LINK-ASIA COMPANY LTD. NIK Company Ltd. Nepal Tour Company Ltd. Himalayan Bank Limited Subhechha Mart and Restaurant
: श्रमिकहरुको समस्यासँग उदय राइ र रुविन तामाङ :
जिज्ञासाहरु पठाउनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Saroj acharaya
(kapilbastu)
Dai nameste mero lc ma 8ghanta xa ra ahile 10 hr garauxa salery ni1150000 diyeko xa ma korea aako 8month voyo agri ko basic salery ni pako xaina ani lc ma minari vanera lekheko xaina ekdam jhukyae ra xa ma company change garna chahanxu k garne plz help me
भाइ कम्पनी परिबर्तन सम्बन्धी सबै साहुलाई नै भन्ने हो . तलब पुरा नदिए श्रम कार्यालयमा उजुर गर्न सक्नुहुनेछ
उदय राइ

sanjay mandal
(sarlahi)
मेरो मलेसिया को भिसा लागेको छ .मैले मोबाइल बाट कसरि यसको जानकारी पाउन सक्छु?
मलेसियन दुताबासमा सोध्नु होलानी .
उदय राइ

irajan pokharel
(korea)
dai yo talab bta monthly 50000 kat6a insurance vanara ka ho yo khas ani allain card ma 1 yr na vara sidai 3 yr ko card banaidiyo yasto abasta ma compny change garna mildaina aba
भाइ कुन बिमा हो सोद्नु नि . ३ बर्ष भिसा लगाएको भएपनि कम्पनी परिबर्तन गर्न मिल्छ .
उदय राइ

jeevan sarki
(yeju south korea)
Sir nameste, ma aayako 2013 may 13 ma ho ma 2014 november 20 nepal jadai xu maile nepal gayara saram garnu parxaki pardaina?
नमस्ते भाइ अहिले गर्नु पर्दैन .
उदय राइ

Unzan Tiwari
(Chungju, South Korea)
सर नमस्कार,मेरो प्रश्न भनौ या जिज्ञासा -एउटै company मा 4 बर्ष 10 महिना काम गर्ने सबैले cbt नदिकन पूर्ण कोरिया आउन पाउने हो कि के होला?? यस सम्बन्धी व्यवस्था के छ?? जानकारी पाए आभारी हुने थिए।
नमस्कार भाइ कम्पनी ले चाहेको खण्डमा सबै आउन पाउनेहो सिबिटी नदिकन .
उदय राइ

विकास
(न्यौपाने )
उदय सर, म कोरिया आएको यही 2014 को मे मा ३ बर्ष पुरा हुनेछ I त्यतिबेला ३ वर्ष को भिषा अवधि पनि समाप्त हुन्छ I म भिषा अवधि नथपी नेपाल जान चाहन्छु, मेरो चाहना अनुसार जान पाउछुकि पाउदिन ? थेजिकम लिने प्रक्रिया के हो ? र कथम कदाजित केहि वर्ष पछि रोजगारको लागि पुन: कोरिया आउनु पर्ने भएमा आउँन पाउछुकि पाउदिन होला ? कृपया जानकारी को अपेक्षा गर्दछु I
भाइ चाहेमा जुनसुकै समयमा नेपाल जान सकिन्छ ,थेजिकगुमको लागि साम्संगमा आबेदन दिए हुन्छ ./ पछि आउन केहि असर पर्दैन .
उदय राइ

महेश पोख्रेल
(वीरगंज १७)
दाजु नमस्कार। म महेश वीरगंजबाट म सरकारी कर्मचारी हु हामी वैदेशीक रोजगारीको लागी बहराईन जान कुन कुन काममा सहभागी हुन सक्छौ । बहराईन जान कति खर्च लाग्छ अनि कति तलब पाईन्छ साथै कति अवधिमा उड्न सकिन्छ बताईदिनु है ।
महेश भाइ नमस्कार मलाई बहराइन को बारेमा त्यति थाहा छैन .
उदय राइ

gopal chhetri
(pokhara 5 malapatan)
६ औ भाषा परिक्षा कहिले हुन्छ ।
निश्चित छैन
उदय राइ

chhesan dorje lama
(asan si )
Dai namaskar, maile compani change gareko 2015 februbery 13 ma yek barsa pug6.junbery ma gar gayo bhane thoijicum pau6ki paudaina.ra 2015 may 15 ma mero 3 barsa pugdai6.yedi gar gayo bhane samasya hun6 ki hudaina hola.please batai dinu hola.
भाइ नमस्ते नियम अनुसार १ वर्ष काम गरेमात्र थेजिगुम पाउछ . भिसा अवधि भर घर गएर आउन मिल्छ
उदय राइ

kapil gurung
(sinchang)
namaskar dai, e-7 visa kun kasto kaam ko lai dincha. puri sanaap ma kun khal ko company parcha hola tq
नमस्ते भाइ इपिएस को सबै किसिम को काम गर्नेलाई इ ७ भिसा दिन्छ .यदि योग्य भएमा .뿌리 산어मा फलाम कम्पनी गारो काम हुने कम्पनी पर्छ .
उदय राइ

Bimal
(gwangju)
कोरियामा कति बर्ष बसेपछी cbt दिन पाइन्छ। किर्षी बाट cbt दिएर मेनीफेक्चरमा जान पाइन्छकी पाइदैन? cbt कोरिया बाट पनि मिल्छकी नेपालमा जानुपर्छ?
३ बर्ष पछि १ बर्ष १० महिनाको भिसा लगाएपछि नेपाल गए सिबिटी दिन पाइञ्छ .कृषिको उत्पादन मा आउन मिल्छ .
उदय राइ

John
(Pokhara )
Dai namaskar मा २ year Korea बसेर Nepal आयो Aba cbt dinu pauchaki paudaini पायो भने कहिले पाउछ होला अनि Cooke visa मा Korea Jane भनेको Janu पाउछ कि paudaina होला
भाइ नमस्ते सिबिटी दिन पाउदैन , कुक भिसा मा आउन पाइञ्छ
उदय राइ

पुराना जिज्ञासा र समाधानहरु
Advertise with us

प्रवासी समाचार

• रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड

• जनसम्पर्क समिति अमेरिकाको एकताको अधिवेसनबाट बिष्ट सभापतिमा निवाचित

• परदेशीलाईफ डट कमले बृहत अन्तरक्रिया तथा सम्मान कार्यक्रम गर्ने

• एनआरएन कोरियासंग सम्बन्धित आर्थिक हिसाब १५ दिन भित्र बुझाउन अनुरोध

• नेपाली जनअधिकार मन्चको इन्छ्न-खिम्पो क्षेत्रीय भेला सम्पन्न

• क्यापिटल हिल दिपावलीमा अमेरिका नेपाल सोसाइटीको सहभागिता

• डिसीमा मह जोडीको भब्य सम्मान

• हङकङमा नेपाली विद्यार्थी साँझ चौंथो (भिडियोसहित)

• अमेरिकाका घरबार बिहिनलाई नेपाली संस्थाले खाना खुवाउने

• एमाले नेता झलनाथ खनाल स्वास्थ्य लाभ गरि आजै स्वदेश प्रस्थान

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

NABIL BANK HIMALAYA TOURS AND TRAVELS TRAVEL GLOBAL Mart & DURGA Restaurant
 Nepali Movie Kohinoor Nepali Movie Talakjung Vs Tulke Women for Women Help Nepal Network Get Membership of MTU
Face Of The Week
Face of The Week -- Genit Dhakal Genit Dhakal
Date of Birth : 05 November, 1986
Address: Butwal
Hometown : Syangja
Occupation : Insurance
Hobbies : Listing songs,swimming
E-mail : dhakalganit@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal