G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

ओइजम्बुमा बृहत साङितिक महामेलाको आयोजना हुदै

ओइजम्बुमा बृहत साङितिक महामेलाको आयोजना हुदै  बिगतका वर्षदेखि ओइजम्बु बिदेशी परामर्श केन्द्र अइजम्बु फरेन सेन्टरले एशियाली पन्ध्र राष्ट्रहरु हरुको सहभागिता गराइ एसियन फेस्टिबल विभिन्न कार्यक्रमकासाथ मनाउँदै आइरहेको छ । जसमा करीब पन्ध्र   एशियाली  देशहरु  सहभागी भई आफ्नोदेशका मौलिक  खाना ,कला, संस्कृति तथा भेषभूषा   प्रदर्शनका साथै मनोरञ्जक खेल, नृत्य,  झाकी, परेडजस्ता विभिन्न  रमाइला कार्यक्रमहरु  अनि उपहार चिट्ठा योजना , निशुल्क स्वस्थ्यपरिक्षण जस्ता विभिन्न क्रियाकलापहरु हुने गर्दछन । यसकै निरन्तरता स्वरुप यो वर्ष पनि यही  २०१८ मे २० तारीखका दिन  उक्त महोत्सब आयोजना गरिने भएको छ ।

विगतका वर्षहरुको भन्दा थप आकर्षक तरिकाले  नेपाल कम्युनिटीले आफ्नो प्रस्तुती गर्नुपर्छ भन्ने सोचका साथ  तयारीमा जुटेको छ। यसको सफलताको लागि यस क्षेत्रमा रहनु हुने सबै नेपालीसाथीहरुको सहयोग अपरिहार्य भएको भन्दै सम्पुर्ण कोरिया बासी नेपालीहरुलाई यस कार्यक्रममा नेपाली पहिचान सहित  सहभागी भई  आवश्यक सहयोग गरिदिनु हुन नेपाली कम्युनिटी ओइजम्बुले विनम्र अनुरोध गरेको छ   ।

सोही समयमा कोरियाभरीका  विदेशीहरूका लागि छाङ्वनमा अक्टुवर ६ तारिक आयोजना गरिने के पप गायन प्रतियोगिताको उइजन्बु एरियाको छनोट राउन्ड रहेको हुँदा सहभागी हुन इच्छुक साथीहरू यही मे १६ भित्र नामदर्ता गर्नुहुन अनुरोध गरिएको छ । उक्त प्रत्योगिताको फाइनलमा प्रथम पुरस्कार एक करोड बीस लाख वन रहेको छ ।

 कार्यक्रमका आकर्षणहरु:-

१) नेपाली मौलिक कला प्रदर्शनी

२)नेपाली मौलिक सेलो नृत्य तथा लोक
दोहोरी नृत्य

३)रिङ तथा घैटाे फोर खेल

४)फ्री मेडिकल चेकअप

६)कोरिएन गित कमपिटिसन लगायत विभिन्न
साङ्गितिक कार्यक्रम हरु रहने छ्न।

कार्यक्रम स्थल :  उइजङ्बु सिटी हल
(उइजङ्बु रेल स्टेशन 3-3 exit देखि
करिब 400 मिटर सिधा अगाडि नोदङ्बु जाने बाटो ….. )
समय : विहान 11बजे देखि दिउँसो 5 बजेसम्म
थप सम्पर्कको लागि
नारायण भुसाल   :01059532484
मिलन शर्मा बस्याल :01031317668
निर कुमार राइ  :     01098625438

प्रकाशित मिति : २०७५ वैशाख ३१ (May 14, 2018)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• खाने बस्ने खर्च सम्बन्धि निर्देशिकाको खारेजको माग एमटियूले मे २७ मा बृहत ¥याली गर्ने, सहभागी हुन अपिल

• किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता

• ओएनएफ कोरियाद्धारा मृगौलापिडितलाई १ लाख ६३ हजार सहयोग

• कोरियाको छल्लाबोक्दो नेपाली समाजद्धारा काठमाडौको वृदाश्रमलाई आर्थिक र जिन्सी सहयोग

• कोरियाको हवासङ फारानमा आइतबार माइग्रेन्ट संगीत फेस्टीभल, हानपासले पनि सेवा दिने

• आन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई

• राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई जिताउन कोरियामा संकलित रकम हस्तान्तरण

• कोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर

• तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने

• नेपाल तामाङ संघ कोरियाको अध्यक्षमा वाइबा निर्वाचित

• अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

• सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति विवरणको जानकारी दिन कोरियामा भेटघाट कार्यक्रम हुदै

• श्रेष्ठको संयोजकत्वमा एनआरएनए महिला फोरम गठन

• ९ बुंदे घोसणा पत्र सहित चेम्जोङ चुनाबि मैदानमा

• जनसम्पर्क समिति कोरियाको उप–सभापतिमा दाहालको उम्मेद्वारी, मत दिन सबै प्रतिनिधीलाई आग्रह

• एनसीसी कोरियाद्वारा छुसकका लागी कार्यक्रम बाँडफाँड गर्ने मिति एक हप्ता सर्‍यो

• जनसम्पर्क समिति कोरियालाई महाधिवेशनको चटारो, उपसभापति पदमा महताको उम्मेद्वारी घोषणा

• जिएमइको तीन भाग्यशाली विजेतका नाम सार्वजनिक, जिते ६२ लाख २५ हजार वन

• कोरियामा पनि लामिछाने अभिनित चलचित्र डमरुको डण्डीबियो प्रदर्शन हुने, जून १७ तारिख (ट्रेलर सहित)

• कोरियामा चर्चित नेपाली मुक्तकारले मे ६ तारिख मुक्तक वाचन गर्ने, श्रवणका लागि उपस्थित हुन आग्रह

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal