कोरियामा नेपाली क्रिकेट क्लव ‘नेपाल राइनो’ स्थापना , श्रेष्ठको नेतृत्वमा २३ सदस्यिय टोलीको घोषणा

कोरियामा रहेका नेपालीहरुले क्रिकेट क्लवको स्थापना गरेका छन । कोरियाको व्यस्त समयका बाबजुद पनि खेलको माध्यम वाट नेपाल चिनाउने भन्दै " नेपाल राइनो "नामक  क्रिकेट क्लब स्थापना गरेका हुन्  ।
 क्रिकेट खेल क्षमतामा वृद्धी गर्ने भन्दै  सन २०१५ मा क्लवको स्थापना भएको भएता पनि खेलहरु नियमित नहुँदा  निष्कृय जस्तै बन्न पुगेको  थियो l पछिल्लो समय उनिहरुले कोरियामा नेपालबाट क्रिकेटको उपस्थिती जनाउन महिनाको चार दिन नियमित खेल खेलिरहेको  सदस्य नवीन बाँस्कोटाले बताए l  क्लब  विगत ३ बर्ष देखि  लगातार कोरियन लिग (KCA chairmans cup )खेलिरहेको छ l

हाल  कोरियामा नेपालसहित कोरियन, पाकिस्तानी, श्रीलंकन र बंगलादशी अस्ट्रेलिया र अन्य क्लव सक्रिय रहेको बताए ।आगामी मे मा हुने टु ट्वान्टी र सुपर सिक्स प्रतियोगितामा नेपाली टोलीले विगतको बर्ष झै सहभागिता जनाउने छ।नेपाली टोलि समाली रहेको श्रेष्ठ खेलाडीको मिहेनत र लगाभ देखेर सन्तुष्ट छ्न र यो पटक उपाधी जित्ने उनको दाबी पनि छ।
यस्तो छ नेपाली टिम
कप्तान –राज श्रेष्ठ
–विनोद मगर
–सुजन थापा
–आशिन
–टेकेन श्रेष्ठ
–रोनेक्स श्रेष्ठ
–खगेन बु्ढा
–सञ्जु पौडेल
–कमल न्यौपाने
–प्रकाश भट्टराई
–विनोद चन्द
–सुरज पाण्डे
–सुदर्शन पाण्डे
–विकल्प आचार्य
–सुजन गुरुङ
–शिव श्रेष्ठ
–अजय श्रेष्ठ
–प्रेम गुरुङ
–विकाश घिमिरे
–नविन बाँस्कोटा
–नैना राई
–सुवास लामा
-नवय क्षेत्री

प्रकाशित मिति : २०७३ चैत ३० (April 12, 2017)

सम्बन्धित तस्विरहरु





प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• एन सि सी को अधिवेशनको तयारी पुरा ,बिहान ८ बजे देखि औपचारिक कार्यक्रम सुरु हुने

• राजेश पायल राइको कोरियामा छायांकन गरिएको नयाँ गित रिलिज

• कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा जारी फोर्याङ मड फेस्टिभलको रौनक (तश्विर सहित)

• हिम्मत,मिहेनत,आत्मविश्वास र धैर्यता छ भने कोरियाको बसाई सहज छ

• नेपाली संघिय समाज कोरियाले नेपालको पछिल्लो राजनीतिकको विषयमा वृहत अन्तरक्रिया गर्दै, सहभागी भएर आफ्नो राय राख्न अध्यक्षको अनुरोध

• एनसिसिको सचिव पदमा पत्रकार पनि भिड्दै, पत्रकार कृष्णले गरे उम्मेद्वारी घोषणा

• कोरियाको गर्मी विदामा नेपकोरको अर्को धमाका, प्रशासनको अनुमतिमै पहिलो बेलुन पार्टी

• किम्हेमा कोरियाली शिक्षा प्रणाली तथा आत्महत्या रोकथाम सम्बन्धि गोष्ठी हुदै

• एनसिसि अध्यक्षका दाबेदार जितको जित हासिल गर्ने दाबीसँगै दुइ वर्षे कार्ययोजना यस्तो छ

• सर्बमान्य दिल बहादुर स्मृति कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टाईसिट आउने आइतबार

• ख्याल गर्नुहोस, कहिले कहिँ अनायसै हुने प्रेम सम्बन्धले पनि तनाब निम्त्याउन सक्छ

• कोरियामा सकेसम्म कम्पनी परिबर्तन नगरौ

• कोरियाका लागि नवनियुक्त राजदूतलाई सउल नेपाल गुम्बाले गर्यो स्वागत र सम्मान

• मुक्तक वाचन गर्दै कोरियामा गरियो आदिकवि भानुभक्तको स्मरण

• पत्रकार महासंघ कोरियाले परोपकारी अक्षयकोष निर्माण गर्ने

• एन आर एन जापान कान्साई क्षेत्रिय संयोजकमा रमेश घिमिरेको उमेद्वारी

• आमा तिम्रो याद ...

• पत्रकारहरुको भेटघाट कार्यक्रम जुलाई ९ तारिख सोलमा हुने

• सनराइज बैंकले राख्यो थेगुमा १ दिने बिसेष खाता खोल्ने कार्यक्रम

• नेपालीहरुको आयोजनामा कोरियामा नै पहिलो पटक

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal