म २०११ मा eps worker भएर २ बर्ष काम गरेर फर्के।अनि २०१४ मा पुनः कोरिया गएर ४बर्ष १०महीना काम गरे।अब म फेरि कोरिया cbt वा pbt दिएर जान पाउछु कि पाउदिन?