LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियाका लागि नवनियुक्त राजदूतलाई सउल नेपाल गुम्बाले गर्यो स्वागत र सम्मान

निर्मल मर्हजन

२०१७ जुलाइ आइतबारका दिन दक्षिण कोरियाको राजधानी सउल स्थित सउल नेपाल गुम्वामा गुम्वाका प्रमुख लामा कुन्साङ दोर्जेको सभापतित्वमा पूर्व सुचना अनुसार नै भगवान बुध्दको महान वचन प्रज्ञा पारमिता शुत्रहरू (ग्यातोंपा दोमङ ) पाठगरी छोग् पूजाका साथै १०८ (मार्मे)दिप् प्रजल्वन गरी यस गणतन्त्र कोरियाका लागी नव नियुक्त महामहिम राजदूत श्री अर्जुन जंग बहादुर सिंह ज्यूलाई उक्त अयोजकका सभापति तथा गुम्वा प्रमुख लामा कुन्साङ दोर्जेले दोसल्लाका साथै खातक लगाइ सम्मान गर्नुका साथै कोरियामा रहेका विभिन्न संघ संस्थाहरू जस्तै: नेपाल बौध्द परिवार, ह्योल्मो सम्पर्क समिति, मनाङ परिवार, मुस्ताङ परिवार, नेपाल तामाङ संघ, तमु धिं, नेवा: पुच, शेर्पा संघ, नागर्जुन गुम्वा, तामाङ बौध्द महांसघ आगन्तुक संघ सांस्था, जनप्रधिनितिहरू उपस्थित सम्पूर्ण महानुभावहरूले समेत सामुहिक स्वागत तथा सम्मान भव्यताका साथ गरिनुका साथै संस्थाका प्रतिनिधिहरूले छोटों मिठो शुभकामना मन्तव्य दिनु भयो

त्यसरी नै महामहिम राजदूत ज्यूले पनि कार्यक्रमका अयोजकका साथै संघ सांस्था तथा उपस्थित सम्पूर्णलाइ संबोधन गरी अति हर्षोल्लाले धन्यवाद दिनु हुंदै आगामी दिनमा राजदूतवास राजदूत स्वयम् ले नेपाल नेपालीको विषेश गरी यहाँ भएको नेपाली जनताहरूलाई गर्नु पर्ने सेवा सहयोगका साथै कर्तव्यमा कुनै कमी हुन नदिने प्रतिबध्दता दिनु भएको साथै राजदूतवास द्वारा यही आउदो आइतबार अर्थात जुलाई १६ मा आयोजना हुन गैईरहेको बृहत अन्तर्कृया कार्यक्रममा उपस्थितिको लागी आह्वान गर्नु भएको थियो

 

प्रकाशित मिति : २०७४ असार २६ (July 11, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• दोलखालि समाज दक्षिण कोरियाको अध्य्क्षमा सरोज केसी

• कोरियामा ल्होसार मनाउने तयारी

• कोरियामा पनि उधौली पर्व चा:सोक तङनाम ५०७७ भव्यरूपमा मनाइयो, फोटो फिचर सहित

• गुल्मी सम्पर्क समितिले ख्यातिप्राप्त कलाकारका साथ कोरियामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने

• थापा माथि भएको आक्रणको जनसम्पर्क समिति कोरियाद्धारा घोर भत्र्सना, आक्रमण लोकतन्त्र समाप्त पार्ने प्रपन्च भएको आरोप

• एनसीसी कोरिया द्वारा सांस्कृतिक कार्यक्रम बाँडफाँड भव्यरुपमा सम्पन्न ,उपस्थित सबैमा धन्यवाद ज्ञापन

• नुवाकोट समाज कोरियाको आयोजनामा चलचित्र फाटेको जुत्ता प्रदर्शन हुँदै

• प्रवासी मजदुर संगठन (एमटियु) को बार्षिक साधारण सभा यसरी सम्पन्न भयाे

• ओ एन एफ ऊईजङ्बु छेत्रिय कमिटिको अधिबेसन सम्पन्न

• एमटियूको साखा कोरियाभर विस्तार गर्ने साधारण सभाको निर्णय, शुल्क पनि वृद्धि

• भ्रष्ट्राचार र ठगविरुद्ध शसक्त आवाज उठाइरहेका पत्रकार लामिछानेको सुरक्षाप्रति कोरियामा कार्यरत नेपालीको पनि चिन्ता

• कोरियाको कार्यव्यस्तासँगै नेपाली संगीतमा जम्दै टीका जोडी, टि एण्ड टि मार्फत गीतको ओइरो

• एमटियूको दशौ साधारण सभा राजधानी सउलमा हुदै, सहभागी हुन अध्यक्ष राईको आग्रह

• ग्लोबल फ्रेन्डसिप क्यापिटल (GFC)ले मोनोरेल तथा हाइड्रो निर्माणमा सामुहिक लगानीबारे सेमिनार गर्ने

• कोरियाबाट सगुनमा लगानी गर्नेको लहर, अन्तिम समयसिमा शुक्रबार सम्म

• ह्दयघातका कारण निधन भएका प्रकास र खुशिरामप्रति कोरियामा श्रद्धाञ्जली सभा

• आदिवासी जनजाति महासंघ कोरियाको अध्यक्षमा चाम्लिङ निर्वाचित

• ओ एन एफ बुसानको अधिबेशन तयारी तीब्र ,विभिन्न ८ वटा उपसमिति गठन

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ सलनालमा कार्यक्रम गर्न तीन वटा संस्थालाई एनसिसिबाट अनुमति, कार्यक्रम नजुधाएर सहयोग गर्न गुल्मीका अध्यक्षको आग्रह
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal