G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई जिताउन कोरियामा संकलित रकम हस्तान्तरण

लेसन गुरुङ

हिजो मिति २०१८ मे ०८ सोमबारका दिन नेपाल कोरिया भलिबल संघको संयोजकत्वमा मान बहादुर श्रेष्ठ लाई भोट गरि विजय गराउन  संकलित रकम काठमांडौ रगंशालामा आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा हस्तान्तरण गरियो।

    नेपाली भलिबल खेलको विकासको लागि दक्षिण कोरियामा स्थापित नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर गत २०१८ मे ६ आईतबार  यो सिजनकै पहिलो भलिबल प्रतियोगिता पुन समाज दक्षिण कोरियाद्वारा आयोजित प्रथम पुन समाज कप २०१८ को कार्यक्रम स्थलमा संघको संयोजकत्वमा राष्ट्रिय रेफ्री तथा राष्ट्रिय भलिबल खेलाडी अमित राना को पहलमा सहयोग बक्स सहित फेसबुकमा प्रत्यक्ष प्रसारण गरि उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, अफिसियलहरु ,भलिबल खेलाडीहरु ,भलिबल खेलप्रेमी दर्शकहरु र विभिन्न समाजसेवी व्यक्तित्वहरुसंग सहयोग रकम नेपाली रुपैंया १,०५,००० (एक लाख पांच हजार रुपैंया मात्र)संकलन गरिएको थियो।

     उक्त संकलित रकम नेपाल खेलकुद पत्रकार मंचद्वारा आयोजना भएको बजाज पल्सर स्पोर्टस् आवर्ड २०७४ को पिपल्स् च्वाईस् आवर्डमा मनोनयनमा परेका चारजना खेलाडीहरुमध्येमा  भलिबल खेलबाट मनोनित चर्चित राष्ट्रिय नेपाली भलिबल खेलाडी  मान बहादुर श्रेष्ठलाई एस.एम.एस भोट गरि जिताउनको लागि हिजो काठमाडौं रगंशालामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समापन कार्यक्रममा नेपालकोरिया भलिबल संघका सल्लाहकार गान्धिव सुवेदी र नेपाल भलिबल संघका केन्द्रिय सदस्य राजकुमार गुरुङले संयुक्त रुपमा खेलाडी मानबहादुर श्रेष्ठलाई विजयीको शुभकामना सहित नगद हस्तान्तरण गरिएको थियो।

 उक्त सहयोग संकलन अभियानमा सहभागी सम्पुर्ण कोरियाबासी नेपालीहरुमा नेपालकोरिया भलिबल संघले हार्दिक धन्यवाद प्रकट गरेको छ।

प्रकाशित मिति : २०७५ वैशाख २६ (May 10, 2018)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• खाने बस्ने खर्च सम्बन्धि निर्देशिकाको खारेजको माग एमटियूले मे २७ मा बृहत ¥याली गर्ने, सहभागी हुन अपिल

• किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता

• ओएनएफ कोरियाद्धारा मृगौलापिडितलाई १ लाख ६३ हजार सहयोग

• कोरियाको छल्लाबोक्दो नेपाली समाजद्धारा काठमाडौको वृदाश्रमलाई आर्थिक र जिन्सी सहयोग

• ओइजम्बुमा बृहत साङितिक महामेलाको आयोजना हुदै

• कोरियाको हवासङ फारानमा आइतबार माइग्रेन्ट संगीत फेस्टीभल, हानपासले पनि सेवा दिने

• आन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई

• कोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर

• तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने

• नेपाल तामाङ संघ कोरियाको अध्यक्षमा वाइबा निर्वाचित

• अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

• सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति विवरणको जानकारी दिन कोरियामा भेटघाट कार्यक्रम हुदै

• श्रेष्ठको संयोजकत्वमा एनआरएनए महिला फोरम गठन

• ९ बुंदे घोसणा पत्र सहित चेम्जोङ चुनाबि मैदानमा

• जनसम्पर्क समिति कोरियाको उप–सभापतिमा दाहालको उम्मेद्वारी, मत दिन सबै प्रतिनिधीलाई आग्रह

• एनसीसी कोरियाद्वारा छुसकका लागी कार्यक्रम बाँडफाँड गर्ने मिति एक हप्ता सर्‍यो

• जनसम्पर्क समिति कोरियालाई महाधिवेशनको चटारो, उपसभापति पदमा महताको उम्मेद्वारी घोषणा

• जिएमइको तीन भाग्यशाली विजेतका नाम सार्वजनिक, जिते ६२ लाख २५ हजार वन

• कोरियामा पनि लामिछाने अभिनित चलचित्र डमरुको डण्डीबियो प्रदर्शन हुने, जून १७ तारिख (ट्रेलर सहित)

• कोरियामा चर्चित नेपाली मुक्तकारले मे ६ तारिख मुक्तक वाचन गर्ने, श्रवणका लागि उपस्थित हुन आग्रह

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal