LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

नेपाली सामुदायिक समिति ख्वाङजुको दोश्रो साधारण सभा सम्पन्न, राइको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हेनेको सम्बाददाता

नेपाली सामुदायिक समिति ख्वाङ्जु ले आफ्नो दोश्रो  साधारण सभा सम्पन्न गरे संगै तेस्रो कार्यकालको लागि कार्यसमितिमा पनि फेरबदल गरेको l

 यहि तारिक आइतबारका दिन ख्वाङ्जुमा सम्पन्न भएको दोश्रो साधारण सभाले नवीन राई लाई तेस्रो  कार्यकालका लागि अध्यक्ष्यमा निर्बिरोध चयन गर्दै ११ सदस्यीय कार्य समिति पनि चयन गरेको l

 निबर्तमान अध्यक्ष्य सन्तोष पराजुलिको सभापतित्व मा सम्पन्न भएको उक्त साधारण सभामा विभिन्न संघ सस्थाका प्रतिनिधि हरु सहित झन्डै सय जति नेपाली हरुको उपस्थित रहेको थियो भने  कार्यक्रम लाई राजु श्री ले सन्चालन गरेका थिए।

 नेपाली राष्ट्रिय गान गाएर शुरु गरिएको उक्त कार्यक्रम  मा पर्बत राइले शुभकामना मन्तव्य राखेका थिए ।सस्थापक उपाध्यक्ष तथा समाजसेबी घ्याम्जो लामाले सस्थाको प्रगती को बारेमा छोटकरी बताए ।समितिका कोषाध्यक्ष रामचन्द्र बरालले दोस्रो कार्यकालको आर्थिक प्रतिबेदन पेश गरेका थिए भने ख्वाङ्जुका समाजसेवी तथा अबिभाबक श्री खनालले तेश्रो कार्यसमिति लाई सफल कार्यकालको शुभकामना ब्यक्त गरे

 समिती स्थापना कालदेखी निरन्तर सहयोग गर्दै आएका निबर्तमान कोषाध्यक्ष रामचन्द्र बरालले पनि नयाँ कार्यसमिति लाई शुभकामना दिदै आर्थिक पारदर्शीता मितब्ययितालाइ जोड दिन आग्रह गरे

 झन्डै बर्ष अघि स्थापना भएको नेपाली सामुदायिक समिति ख्वाङ्जुमा रहेका नेपालीहरु माझ लोकप्रिय सस्था हो l यसले नेपाल लगायत कोरियामा दुख सुख मा परेका नेपालीहरुलाई निस्वार्थ भावनाले सहयोग गर्दै आइरहेको l  कोरियामा काम छोडेर बसेका नेपालीहरुका लागि नेपाली सामुदायिक समितिको आफ्नै सेल्टर समेत सन्चालन रहेको

 

अध्यक्ष : नबिन राई

वरिष्ठ उपाध्यक्ष : कृष्ण मल्ल

उपाध्यक्ष : कृष्ण के.सी.

महिला उपाध्यक्ष : सारा तामाङ

सचिब : जय मान वाइबा

सह-सबिच : देबिराम गिरि

कोषाध्यक्ष : गुरुदत्त पराजुली

सह-कोषाध्यक्ष : आङ्फुरी शेर्पा

 

सदस्य हरु : गोपाल सारु , रादुलय राई ,अर्जुन बिक्रम शाह रहेका छन्

प्रकाशित मिति : २०७४ पौष २४ (January 08, 2018)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा श्रमिकका समस्या र समाधान बारे नव नियुक्त श्रम काउन्सिललर संग अन्तरक्रिया कार्यक्रम हुदै

• कोरियाको थेजनमा नेपाली र कोरियन कविको सहभागितामा कविता कन्सर्ट हुदै

• कोरियामै रहेर गायक पौडेलले ल्याए फेरी अर्को सांगीतिक कोसेली मायाले कुरो बुझ्या खोइ

• राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्दै कोरियामा पनि मनाइयो पृथ्वी दिवस

• कोरियाको थेगुमा दुतावास र एनआरएन कोरियाको आयोजनामा स्वेच्छिक घर फिर्ती, स्वास्थ्य परामर्श तथा अन्तरक्रिया कार्यक्रम हुने

• कोरियामा रहेका प्रदेश न. ३ अन्तर्गतका सम्पुर्ण जिल्लाहरु अब सहकार्य गरेर अगाडि बढ्ने

• कोरियामा नेपाली कथानक चलचित्र मिस्टर झोले प्रदर्शन हुने

• शेर्पा संघ दक्षिण कोरिया द्वारा पत्रकार सम्मलेन सम्पन्न, फेब्रुरी १६ साँझ ७ बजे देखि बृहत ग्याल्वो लोसार मनाइने

• उ जितेर गई या हारेर गई गीतका चर्चित गायक कोरियाको साहित्यीक कार्यक्रममा आउदै

• राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झना र सम्मान स्वरुपमा कोरियामा पनि पृथ्वी जयन्ती मनाइदै

• कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि

• प्रवासी नेपाली मञ्च कोरिया संगठन विस्तारमा, कार्कीको संयोजकत्वमा थेजन अधिवेशन कमिटि गठन

• गितकार अमृत विश्वकर्माको 'जब तिमि' दर्शक माझ लोकप्रिय बन्दै (भिडियो सहित)

• एनआरएन र जनजाती महासंघ कोरियाले नयाँ श्रमसहचारीसंग अन्तरक्रिया गर्ने

• एनआरएन कोरियाले कोरियामा सांस्कृतिक केन्द्र निर्माण गर्ने

• इलाम सुर्यदय सेवा समाज दक्षिण कोरिया द्वारा औद्योगिक दुर्घटना परेकि बिमला लाइ आर्थिक सहयोग

• कोरियामा कार्यरत नेपालीको स्वास्थ्य लाभको कामना गर्दै सउल टावरमा स्वास्थानि वाचन

• कोरियामा साझा मन्दिर स्थापना गर्न श्री सत्यनारायणको पुजा तथा कथा प्रवचन

• प्रवासी नेपाली मंच बुसान किमे शाखामा नयाँ नेतृत्व

• कोरियाको सत्तारुढ दल र एमालेको प्रवास संगठनबीच ऐतिहासिक अन्तरक्रिया कार्यक्रम हुदै, अन्तरक्रिया अप्रवासीमा केन्द्रीत

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियामा श्रमिकका समस्या र समाधान बारे नव नियुक्त श्रम काउन्सिललर संग अन्तरक्रिया कार्यक्रम हुदैनेपाली युवाको कोरिया क्रेजकोरियाको थेजनमा नेपाली र कोरियन कविको सहभागितामा कविता कन्सर्ट हुदैकोरियामै रहेर गायक पौडेलले ल्याए फेरी अर्को सांगीतिक कोसेली मायाले कुरो बुझ्या खोइ राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्दै कोरियामा पनि मनाइयो पृथ्वी दिवसकोरियाको थेगुमा दुतावास र एनआरएन कोरियाको आयोजनामा स्वेच्छिक घर फिर्ती, स्वास्थ्य परामर्श तथा अन्तरक्रिया कार्यक्रम हुने कोरियामा रहेका प्रदेश न. ३ अन्तर्गतका सम्पुर्ण जिल्लाहरु अब सहकार्य गरेर अगाडि बढ्ने
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउनेअबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला जानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal