तलब टाईम्समा नदिने र तलब बाट धेरै पैसा काट्ने

श्रमसम्बन्धी जिज्ञासा र समाधानतलब टाईम्समा नदिने र तलब बाट धेरै पैसा काट्ने
1 उत्तरहरू
उदय राई Staff answered 2 years ago

नियम अनुसार कम्पनीले मजदुरलाई तोकिएको मितिमा तलब दिनु पर्नेछ . कानुनले काट्न पाउने बाहेक साहुले तलबबाट अन्य शिर्षकमा पैसा काट्न पाउदैन .(प्रश्न अलिक स्पस्ट भएन)