सृजनशिल युवा समाज द्वारा आपतकालीन राहतकोषको स्थापना

"स्वदेश देखि प्रवास सम्म एकता, सबै मिलि सामाजिक कार्यमा सामुहिक प्रतिवद्दता” भन्ने मुल नाराका साथ परिवर्तनशिल सोचबाट नाम परिवर्तन गरी सृजनशिल युवा समाज नाम राखि अाज भन्दा दुई महिना अगाडी नेपालमा पुष्कर सिंह धामिको अध्यक्षता र रमेश पौडेलको संयोजकतामा दर्ता गरिएको सृजनशिल युवा समाजले नयाँ वर्ष २०७४ को अवसर पारी अाज दिन विश्वराम तिमिल्सिनाको संयोजकत्वमा संस्थाका उपाध्यक्ष बिजयकुमार तामाङ र सदस्य मोना चाम्लिङ र अन्य व्यक्तित्वहरुको उपस्थितिमा काठमाण्डौं गोकर्ण अवस्थित संयुक्त अपाङ्ग एकता अवास केन्द्रमा रहेका अनाथ, असाहय तथा जेष्ठ नागरिकहरुको लागि खानपिनका साथ ४० हजार रुपैयाँ अार्थिक सहयोग गरेको छ ।

सृजनशिल युवा समाजले संस्थालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी ,पत्रकार बुद्धिजिवी समाजसेवी र संस्थाका पदाधिकारीहरु लगायत अन्य व्यक्तित्वहरुमा  हार्दिक अाभार तथा धन्यवाद व्यक्त गरेको छ ।

संस्थालाई पारदर्शी समावेसी सहभागी मुलक बनाउनका लागि विभिन्न स्वदेश र विदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनीहरुको सहयोग र सहकार्यका लागि छलफल गरी गृहकार्य गरी अगाडी बढाइ रहेको र संस्थाले अापतकालिन कोष समेत खडा गरी ५० हजार रुपैयाँ जम्मा गरेको र यसलाई निरन्तरता दिने र देशलाई परेको बेला वा संस्थाको उदेश्य अनुसार समाजिक कार्यमा खर्च गरिने कुरा र नेपाली समाजमा भैरहेका बिकृति र बिसंगति जस्ता अन्य नकारात्मक काम कार्यहरुलाई मध्य नजर गरी विभिन्न ठाउँबाट युवा एकजुट भई चाँडै अन्त्य गर्ने संस्थाका अध्यक्ष पुष्कर सिंह धामिले जनाएका छन् ।

“एक ब्यति एक अवतार ” व्यक्तित्व र नेतृत्वको अवधारणा सहित अन्य संस्था भन्दा फरक उदेश्य राखी देश विदेशमा छरिएर रहेका देश प्रेमी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई एकताको सुत्रमा एकतावद्द गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम, अभिमुखिमरण गोष्ठी, सेमिनार गरी सामाजिक कार्यमा युवाहरुलाई अग्रसर गराउने र सबैसँग सहकार्य गरी भविष्यमा संस्थाले अाफ्नै साझा गृह (हेरचाहार सेवा केन्द्र) संचालन गर्ने योजना रहेको र सबै सँग अावश्यक छलफल गरि प्रकृया अगाडी बढाउने योजना रहेको र यस कार्यमा सबै दाजुभाइ दिदीबहिनीहरुको साथ र समर्थन रहनेमा अाफु विश्वस्त रहेको कुरा समाजका संस्थापक संरक्षक रमेश पौडेल ले जानकारी दिएका छन् ।

साेही अवसर पारी यस्का समाजले बिभिन्न देसमा  प्रतिनिधिहरु समेत चयन गरेकाे छ ।  नेपालमा बिश्वराम तिमिल्सिना, साउदी अरबमा सुर्य केसी, मलेसियामा अमिर खडायत, बिरेन्दिर धामी, ईन्डियामा सुरज सार्की, कतारमा किरण चापागाई र ईजिप्टमा चन्दा भन्डारीलाई प्रतिनिधी खटाएको छ ।

सृजनशिल युवा समाजको कार्यसमिति

संस्थापक संरक्षक : रमेश पाैडेल
संस्थापक अध्यक्ष : पुष्कर सिंह धामी
उपाध्यक्ष : बिजयकुमार तामाङ उपाध्यक्ष : प्रदिप खलिङ्ग राई महासचिव : निरकुमारी राई सचिव : राजेश श्रेष्ठ कोषाअध्यक्ष : विश्वराम तिमिल्सिना
सदस्यहरु :
प्रमिला राई, किरण गुरुङ, सुर्य केसी
मीनबहादुर बिक, धनबहादुर सुनार, चन्दा भन्डारी, मोना चाम्लिङ, दिपा कोईरदा, तिलबहादुर कार्की, किरण चापागाईं, अमिर खडायत, सुरज सार्की, नवीन भट्टराई, राईसिङ धामी, दुर्गा बिक, करन घले, किष्ण बुढाथोकी र गोमन बिक रहेका छन् ।

प्रकाशित मिति : २०७३ चैत २९ (April 11, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• एनसिसि अध्यक्षका दाबेदार जितको जित हासिल गर्ने दाबीसँगै दुइ वर्षे कार्ययोजना यस्तो छ

• सर्बमान्य दिल बहादुर स्मृति कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टाईसिट आउने आइतबार

• ख्याल गर्नुहोस, कहिले कहिँ अनायसै हुने प्रेम सम्बन्धले पनि तनाब निम्त्याउन सक्छ

• कोरियामा सकेसम्म कम्पनी परिबर्तन नगरौ

• कोरियाका लागि नवनियुक्त राजदूतलाई सउल नेपाल गुम्बाले गर्यो स्वागत र सम्मान

• मुक्तक वाचन गर्दै कोरियामा गरियो आदिकवि भानुभक्तको स्मरण

• पत्रकार महासंघ कोरियाले परोपकारी अक्षयकोष निर्माण गर्ने

• एन आर एन जापान कान्साई क्षेत्रिय संयोजकमा रमेश घिमिरेको उमेद्वारी

• आमा तिम्रो याद ...

• पत्रकारहरुको भेटघाट कार्यक्रम जुलाई ९ तारिख सोलमा हुने

• सनराइज बैंकले राख्यो थेगुमा १ दिने बिसेष खाता खोल्ने कार्यक्रम

• नेपालीहरुको आयोजनामा कोरियामा नै पहिलो पटक

• कोरियामा रहेका नेपाली बौद्ध धर्मालम्बीद्धारा चर्चिच सुदक्सा गुम्बाको तिर्थायटन

• कोरियामा बाउको चिठ्ठी आइपुग्यो

• कोरियाबाट फर्केका बुद्व गौतम द्वारा लिखित बढ्दो तनाब र त्यसको सामाधान बारेको पुस्तक बिमोचन हुने

• सवैभन्दा बढि नेपाली कामदार रहेको कोरियाको गजेदोमा बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न

• कोरियामा अनेसासको अर्को आयाम, मुक्तक मेला

• साझा सद्भाव समूह सोल कमिटी विघटन को समाचार निराधार - उपसंयोजक माइला

• म्याग्दी प्रवासी नेपाली संघ कोरियाद्वारा खेलकुद जिम्मेवारी बाँडफाँड

• प्रधानमन्त्री शेर बहादुरलाई प्रवासमा रहेका नेपाली युवाको पत्र

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने एनसिसि अध्यक्षका दाबेदार जितको जित हासिल गर्ने दाबीसँगै दुइ वर्षे कार्ययोजना यस्तो छ सर्बमान्य दिल बहादुर स्मृति कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टाईसिट आउने आइतबारकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने ख्याल गर्नुहोस, कहिले कहिँ अनायसै हुने प्रेम सम्बन्धले पनि तनाब निम्त्याउन सक्छ कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal