LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

कोरियामा अाउंदो शनिबार - अप्रिल १५ नयां बर्ष पार्टी हुदैं , पहिलो पटक ५ जना नेपाली DJ हरुको साथ एउटै पार्टीमा

NPRIK समुहको विशेष सहायतामा The Brothers Entertainment ले अायोजना गरेको "हामी नेपाली सांझ - २०७४ " नामक डान्स पार्टीको सम्पुर्ण तयारी सकिएको छ । कोरियामा विभिन्न अवसरहरु पारी डान्स पार्टीहरु अायोजना  हुँदै अाएको भएता पनि यस पटक भने ५ जना DJ हरु एउटै पार्टीमा एकै साथ पहिलो पटक देखिने भएका छन् । DJ हरुको भेला एकै पार्टीमा हुने र सबैको अाफ्नै अाफ्नै बजाउने शैली हुने भएकोले पार्टी लभर्सहरुले यश पटक एउटै पार्टीमा भिन्न भिन्न स्वादको मिक्सिङ्हरुमा मनोरन्जन गर्न पाउने भएका छन् ।

अप्रिल , १५ तारिख शनिबारको रात अायोजना गरिने यश पार्टीमा नेपाली साथी भाईहरुको साथमा कम्मर कसेर नाच्ने वातावरणको साथै  अाफ्नो ईच्छा  अनुसारको पेय पद्दार्थ संगै रम्न सक्नु हुनेछ । विगतमा पार्टी हुँदै गरेको New Chonji Hotel , Seoul को क्लबमा पार्टी अायोजना गरिने छ भने हल सम्म जानको लागि दोङ्देमुन ३ नं गेट- ४ नं गेट बाट भुईमा पोष्टर टांसी सुचित गराईनेछ । सिधै  Dootta Shopping Buliding - Doosan Tower / Migloire / AmPm Shopping Building सम्म पहिल्याएर अाउनु भयो भने सहज हुनेछ ।

केही दिन अगाढि अन लाईन न्युजहरुमा अाएको समाचार अनुसार अायोजकले अाफुले गर्नुपर्ने सम्पुर्ण प्रकृया पूरा गरि कार्यक्रम अायोजना गर्ने भएकोले सम्पुर्णलाई निर्धक्क भई उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछ ।

विस्तृत जानकारीको लागि फेसबुकमा Nepz Party Rockers In Korea टाईप गरी मेसेज गर्न सक्नु हुनेछ ।

अायोजक
The Brother's Entertainment

प्रकाशित मिति : २०७३ चैत ०१ (April 13, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा तनाब र आत्महत्या न्यूनीकरण सम्बन्धी एक दिने सेमिनार सम्पन्न

• प्रवासी मजदुर संघ एमटियूको सदस्यता लिनुपर्ने कारण यस्ता छन्ः

• कोरियामा नेपाली पत्रकारलाई धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण, मिडियामैत्री बनिदिन दुतावासलाई आग्रह

• कोरियाको ह्वासङ प्रहरीद्धारा संकलित सहयोग रकम घादिङका पिडित परिवारलाई हस्तान्तरण

• कोरियाको पर्व चुसकमा तनहुँबासीहरुको भेला

• दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

• संविधान तथा राष्ट्रिय दिवस कोरियामा यसरी मनाइयो ।

• कोरियाको ओइजम्बुमा बृहत हाहा सांगेतिक मेला हुदै, नेपाल सहित १५ मुलुकले सहभागीता जनाउने

• नेपालि सम्पर्क समिती कोरियाले १ करोडको आपतकालिन राहत कोष स्थापना गर्ने

• कोरियामा सिरिजङगा साङ्गितिक सौगात भाग-४ हुने

• कोरियामा डा. महाबिर पुन संग राष्ट्रीय आविष्कारकेन्द्र सम्बन्धि बिषेश अन्तर्क्रिया कार्यक्रम सम्पन्न

• नयाँ शक्ति कोरिया पनि ध्रुबिकरण ,पार्टी परित्याग गर्नेको लहर बढ्दो

• बिभिन्न राजनीति संगठनको सपोर्ट पाए पछी एनआरएन कोरियामा जुकजालिले बाजी मार्ने बलियो सम्भावना

• एनआरएन कोरियाको छैठौँ अधिवेशन सम्पूर्ण तयारी पुरा

• काभ्रे सम्पर्क समिति दक्षिण कोरिया द्वारा बाढी पीडितका लागि बाह्र लाख सहयोग हस्तान्तरण

• अर्घाखाँची मञ्चले छुसक बिदामा सुपा देउराली सांगितिक सौगातको आयोजना गर्ने

• आउदो छुसकको बिदामा पनि स्वास्थ्य परिक्षण हुने

• ख्यङ्गनाममा बहुसांस्कृतीक महोत्सव हुँदै, रामजी खाँड र देवी घर्तीको प्रस्तुती रहने

• दुई वटा संस्था एकआपसमा जुटी मोक्पो साम्हो साझा चौतारि कोरिया घोषणा ,अधिबेशन बाट नयाँ कार्यसमिति चयन

• कतै तपाईं ओभरथिङकीङको शिकार त हुनु हुन्न ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिरकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो इपिएस कामदारको कार्यवधि कटौति गर्ने कोरिया सरकारको तयारीकोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal