LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

एन आर एन जापान कान्साई क्षेत्रिय संयोजकमा रमेश घिमिरेको उमेद्वारी

हेनेको सम्बाददाता

गैह्र आबासिय नेपाली संघको  केन्द्रीय अधिबेशन नजिकिदै गर्दा जापानमा एनआरएनको  चुनाबी सरगर्मी बढेको  छ l आगामी सोमबार हुन गैरहेको कान्साई क्षेत्रिय अधिबेशनमा संयोजकको लागि यस संस्थाका पूर्व सचिब रमेश  घिमिरेले आफुलाई क्षेत्रिय संयोजकको दाबेदारीको रुपमा खडा गरेका छन् l उनले आफु एनआरएन जापान हाक्न सक्षम रहेको भन्दै  सम्पूर्ण कान्साई वासिहरुमा आफुलाई संयोजकमा बिजयी गराउन अनुरोध समेत गरेका छन् l

सन् २००६ को अक्टोबर बाट जापानमा विद्यार्थी जिबन सगै विदेसको यात्रा सुरु गरेका घिमिरे  अन्तरास्ट्रीय होटेल मेनेजमेन्टको अध्यनगरि सुइजरल्याण्डको होटेलमा ६ बर्ष काममा बिताएर हाल ब्यबसायमा संलग्न छन् । उनले एन आर एन ए जापान कन्साइको २ कार्यकाल सचिबको भुमिका सफलता पुर्वक निर्वाह गरिसकेका छन । संस्थाको स्थापनाकाल देखिनै एनआरएनए अभियानमा सक्रिय सदस्यको रुपमा रही आएका घिमिरे आफ्नो कार्यकालमा कान्साई बासिहरुले देखाएको  सदभाबलाई  मध्यनजर गर्र्दै अहिले हुन गईरहको अधिवेशनमा आफूले संयोजकको पदमा उम्मेद्वारी दिएको घिमिरेले बताए । कान्साईलाइ मजबुद र कार्यसम्पदनमा चुस्त देखाउन  एन आर एन जापान कान्साइको संयोजकको आफुले उमेदवारी दिएको बताए साथै उनले आफू निर्वाचित भएसँगै तलका बिषयलाई प्राथमिकता साथ लागू गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।



१. कान्साईमा बसोबास गरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा संघ सस्था बिचको एकता तथा सम्बन्ध प्रगाढ बनाउन सस्थाहरु बिच सहकार्य गरि अभिभाबकिय संस्थाको रूपमा अघि बढाउने l 
२. कान्साईमा रही बिभिन्न क्षेत्रमा आबद्द ( बिधार्थि, कुक्, ब्यबसायी तथा अन्य ) नेपालीको समस्या पहिचान तथा त्यसको समाधानको लागि हरदम पहल कदमी गर्ने l 
३. नेपालि कला साहित्य ,संस्कृति तथा भेषभुषा प्रबर्धन तथा नेपालमा पर्यटन प्रबर्दनमा सहायोग गर्ने l
४. चाडपर्ब तथा रितिरिवाजलाई निरन्तरता तथा नेपालि बिचको चिनजान अनि सम्बन्धलाइ प्रगाढ गर्न चाडपर्बहरुमा कार्यक्रम गर्ने l
५. कान्साईमा हुने आपतकालीन समस्या तथा त्यसको साबधानको लागि बिभिन्न संघसस्था सग समन्यगरि आपतकाली राहत संकलन कोष खडा गर्ने l
६. कान्साई मा हुने हरेक प्रकारको राजनैतिक तथा जातिगत गुटबन्दी बाट मुक्त गर्ने गरि बिभिन्न सस्थाहरु बिच सहकार्य गर्ने र भाइचार तथा मेलमिलापको एकतामा जोड दिने l
७. भाषागत समस्या ले समन्य जिबन निर्बाह गर्न तथा परिवर्तित जापानको नियम कानुनले बनाइ रहने कठिनाई को पहिचान गरि त्यस सम्बन्धि जानकारी मुलक कार्यक्रम गर्ने l
८. जापानमा सफल अग्रज हरुको बास्तबिक यथार्थ लाई प्रस्तुत् गरि उत्पेरणामुलक तथा नया सोच सम्बन्धि कार्यक्रम गर्ने l


प्रकाशित मिति : २०७४ असार २५ (July 09, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा तनाब र आत्महत्या न्यूनीकरण सम्बन्धी एक दिने सेमिनार सम्पन्न

• प्रवासी मजदुर संघ एमटियूको सदस्यता लिनुपर्ने कारण यस्ता छन्ः

• कोरियामा नेपाली पत्रकारलाई धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण, मिडियामैत्री बनिदिन दुतावासलाई आग्रह

• कोरियाको ह्वासङ प्रहरीद्धारा संकलित सहयोग रकम घादिङका पिडित परिवारलाई हस्तान्तरण

• कोरियाको पर्व चुसकमा तनहुँबासीहरुको भेला

• दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

• संविधान तथा राष्ट्रिय दिवस कोरियामा यसरी मनाइयो ।

• कोरियाको ओइजम्बुमा बृहत हाहा सांगेतिक मेला हुदै, नेपाल सहित १५ मुलुकले सहभागीता जनाउने

• नेपालि सम्पर्क समिती कोरियाले १ करोडको आपतकालिन राहत कोष स्थापना गर्ने

• कोरियामा सिरिजङगा साङ्गितिक सौगात भाग-४ हुने

• कोरियामा डा. महाबिर पुन संग राष्ट्रीय आविष्कारकेन्द्र सम्बन्धि बिषेश अन्तर्क्रिया कार्यक्रम सम्पन्न

• नयाँ शक्ति कोरिया पनि ध्रुबिकरण ,पार्टी परित्याग गर्नेको लहर बढ्दो

• बिभिन्न राजनीति संगठनको सपोर्ट पाए पछी एनआरएन कोरियामा जुकजालिले बाजी मार्ने बलियो सम्भावना

• एनआरएन कोरियाको छैठौँ अधिवेशन सम्पूर्ण तयारी पुरा

• काभ्रे सम्पर्क समिति दक्षिण कोरिया द्वारा बाढी पीडितका लागि बाह्र लाख सहयोग हस्तान्तरण

• अर्घाखाँची मञ्चले छुसक बिदामा सुपा देउराली सांगितिक सौगातको आयोजना गर्ने

• आउदो छुसकको बिदामा पनि स्वास्थ्य परिक्षण हुने

• ख्यङ्गनाममा बहुसांस्कृतीक महोत्सव हुँदै, रामजी खाँड र देवी घर्तीको प्रस्तुती रहने

• दुई वटा संस्था एकआपसमा जुटी मोक्पो साम्हो साझा चौतारि कोरिया घोषणा ,अधिबेशन बाट नयाँ कार्यसमिति चयन

• कतै तपाईं ओभरथिङकीङको शिकार त हुनु हुन्न ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिरकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो इपिएस कामदारको कार्यवधि कटौति गर्ने कोरिया सरकारको तयारीकोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal