LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

पत्रकारहरुको भेटघाट कार्यक्रम जुलाई ९ तारिख सोलमा हुने

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ । कोरियाका विभिन्न ठाउमा रहेका मिडियामा आवद्ध पत्रकाहरुसंग आपसी सम्बन्ध विस्तार तथा संस्थाको नया कार्ययोजना बनाउनको लागि महासंघले भेटघाट कार्यक्रम राखेको हो ।
महासंघको कार्यसमिति गठनको एक वर्ष पुगेको अवसर पारी वार्षिक भेटघाट कार्यक्रमले संस्थाको पुरानो कार्यहरुको समेत समिक्षा गर्ने संस्थाका अध्यक्ष खेम कार्कीले जानकारी दिएका छन ।
सोल स्थित दोङमोआफमा रहेको नमस्ते रेष्टुरेन्टको हलमा गरिने कार्यक्रमा उपस्थित भई कार्यक्र सफल पार्न महासंघ कोरिया शाखाले कोरियामा रहेका सम्पुर्ण पत्रकारहरुलाई जानकारी गराएको छ । कार्यक्रममा संस्थामा नियमित नविकरण गराएका सदस्यहरुको सदस्यता कार्ड समेत वितरण गरिने जनाइएको छ ।
विभिन्न अन्तरक्रिया कार्यक्रम तथा नेपाली चलचित्र जात्रा प्रदर्शन गरेको महासंघले कोरियामा परोपकार कोषको अवधारणा अगाडि बढाएको थियो । कोरियाको पछिल्लो अवस्थालाई मध्यनजर गरि तत्काल स्थगित रहेको यो अभियान विभिन्न संघ संस्थाको सहकार्यमा अगाडि बढाउने महासंघको योजना रहेको छ ।
कार्यक्रम तालिका
मिति २०१७ जुलाई ९ तारिख आईतबार
स्थान ःनमस्ते रेष्टुरेन्ट , दोङमोआफ लाईन नं. १ र ६  ५ नम्बर गेट अगाढी
समय ः दिनको २ बजे

प्रकाशित मिति : २०७४ असार २२ (July 06, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा तनाब र आत्महत्या न्यूनीकरण सम्बन्धी एक दिने सेमिनार सम्पन्न

• प्रवासी मजदुर संघ एमटियूको सदस्यता लिनुपर्ने कारण यस्ता छन्ः

• कोरियामा नेपाली पत्रकारलाई धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण, मिडियामैत्री बनिदिन दुतावासलाई आग्रह

• कोरियाको ह्वासङ प्रहरीद्धारा संकलित सहयोग रकम घादिङका पिडित परिवारलाई हस्तान्तरण

• कोरियाको पर्व चुसकमा तनहुँबासीहरुको भेला

• दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

• संविधान तथा राष्ट्रिय दिवस कोरियामा यसरी मनाइयो ।

• कोरियाको ओइजम्बुमा बृहत हाहा सांगेतिक मेला हुदै, नेपाल सहित १५ मुलुकले सहभागीता जनाउने

• नेपालि सम्पर्क समिती कोरियाले १ करोडको आपतकालिन राहत कोष स्थापना गर्ने

• कोरियामा सिरिजङगा साङ्गितिक सौगात भाग-४ हुने

• कोरियामा डा. महाबिर पुन संग राष्ट्रीय आविष्कारकेन्द्र सम्बन्धि बिषेश अन्तर्क्रिया कार्यक्रम सम्पन्न

• नयाँ शक्ति कोरिया पनि ध्रुबिकरण ,पार्टी परित्याग गर्नेको लहर बढ्दो

• बिभिन्न राजनीति संगठनको सपोर्ट पाए पछी एनआरएन कोरियामा जुकजालिले बाजी मार्ने बलियो सम्भावना

• एनआरएन कोरियाको छैठौँ अधिवेशन सम्पूर्ण तयारी पुरा

• काभ्रे सम्पर्क समिति दक्षिण कोरिया द्वारा बाढी पीडितका लागि बाह्र लाख सहयोग हस्तान्तरण

• अर्घाखाँची मञ्चले छुसक बिदामा सुपा देउराली सांगितिक सौगातको आयोजना गर्ने

• आउदो छुसकको बिदामा पनि स्वास्थ्य परिक्षण हुने

• ख्यङ्गनाममा बहुसांस्कृतीक महोत्सव हुँदै, रामजी खाँड र देवी घर्तीको प्रस्तुती रहने

• दुई वटा संस्था एकआपसमा जुटी मोक्पो साम्हो साझा चौतारि कोरिया घोषणा ,अधिबेशन बाट नयाँ कार्यसमिति चयन

• कतै तपाईं ओभरथिङकीङको शिकार त हुनु हुन्न ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिरकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो इपिएस कामदारको कार्यवधि कटौति गर्ने कोरिया सरकारको तयारीकोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal