मेरो ID card black mail गरी कस्ले new sim card निकाले छ korean police ले म संग ऐक पटक inquary गरी मेरो ID card को photo खिचेर लगो मैले िनकाले छैन मेरो contact no. अर्को छ भनेर भने । तर त्यस पछी केही पनी response आऐको छैन सुनेको छु korean police को मा नाम परो भने black list मा राख्छ अनी korea Re intri मा रोक लाउछ भनेर यो कुरा कति सम्म सत्य हो? की हावा हो ? जानकारी पाऐ हुन्िथयो । यदी त्यसो हो भने कुनै कानुनी process छ की छैन? आफु वेकसुर सावीत हुन ।