LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

विदाई र स्वागत, ह्याप्पी न्यू ईयर

एईडेन छन्त्याल

विदाई कत्ति धेरै पिडाको भारी बोकेर आउँछ । मनमा सन्नाता छाउँछ । सबै आत्मा पिडामा हुन्छ । आँसुको भेल बर्सिन्छ । तर स्वागतमा भने त्यसको ठिक उल्टो हर्ष अनि उल्लास ।

पुरानो सकिन्छ, नयाँ आउँछ । अनेकौँ चुनौतीहरु सँग सामाना गरेर सकियो यो वर्ष । धेरैजना रँगमञ्चहरुमा रमाएर वित्यो यो वर्ष ।  धेरै योद्धाहरु युद्धमैदानमा उभिएर सकियो यो वर्ष । कत्ति ओठहरु मुस्कुराए । कत्ति नयनहरु रसाए । कसैले यो धर्तिमा पहिलोचोटीे पाईला टेके यहि वर्षवाट । कसैले चालेका पाईला अन्तिम पनि बन्यो यहि वर्षमा । कत्तिले यो वर्षवाट स्वास लिन शुरु गरे । कत्तिले अन्तिम स्वास लिएर छोडे यहि वर्षमा । कत्ति अपाङ्ग बने यहि वर्षमा । कत्ति जलेर सकिए । कत्ति डुबेर, कत्ति अंगभङ्ग भएर सकिए यहि वर्षमै ।

यो वर्षको विदाई एउटा यस्तो सुखद विदाई बन्नुपर्छ । हाँसो खुसी र उमंगले भरिएको विदाई बन्नुपर्छ । ईतिहासका पन्नाहरुमा, शिलालेखका भित्ताहरुमा लेखिने विदाई वन्नुपर्छ । यहि वर्षको अन्त्यसँगै गरिबिका अनिकालहरु अन्त्य हुनुपर्छ । कठ्याङ्ग्रीदो चिसो यो मौसममा त्रिपाल मुनीका बासहरु हट्नुपर्छ । वाटो हिँड्दा भेलले बगाएर मर्नुपर्ने अवस्था अब आउनुहुँदैन । सँधै तुईनमा झुण्डिएर ओहोरदोहोर गर्नुपर्ने दिनको अन्त्य हुनुपर्छ ।

विश्वको जुनसुकै देशमा बसेपनि उसको बस्ने ठाँऊ मात्र फेरिने हो, रगत फेरिँदैन, मन फेरिँदैन । नेपालमै जन्मेहुर्केकाहरु संसारमा जहाँ बसेपनि सबै नेपाली हो । मातृभूमीप्रतिको मायाँ र मोह सदावहार वढेर आउँछ । देश समृद्द र सम्पन्न भए कोहि बिदेशिन्न । अव नयाँ वर्षको सुरुवात सँगै बिदेशिनु पर्ने बाध्यताको अन्त्य भई बिदेशिएकाहरु स्वदेश फर्किने वातावरणको सृजना होस् । सबैका बावाहरु शरिर छेऊमै नभएर मोबाईल, कम्प्युटर, ल्यापटप तथा ट्यावहरुमा मात्र देखिने दिनको अन्त्य होस् । किसानहरु बिचौलियाको कब्जावाट उन्मुक्ति होस । पुर्खौदेखि मधेसमा रैथाने बसोवास गर्दै आएका नेपालीहरुलाई आफ्नै देशका नागरिकवाट दोस्रो दर्जाको नागरिक जस्तै ब्यवहार नहोस् । ईमान्दार कर्मचारीदेखि सामान्य सेवाग्राहीहरुले राज्य कसको हो र केका लागि हुनुपर्छ भन्ने कुरा थाहा पाउन सकोस् । नेपाली जनताले विकास र समृद्धि अनुभव गर्न पाईयोस् । पुननिर्माण तथा नवनिर्माणका कामहरुमा राजनितिक बिवाद नहोस् । धाराहरुमा पानि बगोस् । अन्धकारहरुमा उज्यालो छिरोस् । साक्षरता दरमा वृद्धि होस् ।  धुक्कसँग स्वदेशमै श्रम गरेर बाँच्न पाउने वातावरण बनोस् । बालिका हुँदादेखि नै बलत्कारको सिकार बन्नुपरेको तितो पिडा अब सुन्न नपरोस् । महिला तथा युवतीहरु आफुलाई जहिलेपनि र जहाँपनि सुरक्षित महसुस गर्न सक्ने होस् ।

प्रिय यो वर्ष । तिमी जाँदाजादैँ यो देशका सम्पूर्ण चोरीखाने वर्गहरु, भ्रष्टचारी, बलात्कारी तथा ठग, गुण्डा, तस्कर एवम् दलाली हरु को जरो उखेलेर लैजाऊ । हरेक नराम्रो काम गर्नेहरुको यहि वर्षको अन्त्यसँगै पुर्णबिराम लागोस् । अव नयाँ वर्षदेखि राम्रो कामलाई निरन्तरता तथा नयाँ कामको सुरुवात होस् । जीवनमा सुख, समृद्धि तथा उत्तोर–उत्तोर प्रगति होस् ।

ह्याप्पी न्यू ईयर ।

प्रकाशित मिति : २०७४ पौष १६ (December 31, 2017)
Advertise with us

विचारका थप शिर्षकहरु

• कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्र

• कोरियाको माईनस २० डिग्रीको चिसोमा काम गर्दा

• एञ्जाइटि अथवा डिप्रेसन– रोग एक असर अनेक

• छिमेकीले सिमा मिच्दा राज्य उदासिन भएपछि परदेशबाट नेपालको रामले भने I Love सिमा

• कोरिया सपना र वास्तविक भोगाई

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
डब्लुपिएस र खाना बस्ने खर्च कटौतिको विरोध गर्दै एमटियूले मे दिवस मनाउनेकोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रलण्डनमा छायाँङ्कन गरिएको नेपाली चलचित्र ह्यापि डेज कोरियामा जुन ३ तारिख प्रदर्शन हुनेड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षणकोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाकोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)जथभावि समाचार प्रकाशन गर्ने अनलाईन माध्यमहरुलाई पत्रकार महासंघ कोरिया शाखाको खबरदारी
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal