नयाँ शक्ति कोरियाको केन्द्रिय समिती बैठक सम्पन्न , विभिन्न पार्टी परित्याग गरि दुइ दर्जन जति पार्टी प्रवेश

    आर्थिक समृद्धि मुल लक्ष्य राखेर स्थापित नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको प्रथम अधिबेशन पश्चात पहिलो केन्द्रिय समिती बैठक गत आइतबार सउलमा सम्पन्न भएको

     समाजका अध्यक्ष रमेश उप्रेती ज्यु को अध्यक्षता तथा अन्तरिम केन्द्रिय परिषद सदस्य हेमन्त पुन ज्यु को उपस्थितिमा सम्पन्न बैठकमा विभिन्न समसामयिक बिसयबस्तु तथा सचिवालय गठन एबम कार्यबिभाजन सन्दर्भमा निर्णयहरु गरिएको समाजले बताएको

        बैठकमा समाजका कोषाध्यक्ष दावा छिरिङ तामाङले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो कोरियामा पनि आगामी दिनहरुमा विभिन्न सामाजिक कार्यहरुमा संगठन लागि परिरहने तथा आफ्नो पार्टी तथा समस्यामा परेका अन्य नेपालीहरुको लागि कल्याणकारी कोषको ब्यबस्था गरि सहयोग गरिने कुरा कार्यबाहक अध्यक्ष सुरेन्द्र बजगाइले बताउनु भयो "साथी सदस्यता सहयोग अभियान " नामक यसप्रकारको कल्याणकारी  कार्यक्रम बाट दुख बिमार परेको अवस्था वा अन्य समस्यामा परेकाहरुलाइ आन्तरिक साथिहरु बाट नै मानवन सहयोग संकलन गर्नेगरि अवधारणा ल्याउनु भएका समाजका संगठन बिभाग प्रमुख बिनय पोखरेलले सो सम्बन्धमा कार्ययोजना बनाउदै हुनुहुन्छ

     यस्तै समाजका महासचिव पिटर कुमार श्रेष्ठ ले उक्त बैठकबाट नवप्रबेशी २३ जना साथीहरूको सदस्यता स्विकार गरि पार्टीमा जोडिएको बताउनु भयो ।नयाँ शक्तिप्रती साथीहरूमा आकर्षक बढीरहेको जनाउदै श्रेष्ठले आफुहरुले कुरामात्रै भन्दा पनि काम गर्ने सन्दर्भमा जोड दिने बताउनुभयो त्यसको लागि छिट्टै नै लगानी सम्बन्धी ठोस कार्ययोजना ल्याएर सदस्य साथीहरूको बिचमा प्रस्ताव गर्ने उहाँले बताउनुभयो

        बैठकले १०१ सदस्यीय केन्द्रिय समिती रहेको संगठनमा ३५ सदस्यीय सचिवालय गठन गरेको संगठनको कार्यकारी समिती १९ जनाको रहेको बैठकले गरेको कार्यबिभाजक यस्तो रहेको ;

 

 कार्यबिभाजक यसप्रकार रहेका छन्

 

सल्लाहकार समिती:-

लोचन राई

भक्त शेरचन

सरोज ढकाल

अशोक शर्मा

दिपक पाठक

 

 

संरक्षक: हेमन्त पुन

उत्प्रेरक : सिपि ओलि

 

. संगठन बिभाग :-

प्रमुख: बिनय पोखरेल

सुवास देवकोटा

प्रदिप चौलागाईं

बासु बगाले

भिश्मबिर छन्त्याल

प्रकाश योन्जन

 

.अनुशासन बिभाग :-

बेलमान थापा

शान्ति गौतम

नवीन तामाङ

आर सि भुसाल

 

. लगानी बिभाग :-

शिव मरहट्टा

पासाङ नुर्बु शेर्पा

राजेश तामाङ

बिष्णु चौलागाई

 

. प्रचारप्रसार बिभाग  :-

 डोलु आलेमगर

 गङ्गा फुयाल

अशोक पोखरेल

पुस्प शुस्लिङ मगर

 

. महिला बिभाग :-

सरिता राई

 

. प्रशिक्षण बिभाग :-

मुकुन्द गौतम

भिश्मराज मिश्र

यदुकुमार गिरि

 

. युवा तथा खेलकुद :-

भुवन बस्नेत

किरण बाबू श्रेष्ठ

बुद्धि गुरुङ

नारायण अधिकारी

चन्द्र तामाङ

सुरज महतो

तेज गुरुङ

 

 

. विद्यार्थी/अनुसन्धान बिभाग :-

गोबिन्द अधिकारी

सुनित अधिकारी

लक्ष्मण पौडेल

प्रक्षित निरौला

 

.केन्द्र सम्पर्क बिभाग :-

हेमन्त पुन

 

१०. सामाजिक संघ सस्था समन्वय बिभाग :-

प्रतीक बोहोरा

शेर साङ्बो

नवीन पुडासैनि

प्रकाश गौतम

पर्वत राई

बिनोद राइ

 

११. लेखा समिती :-

निश्चल पौडेल

यम पाख्रीन

 

१२. सचेतक :-

राजु आचार्य

 

१३. प्रबक्ता:-

राजेन्द्र सिंह बिष्ट

प्रकाशित मिति : २०७३ चैत २९ (April 11, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• एन सि सी को अधिवेशनको तयारी पुरा ,बिहान ८ बजे देखि औपचारिक कार्यक्रम सुरु हुने

• राजेश पायल राइको कोरियामा छायांकन गरिएको नयाँ गित रिलिज

• कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा जारी फोर्याङ मड फेस्टिभलको रौनक (तश्विर सहित)

• हिम्मत,मिहेनत,आत्मविश्वास र धैर्यता छ भने कोरियाको बसाई सहज छ

• नेपाली संघिय समाज कोरियाले नेपालको पछिल्लो राजनीतिकको विषयमा वृहत अन्तरक्रिया गर्दै, सहभागी भएर आफ्नो राय राख्न अध्यक्षको अनुरोध

• एनसिसिको सचिव पदमा पत्रकार पनि भिड्दै, पत्रकार कृष्णले गरे उम्मेद्वारी घोषणा

• कोरियाको गर्मी विदामा नेपकोरको अर्को धमाका, प्रशासनको अनुमतिमै पहिलो बेलुन पार्टी

• किम्हेमा कोरियाली शिक्षा प्रणाली तथा आत्महत्या रोकथाम सम्बन्धि गोष्ठी हुदै

• एनसिसि अध्यक्षका दाबेदार जितको जित हासिल गर्ने दाबीसँगै दुइ वर्षे कार्ययोजना यस्तो छ

• सर्बमान्य दिल बहादुर स्मृति कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टाईसिट आउने आइतबार

• ख्याल गर्नुहोस, कहिले कहिँ अनायसै हुने प्रेम सम्बन्धले पनि तनाब निम्त्याउन सक्छ

• कोरियामा सकेसम्म कम्पनी परिबर्तन नगरौ

• कोरियाका लागि नवनियुक्त राजदूतलाई सउल नेपाल गुम्बाले गर्यो स्वागत र सम्मान

• मुक्तक वाचन गर्दै कोरियामा गरियो आदिकवि भानुभक्तको स्मरण

• पत्रकार महासंघ कोरियाले परोपकारी अक्षयकोष निर्माण गर्ने

• एन आर एन जापान कान्साई क्षेत्रिय संयोजकमा रमेश घिमिरेको उमेद्वारी

• आमा तिम्रो याद ...

• पत्रकारहरुको भेटघाट कार्यक्रम जुलाई ९ तारिख सोलमा हुने

• सनराइज बैंकले राख्यो थेगुमा १ दिने बिसेष खाता खोल्ने कार्यक्रम

• नेपालीहरुको आयोजनामा कोरियामा नै पहिलो पटक

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal