरहेको छ ।

विश्वभरबाट आइरहेको यो चासो, अनुरोध र आह्वानलाई सम्मान गर्दै सगूनका सहकर्मी संस्थाहरुसहितको निर्णयबाट सगूनले हाल चालु रहेको मिनी आइपीओ मार्फत सर्वसाधारणहरुको लागि खुल्ला गरिएको शेयर विक्री कार्यक्रमलाई अमेरिकाको वासिङ्टन डीसीको समय अनुसार यहि ३० मार्च, २०१७ को राती १२ बजेसम्मको लागि थप गरिएको जानकारी गराउँदछौँ ।

अमेरिकाको वासिङ्टन डीसीको समय अनुसार ३० मार्च, २०१७ को राती १२ बजेसम्म लगानीको लागि फाराम भरिसकेका व्यक्तिहरुले सो समयको ७२ घण्टा भित्रसम्म रकम पठाउन सक्नुहुनेछ ।

सगूनको फेसबुक पेज मार्फत लाइभ गरि सर्वसाधारणहरुलाई यो जानकारी गराइएको थियो जसको लिंक https://www.facebook.com/sagoon.incorp/videos/757267827764261/ रहेको छ । यसलाई तपाइले आफ्नो नेटवर्क भित्र वा सामाजिक सञ्जाल मार्फत अन्य व्यक्तिहरुलाई समेत उपलब्ध गराउन सक्नुहुनेछ ।

लगानी गर्न र थप जानकारीको लागि www.sagoon.com/invest
अथवा केहि प्रश्न वा जिज्ञासा भएमा
mysagoon@sagoon.com मा इमेल गर्नुहोस् ।
सगून सम्वन्धी जानकारीमूलक लेखः
http://www.dcnepal.com/-2809
कोरिया संपर्क(एसिया सम्योजक:के पि सिटौला ईमेल
kp4848@yahoo.com

प्रकाशित मिति : २०७३ फाल्गुन १८ (March 01, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• एन सि सी को अधिवेशनको तयारी पुरा ,बिहान ८ बजे देखि औपचारिक कार्यक्रम सुरु हुने

• राजेश पायल राइको कोरियामा छायांकन गरिएको नयाँ गित रिलिज

• कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा जारी फोर्याङ मड फेस्टिभलको रौनक (तश्विर सहित)

• हिम्मत,मिहेनत,आत्मविश्वास र धैर्यता छ भने कोरियाको बसाई सहज छ

• नेपाली संघिय समाज कोरियाले नेपालको पछिल्लो राजनीतिकको विषयमा वृहत अन्तरक्रिया गर्दै, सहभागी भएर आफ्नो राय राख्न अध्यक्षको अनुरोध

• एनसिसिको सचिव पदमा पत्रकार पनि भिड्दै, पत्रकार कृष्णले गरे उम्मेद्वारी घोषणा

• कोरियाको गर्मी विदामा नेपकोरको अर्को धमाका, प्रशासनको अनुमतिमै पहिलो बेलुन पार्टी

• किम्हेमा कोरियाली शिक्षा प्रणाली तथा आत्महत्या रोकथाम सम्बन्धि गोष्ठी हुदै

• एनसिसि अध्यक्षका दाबेदार जितको जित हासिल गर्ने दाबीसँगै दुइ वर्षे कार्ययोजना यस्तो छ

• सर्बमान्य दिल बहादुर स्मृति कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टाईसिट आउने आइतबार

• ख्याल गर्नुहोस, कहिले कहिँ अनायसै हुने प्रेम सम्बन्धले पनि तनाब निम्त्याउन सक्छ

• कोरियामा सकेसम्म कम्पनी परिबर्तन नगरौ

• कोरियाका लागि नवनियुक्त राजदूतलाई सउल नेपाल गुम्बाले गर्यो स्वागत र सम्मान

• मुक्तक वाचन गर्दै कोरियामा गरियो आदिकवि भानुभक्तको स्मरण

• पत्रकार महासंघ कोरियाले परोपकारी अक्षयकोष निर्माण गर्ने

• एन आर एन जापान कान्साई क्षेत्रिय संयोजकमा रमेश घिमिरेको उमेद्वारी

• आमा तिम्रो याद ...

• पत्रकारहरुको भेटघाट कार्यक्रम जुलाई ९ तारिख सोलमा हुने

• सनराइज बैंकले राख्यो थेगुमा १ दिने बिसेष खाता खोल्ने कार्यक्रम

• नेपालीहरुको आयोजनामा कोरियामा नै पहिलो पटक

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal