नयाँ बर्षको अवसर पारेर सनराइज बैंक कोरिया शाखाले राख्ने भयो बिसेष खाता खोल्ने कार्यक्रम

कोरिया वाट सफल रुपमा विप्रेषण भित्राउदै आइरहेको सनराइज बैंकले नया बर्ष २०७४ को अवसर पारेर एक दिने बिसेष खाता खोल्ने तथा  बैंकको अन्य थप सुबिधा बारे जानकारी दिने भएको छ l ग्राहक हरुको अत्यधिक मागलाइ ध्यानमा राखी आन्सान स्थित आइबिके बैंकको प्राङ्गणमा उक्त बिसेष खाता खोल्ने कार्यक्रम राखिएको बैंक अधिकृत कबिर धोज अधिकारीले  जनाएका छन् l


यहि अप्रिल ९ तारिख आइतबारका दीन  उक्त बिसेष  खाता खोल्ने कार्यक्रम राखिएको हो l यसबाहेक अन्य दीनमा  पनि निरन्तर रुपमा आइबिके बैक मै  खाता खोल्ने कार्यक्रम जारि रहने जनाइएको छ l


कोरियाको जुनसुकै आइबिके बैंक बाट सनराइज वन इजी एकाउन्टमा आफ्नै मोबाइल बाट  पैसा ट्रान्सफर गरि  नेपालको इन्टरनेट बैंकिंग मार्फत पैसा पुगेनपुगेको समेत हेर्न सकिने सुबिधा रहेको बताइएको छ l यति मात्र होइन कोरिया बसी बसी इन्टरनेट बैंकिंग मार्फत  आफन्तको  कुनै पनि सनराइज बैंक खातामा   एक दिनको रु एक लाख का दरले  ट्रान्सफर गर्न सकिने सुबिधा समेत दिइएको छ l नेपालका एनटिसी वा एनसेल जुनसुकै मोबाइल पनि यहि बाट रिचार्ज गर्न सकिने छ l पैसा पठाउदा मात्र ८ हजार कोरिया वन लाग्ने छ भने नेपालमा कुनै पनि चार्ज नलाग्ने सुबिधा रहेको छ l तयस्तै Sunrise Bank-Korea पेजमा लाइक गरि दैनिक एक्सचेन्ज रेट समेत हेर्न सकिने छ l साथै अन्य सुबिधा हरुमा मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दरका साथै कोरिया बाटै एटिएम कार्ड लिन सक्ने सुबिधा पनि रहेको छ l


खाता खोल्ने बारे थप जानकारी

मिति- ९ अप्रिल  २०१७ आइतवार
समय - बिहान ९ बजे देखि सांझ ५ बजे सम्म
स्थान - आइबिके बैंक आन्सान 
सम्पर्क -कबिर धोज अधिकारि  बैंक अधिकृत  मो न.- ०१०२१७७०७३३
आबस्यक कागजात - पासपोर्ट ,एलिन कार्ड ,२ प्रति फोटो

प्रकाशित मिति : २०७३ चैत २६ (April 08, 2017)

प्रतिक्रियाहरु


गोविन्द तिवारी wrote on 08 April, 2017
busan tira pani aauna pareo

तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• एनसिसि अध्यक्षका दाबेदार जितको जित हासिल गर्ने दाबीसँगै दुइ वर्षे कार्ययोजना यस्तो छ

• सर्बमान्य दिल बहादुर स्मृति कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टाईसिट आउने आइतबार

• ख्याल गर्नुहोस, कहिले कहिँ अनायसै हुने प्रेम सम्बन्धले पनि तनाब निम्त्याउन सक्छ

• कोरियामा सकेसम्म कम्पनी परिबर्तन नगरौ

• कोरियाका लागि नवनियुक्त राजदूतलाई सउल नेपाल गुम्बाले गर्यो स्वागत र सम्मान

• मुक्तक वाचन गर्दै कोरियामा गरियो आदिकवि भानुभक्तको स्मरण

• पत्रकार महासंघ कोरियाले परोपकारी अक्षयकोष निर्माण गर्ने

• एन आर एन जापान कान्साई क्षेत्रिय संयोजकमा रमेश घिमिरेको उमेद्वारी

• आमा तिम्रो याद ...

• पत्रकारहरुको भेटघाट कार्यक्रम जुलाई ९ तारिख सोलमा हुने

• सनराइज बैंकले राख्यो थेगुमा १ दिने बिसेष खाता खोल्ने कार्यक्रम

• नेपालीहरुको आयोजनामा कोरियामा नै पहिलो पटक

• कोरियामा रहेका नेपाली बौद्ध धर्मालम्बीद्धारा चर्चिच सुदक्सा गुम्बाको तिर्थायटन

• कोरियामा बाउको चिठ्ठी आइपुग्यो

• कोरियाबाट फर्केका बुद्व गौतम द्वारा लिखित बढ्दो तनाब र त्यसको सामाधान बारेको पुस्तक बिमोचन हुने

• सवैभन्दा बढि नेपाली कामदार रहेको कोरियाको गजेदोमा बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न

• कोरियामा अनेसासको अर्को आयाम, मुक्तक मेला

• साझा सद्भाव समूह सोल कमिटी विघटन को समाचार निराधार - उपसंयोजक माइला

• म्याग्दी प्रवासी नेपाली संघ कोरियाद्वारा खेलकुद जिम्मेवारी बाँडफाँड

• प्रधानमन्त्री शेर बहादुरलाई प्रवासमा रहेका नेपाली युवाको पत्र

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने एनसिसि अध्यक्षका दाबेदार जितको जित हासिल गर्ने दाबीसँगै दुइ वर्षे कार्ययोजना यस्तो छ सर्बमान्य दिल बहादुर स्मृति कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टाईसिट आउने आइतबारकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने ख्याल गर्नुहोस, कहिले कहिँ अनायसै हुने प्रेम सम्बन्धले पनि तनाब निम्त्याउन सक्छ कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal