दाई नमस्कार! म committed मा पुनः कोरिया आएर अहिले visa सकिन लागेको छ। 10 वर्ष पुरा पुग्न लाग्यो नेपाल गएर फेरि आउन पाउछ कि पाउदिन होला?