G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

अमेरिकामा उज्ज्वल ठकुरी कराते प्रतियोगितामा प्रथम

विजय थापा वाशिंगटन डिसी

 
अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली मुलका उज्ज्वल ठकुरीलाई नोवेम्बर ७ तारिखमा भएको खुला कराते प्रतियोगिता प्रथम स्थान प्राप्त भएको छ l

उनले उक्त प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्नुको साथै अन्तर्राष्ट्रिय ब्लक बेल्ट (कालो फित्ताधारी) परीक्षण प्रतियोगितामा भूतपूर्व शितोरियो कराते खेलाडी ठकुरीले सफलता पूर्वक अमेरिकन मारिन गोजु युएसए बाट दोश्रो डन उपाधि हासिल गरेका छन् 

ठकुरीले अहिले सम्म ९ वटा प्रतियोगितामा सहभागी भै ६ वटा प्रतिस्प्रद्धामा प्रथम स्थान प्राप्त गरेका छन् भने २ वटा प्रतियोगितामा दोश्रो र एउटा प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेका छन् l

ठकुरीले गरेको दृढ संकल्प ,प्रतिबद्ध तथा पूर्व योजना अनुसार ६ महिनामा १० खेल खेली १० वटा प्रतियोगितामा १० वटा पुरस्कार जिती किर्तिमान बनाउने सोच बनाएका ठकुरीले हाल सम्म ९ वटा पदक जिती सकेका छन् l उनि आफ्नो लक्ष्य नजदिक पुगी सकेका छन् l

उमेरले ४० बर्ष काटी सकेका स्वर्ण पदक बिजेता नेपाली मुलका ठकुरी भन्छन सुन लाई जति पिट्यो त्यति नै चम्किने हुन्छ भन्दै मानिसको शरीरलाई जति कसरत गर्यो त्यतिनै बलियो हुने रहेछ भन्ने कुरामा बिस्वस्त रहेको बताए l
प्रकाशित मिति : २०७२ कार्तिक २३ (November 09, 2015)
Advertise with us

खेलकुदका थप शिर्षकहरु

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियामा माछापुच्छ्रे कप फूटबल प्रतियोगिताको तयारी

• डेउ नेपाली एकता समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने

• पोर्चुगलले उचाल्यो यस वर्षको युरो कपको उपाधि, गोल्डेन बुट भने फ्रान्सका ग्रिजमेनको पोल्टामा

• नेपाली क्रिकेट खेलाडी सन्दिप आज हङकङ ब्लीज टि २० क्रिकेटमा खेल्दै

• नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न

• अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको साथ ४२ वटा पदक प्राप्त

• नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित, नामिबिया तीन विकेटले पराजित

• नामिबिया ५ विकेटले पराजित, शरद म्यान अफ द म्याच

• विहान ९:३० बजेदेखि शुरु नेपाल Vs नामिविया, यस्तो छ हालसम्मको अंक तालिका

• ठकुरीलाई न्युयोर्कमा कास्य पदक प्राप्त

• अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक प्रकाश थापा सम्मानित

• बङबन्धु कप फुटबल फाइनलमा नेपालको शानदार जित, बहराइनलाई ३-० ले हरायो

• ब्याडमिन्टन टोली कोरिया तिर

• नेपाल पपुवा न्यूगिनीसँगको दोस्रो खेलमा ३ विकेटले पराजित

• फिफा वल्र्ड कपमा कोरिया समूह विजेता बन्न सफल

• विश्वकपका लागि नेपाल छनोट, आयरल्याण्ड ३ विकेटले पराजित

• राजदूत मैत्रीपूर्ण रनिंग कप फुटबल प्रतियोगिताको तयारी पूरा

• आनसान चुमिन सेन्टरको आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय भलिबल खेलमा नेपालको शानदार जीत

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal