कोरियामा सकेसम्म कम्पनी परिबर्तन नगरौ

भोजराज जैशी ,सोल

बैदेशीक रोजगारका लागी पछिल्लो समयमा धेरैको रोजाइ हुन पुगेको छ दक्षिण कोरिया । हाल सम्म ४४ हजार भन्दा धेरै नेपालीहरू दक्षिण कोरीयामा E9 भिषा पाएर साना तथा मझौला कम्पनीहरूमा काम गरिरहेकाका छन । भने थप अरू केही नेपाली
कामदारको संख्या पनी E9 भीषा ल्याएर कोरियामा रोजगारका लागी आउने तयारीमा रहेकाएका छन ।

कोरिया आउनका लागी कोरियन भाषा परिक्षामा उत्तीर्ण हुनपर्ने हुन्छ ।अहिले नेपालमा कोरियन भाषा उत्तीर्ण गर्नका लागी उच्च प्रतिस्पर्धा रहेको छ । सन 2018 का लागी भयको कोरियन भाषा परिक्षाफल साउन महिनाको मध्य तिर प्रकाशन हुने र उत्तीर्ण अंक निकै उच्च रहने जनाईएको छ ।
 
यसरी नेपाल सरकार र कोरिया सरकार बिच भयको श्रम सम्झौता अनुसार कोरियामा रोजगारका लागी प्रबेश गरेका नेपाली कमदारहरू पछील्लो समयमा ठुलो संख्यामा आफुले गरीरहेको कम्पनीको काम छोडेर नया कामको खोजी गरिरहेको पाईन्छ । सुरूमा काम गर्ने बानीको बिकास कोरियान भाषा संस्कृतीका कारण कोरियामा आएको 2,3 महीनामा छोडेर नया कामका लागी कम्पनी छोडने गरेको पाईन्छ ।भने कसैले  समय तलब र कम्पनीको कारणले पनी कम्पनी छोडेको पाईन्छ।

बास्तबमा यसरी काम छोड्दा ठुलाठुला समस्याहरू आउने गरेका छन आफुले काम गरि रहेको कम्पनी छोडेको 90 दिन भित्र अर्को कम्पनी मा काम सुरू गरि सक्नुपर्छ भने दोस्रो कम्पनी आफु अनुकुल हुने नहुने केही जानकारि हुदैन । रोगजार केन्द्रले पठाएको ठाउमा काम हेरी निश्चित समय भित्र काम सुरू गर्नु पर्ने भयकाले आफुले पहिले गरीरहेको कम्पनीको काम भन्दा पछी आफुले खोज्ने गरेको झन गाह्रो हुन सक्छ । कथम कदाचित काम सजिलो भयो भने पनी नया ठाउ नया परीबेस भयर दोस्रो कम्पनीमा पनी काम गाह्रो हुनसक्छ ।

दक्षिण कोरियामा आएर बेरोजगार भयर बसेका नेपालीहरूको संख्या ठुलो रहेको छ । 90 दिन भित्र आफुले चाहे अनुसारको कम्पनी नपाईने र भिषा बचाउन पर्ने बाध्यताले जस्तो सुकै कम्पनीमा गयर भिषा हन्ने र फेरी त्यो कम्पनी छोडेर 90 दिन भित्र अर्को कम्पनीको खोजि गर्ने गरेको पनी पाईएको छ ।
आखिर जे जसरी कम्पनी छोडे पनी अर्को कम्पनी खोज्नका लागी निकै ध्यान पुर्याउन पर्ने देखीन्छ कतिपय कम्पनी हरूमा काम खोज्न जादा नेपालीहरूले नै नेपालीहरूलाई झुकाएर साहुले भिषा नलगाउन सजीलो काम देखाएर फसाउन सक्छन।

यसैले कामदार स्वायंमले आफु अनुकुल काम गर्न सक्ने बाताबरण छ की छैन तलब के कती छ खान र बस्नका लागी के कस्तो छ आफुलाई कति सम्म काम गर्दा स्वास्थ्य सन्तुलीत रहन्छ र पहीलो कम्पनी छोडी सकेपछी का गयर बस्ने के काम गर्ने नेपाली सेवा समाजहरू कहा कहाँ छन आफु जस्तै काम छोडेका साथिहरू अरू पनी आफ्नो क्षेत्रका कोही छन की छैनन याबत कुरा हरूलाई मध्यनजर गरेर आफुले काम गरि रहेको कम्पनी छोडेर नया कम्पनी खोज्दा थप सहयोग र आफुले चाहे अनुसारको कम्पनी भेटिन सक्छ ।

कम्पनी छोड्दा बिभीन्न किसीमका समस्याहरू आउने भयपनी तर सबधानी पुर्बक नया कम्पनी खोजीमा लाग्नु जायज हुनेछ ।

प्रकाशित मिति : २०७४ असार २९ (July 13, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• एन सि सी को अधिवेशनको तयारी पुरा ,बिहान ८ बजे देखि औपचारिक कार्यक्रम सुरु हुने

• राजेश पायल राइको कोरियामा छायांकन गरिएको नयाँ गित रिलिज

• कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा जारी फोर्याङ मड फेस्टिभलको रौनक (तश्विर सहित)

• हिम्मत,मिहेनत,आत्मविश्वास र धैर्यता छ भने कोरियाको बसाई सहज छ

• नेपाली संघिय समाज कोरियाले नेपालको पछिल्लो राजनीतिकको विषयमा वृहत अन्तरक्रिया गर्दै, सहभागी भएर आफ्नो राय राख्न अध्यक्षको अनुरोध

• एनसिसिको सचिव पदमा पत्रकार पनि भिड्दै, पत्रकार कृष्णले गरे उम्मेद्वारी घोषणा

• कोरियाको गर्मी विदामा नेपकोरको अर्को धमाका, प्रशासनको अनुमतिमै पहिलो बेलुन पार्टी

• किम्हेमा कोरियाली शिक्षा प्रणाली तथा आत्महत्या रोकथाम सम्बन्धि गोष्ठी हुदै

• एनसिसि अध्यक्षका दाबेदार जितको जित हासिल गर्ने दाबीसँगै दुइ वर्षे कार्ययोजना यस्तो छ

• सर्बमान्य दिल बहादुर स्मृति कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टाईसिट आउने आइतबार

• ख्याल गर्नुहोस, कहिले कहिँ अनायसै हुने प्रेम सम्बन्धले पनि तनाब निम्त्याउन सक्छ

• कोरियाका लागि नवनियुक्त राजदूतलाई सउल नेपाल गुम्बाले गर्यो स्वागत र सम्मान

• मुक्तक वाचन गर्दै कोरियामा गरियो आदिकवि भानुभक्तको स्मरण

• पत्रकार महासंघ कोरियाले परोपकारी अक्षयकोष निर्माण गर्ने

• एन आर एन जापान कान्साई क्षेत्रिय संयोजकमा रमेश घिमिरेको उमेद्वारी

• आमा तिम्रो याद ...

• पत्रकारहरुको भेटघाट कार्यक्रम जुलाई ९ तारिख सोलमा हुने

• सनराइज बैंकले राख्यो थेगुमा १ दिने बिसेष खाता खोल्ने कार्यक्रम

• नेपालीहरुको आयोजनामा कोरियामा नै पहिलो पटक

• कोरियामा रहेका नेपाली बौद्ध धर्मालम्बीद्धारा चर्चिच सुदक्सा गुम्बाको तिर्थायटन

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal