LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

साझा सदभाव समूह कोरियाको प्रथम वैठक सोलमा सम्पन्न

विश्व रोका

पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन साझा सदभाव समूह केन्द्र दक्षिण कोरियाको प्रथम वैठक सम्पन्न भएको छ । प्रत्येक समूह क्षेत्रको संयोजक र उप–संयोजक स्वतः माथिल्लो समूहको सदस्य हुने साझा पार्टी केन्द्रको निर्देशिका वमोजिम कोरिया केन्द्रको सदस्यहरुको परिचयात्मक भेटघाट तथा प्रथम केन्द्र सदस्य वैठक बसिएको फोछन सी संयोजक तथा कोरिया केन्द्र सदस्य मान बहादुर विष्टले बताए ।
 
वैठकमा आफ्नो भनाई राख्दै ख्याङ्गी दो ग्वाङ्जु क्षेत्र संयोजक तथा कोरिया केन्द्र सदस्य रुद्र चापागाईले साझा सदभाव समूह कोरियालाई मर्यादित र व्यावस्थित गर्नको लागि पछि हुने केन्द्रको भेलाले फेरवदल गर्न सक्ने गरी अन्तरिम कार्य–विभाजन अन्तर्गत विभिन्न विभागीय प्रस्ताव अघि सारेका थिए । विभागीय जिम्मेवारी दिइने प्रस्तावमा केन्द्र समन्वय मिलनकान्छा किराती, अनुगमन, अनुशासन विभागः वैरागी माईला लक्ष्मण पाण्डे, सञ्जीव घिमिरे, सङ्गम सिलवाल, उद्यम, व्यावस्थापन तथा योजना विभागः धर्मराज जोशी, विनोद वाग्ले, प्रेस तथा सञ्चार विभागः विश्व रोका, कमलप्रसाद न्यौपाने, संगठन विभागः दीपेन किराती, खिमानन्द सापकोटा, हरी चालिसे, सरोज पाण्डे, आर्थिक विभागः मान बहादुर विष्ट, अमृत अधिकारी, दामोदर पौडेल, खेलकुद विभागः रामप्रसाद शर्मा, मिलन ज्ञावली रहेका छन ।

समूहगत रुपमा मिलनकान्छा किराती सोल संयोजक, वैरागी माइला लक्ष्मण पाण्डे सोल उप–संयोजक, सञ्जीव घिमिरे खिम्फो संयोजक, सङ्गम सिलवाल ख्वाङ्जु संयोजक, धर्मराज जोशी ख्याङ्गी दो संयोजक, विनोद वाग्ले फारान उप–संयोजक, विश्व रोका उल्सान संयोजक, कमलप्रसाद न्यौपाने किम्हे (संयोजन गरिरहेको) दीपेन किराती सोल उप–संयोजक, खिमाननद सापकोटा मासान संयोजक,  हरि चालिसे मासान उप–संयोजक, सरोज पाण्डे याङ्जु संयोजक, मान बहादुर विष्ट फोछन संयोजक, अमृत अधिकारी फारान संयोजक, दामोदर पौडेल उल्सान उप–संयोजक, रामप्रसाद शर्मा ख्यङ्गी दो उप–संयोजक, मिलन ज्ञावली ख्वाङ्जु उप–संयोजकको हैसियतले कोरिया केन्द्रमा प्रतिनिधित्व गरेकाछन । अरु समूहहरु बन्ने क्रममा रहेकाले बनिसके पछि केन्द्र प्रतिनिधिहरुलाई कोरिया केन्द्रको सर्वसहमतिमा आवश्यक जिम्मेवारी दिइने छ ।

परिचयात्मक भेटघाट तथा प्रथम वैठकमा केही प्रतिनिधिहरु कार्य व्यस्तताले उपस्थित हुन नसकेका कारणले विभागीय जिम्मेवारीको टुङ्गो आगामी हुने वैठकमा निर्णय गरिने कोरिया केन्द्र सदस्य तथा प्रस्तावित अनुगमन, अनुशासन विभाग प्रमूख वैरागी माइला लक्ष्मण पाण्डेले बत्ताए । सो वैठकले सचिवालयको जिम्मेवारी ख्यङ्गी दो ग्वाङ्जु संयोजक तथा कोरिया केन्द्र सदस्य रुद्र चापागाईलाई दिइएको छ । साझा सदभाव समूह मासान र उल्सान क्षेत्र आजैमात्र औपचारिक गठन भएको मिलनकान्छा किरातीले जानकारी दिए

प्रकाशित मिति : २०७३ चैत २२ (April 04, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिबेसन सम्पन्न , अध्यक्षमा मन्जु लावती

• कोरियामा रहेर आचार्यले ल्याए मुक्तक संग्रह ,संघर्ष

• 'सजिलै स्वर्ग जाने बाटो ' चित्रकला प्रदर्शनी काेरियाकाे सउलमा शुरु

• सगुनमा लगानी गर्न कोरियामा रहेका नेपालीलाई एशिया संयोजक सिटौलाको यस्तो आग्रह

• असाह्य बालबालिका लागि अर्घाखाँची सम्पर्क मन्चद्वारा सहयोग अभियान सुरु ,सहयोग गर्न सबैमा अपिल

• प्रवासी नेपाली मञ्च ओजम्बु साखाको अधिवेशन डिसेम्बर ३मा

• गोरखा परिवार दक्षिण कोरिया द्वारा स्थापित गोरखा वेलफेयर फाउन्डेसन द्वारा छात्रवृत्ति प्रदान

• नेपालमा कृषिमा लगानी र संभावना बारे अन्तरक्रिया हुने।

• कोरियाको पर्यटकिय टापू जेजु र नेपालीको दैनिकी

• एनसीसी कोरियाद्वारा सलनालका लागी कार्यक्रम बाँडफाँड गर्ने

• किरणवावु पुनको “वाचा” आयो (भिडियो सहित)

• चर्चित गायक राजको प्रेमको परिभाषा नामक गीतको भिडियो सार्वजानिक

• रौतहट परिवार कोरियाबाट संकलित सहयोग रकम विरामीलाई हस्तान्तरण ( सहयोगीहरुको नाम सहित)

• मैले देखेको कोरिया

• नेपाली चेलीको संस्थालाई सहयोग गर्ने कोरियाली हेल्थ सेन्टरमा निशुल्क स्वास्थ्य चेकजाँच

• नेपाल पत्रकार महासंघ कोरियाका सचिबले दिए राजिनामा

• इलाम सुर्योदय समाज कोरियाको अधिवेशन नोभेम्बर १२ तारिखमा हुने

• चालिसे बचाउ अभियानमा कोरियाबाट सहयोगको अपिल

• कोरियाली संस्कृतिभित्रको खानपान र मेरो अनुभूति

• कोरियामा तनाब र आत्महत्या न्यूनीकरण सम्बन्धी एक दिने सेमिनार सम्पन्न

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भनेपालीबाटै पिडित छन कोरियामा नेपाली बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal