G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

आमा तिम्रो याद ...

अम्बु भाइ ,दक्षिण कोरिया

मन मरेँर अाउछ। जिँऊ गलेर अाउछ । हिड्दै गरेकाे बाटाे माेँडाै कि झै लाग्छ । साथ दिनेहरुकाे साथ नै छाेडीदिऊ कि झै लाग्छ। दिन रात झै लाग्छ रात किन यति अनकन्ठार भएकाे छ झै लाग्छ । दिनमा छटपटाउन नसक्दा रातमै छटपटान लाग्छ सपनाले पनि बैराँगि बनाउँछ । खै के भएकाे ? सायद मलम पनि उनै बुढि "हजुरअामा" सँगकै भलाकुसारि मै थियाे कि ?

      शब्द उच्चारण गर्न पनि हिँचकिचाउँदैछु "अामा" । मृत्यु के हाे ? जन्म पछि मृत्यु प्रकृतिकाे नियम । तर पिँढा त "अामा" तुलसिँकाे माेठ अघि २ थाेपा पानी निल्न नसकेकाे मुढा जत्तिकै शाहस बटुल्नु पर्ने रहेछ।
             जिन्दगिकाे हरक्षणमा शाहस दिने र मेरा हर गल्तिहरुलाई सजिलै अाफ्नाे थाप्लाेमा लिइदिने तिमी मेरि "अामा" । अाज तिम्राे अात्मालाई शाहस मान्दै, गल्तिहरु अाफ्नै टाउँकाेमा थुपार्न सिक्दैछु "अामा" । तिमी माथीबाट नियाल्दै हाेलिऊ है "अामा" ?

      "अामा" तिमिले त थाहा पायाै हाेला है ? तिम्राे माइलाे नाति पनि तिमी सङ्गै हाेला है अहिले ? के गर्दैछाै , अामा-नाति माथी बसेर ?   बर्ष दिन पनि नभई दुई जना ! हामीलाई कसरी बिर्सन्छाै नि ? कसरी मन कस्नु "अामा", कहिल्यै नफुस्कने गरि । घर त सुन्ने भयाे मनकाे त कुरै नगर "अामा" । साइबर स्पेश मै घुमाैँ झै भकाे छ ।
     
      तिम्राे याद अायाे भने, तिमी सङ्ग कुरा गर्दा  तिम्रा ती भासिएका स्वरहरु म सङ्ग अजै ताजै छन नि "अामा" । तिमी चाहिँ के गरेर बस्छेऊ नि ? तिमिलाई त माेबाइल चलाउन पनि त अाउदैन ।
 
       भन्थेऊ नि कान्छाँ, बिहेँमा त अाँगनमा छम-छम रताैँली खेलाैँला । हर्कबडाँईका साथ बिहेँ गर्नुपर्छ है बाबू धेरै धन कमाएर अाइज । तिमिले त भुलेऊँ नि अब "अामा" । तर मैलेँ ....
रताैलीँ खेल्न पाएँनाै नि "अामा" । तिमी सुत्ने काेठा खाली छ रे । दलेँनीमा तिमी बस्ने कुर्सी पनि त्यसै छ रे। मेराेे शिर पहिले त्यै कुर्सी बाटै निहुरियाउछु तिमी कति पनी खुसी नहुनु है "अामा" नाति घर अायाे भनेर ।
 
         "अामा तिम्राे देहावसानले म मात्रै हैन तिम्रा सन्ताननै सार्है निस्राई रहेकाछन । सजिलाे छैन "अामा" याे भुमरिबाट तिम्राे तिर्सना मेटाउन । अझ तिमिलाई त थाहै छ नि नाति धेरै टाढा भएकाे । बिदाईका हात हल्लाउने बेलामा । कान्छाँ मुग्लानँमा त धेरै दुःख हुन्छ । कसरी दुःख गर्लास ,सानै छस भन्थेऊ नि । तर थाहा छ "अामा" म त अहिले निकै ठुलाे भइसके नि, अझै पनि मुग्लानमै छु त "अामा" ।

            "अामा" तिमिले गरेका प्राथानाहरु अझै म सम्झिरहन्छु जसले मलाई पच्छ्याइरहेका छन । तिम्रा तिनै प्राथानाहरुले मलाई म बन्नमा हरदम सहयाेग गरिरहेका छन।

     तिम्रा तिनै थाेते बाेली र नातिलाई जहिल्यै ताते-ताते गरेर हिड्ने बालखा सम्झेर दिएका त्यी अघात मायाकाे जाेगीँ बनाएऊ "अामा" । तिमी त कठाेर हुनुपर्थ्याे । तिमिले त यसरी पिढा दिएर बाच्न सिकाउनु पर्थ्याे ताकि अाजकाे दिनमा सजिलै मन कसिदिन सक्थे "अामा" ।

       तिमी त निठुँरि रैछाैँ । सार्है निठुँरि । अन्तिम एकपल भेट्ने बाचा-कसम पनि बिर्सेऊ है "आमा "

प्रकाशित मिति : २०७४ असार २४ (July 08, 2017)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• खाने बस्ने खर्च सम्बन्धि निर्देशिकाको खारेजको माग एमटियूले मे २७ मा बृहत ¥याली गर्ने, सहभागी हुन अपिल

• किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता

• ओएनएफ कोरियाद्धारा मृगौलापिडितलाई १ लाख ६३ हजार सहयोग

• कोरियाको छल्लाबोक्दो नेपाली समाजद्धारा काठमाडौको वृदाश्रमलाई आर्थिक र जिन्सी सहयोग

• ओइजम्बुमा बृहत साङितिक महामेलाको आयोजना हुदै

• कोरियाको हवासङ फारानमा आइतबार माइग्रेन्ट संगीत फेस्टीभल, हानपासले पनि सेवा दिने

• आन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई

• राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई जिताउन कोरियामा संकलित रकम हस्तान्तरण

• कोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर

• तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने

• नेपाल तामाङ संघ कोरियाको अध्यक्षमा वाइबा निर्वाचित

• अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

• सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति विवरणको जानकारी दिन कोरियामा भेटघाट कार्यक्रम हुदै

• श्रेष्ठको संयोजकत्वमा एनआरएनए महिला फोरम गठन

• ९ बुंदे घोसणा पत्र सहित चेम्जोङ चुनाबि मैदानमा

• जनसम्पर्क समिति कोरियाको उप–सभापतिमा दाहालको उम्मेद्वारी, मत दिन सबै प्रतिनिधीलाई आग्रह

• एनसीसी कोरियाद्वारा छुसकका लागी कार्यक्रम बाँडफाँड गर्ने मिति एक हप्ता सर्‍यो

• जनसम्पर्क समिति कोरियालाई महाधिवेशनको चटारो, उपसभापति पदमा महताको उम्मेद्वारी घोषणा

• जिएमइको तीन भाग्यशाली विजेतका नाम सार्वजनिक, जिते ६२ लाख २५ हजार वन

• कोरियामा पनि लामिछाने अभिनित चलचित्र डमरुको डण्डीबियो प्रदर्शन हुने, जून १७ तारिख (ट्रेलर सहित)

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal