कोरियाको सुवन सहरमा नयॉं बर्ष सॉंस्कृतिक सॉंझ तथा डान्सपार्टी हुने

750

यहि आउने डिसेम्बर ३१ तारिख सनिबार बेलुकी greencity ilam FC.ले नयाँ वर्ष सास्कृतिक साँझ एण्ड डान्स पार्टी आयोजना गर्ने भएको छ l अंग्रेजी नया वर्ष २०२३ को अवसर पारेर greencity ilam FC.ले यो कार्यक्रम आयोजना गर्नु लागेको हो ! सन २०१५ मा स्थापना भएको greencity ilam FC.ले कोरियामा बिभिन्न समयमा आयोजना गरिएको खेलहरु खेल्दै ३ वटा खेल जितिसकेको छ l
पुर्बान्चल सरोकार समाज दछिण कोरियामा आबद्द छेत्रीय सस्था इलामेली समाज दछिण कोरियाको खेलकुद बिभाग अन्तर्गत रहेको greencity ilam FC.ले आपतकालिन कोस स्थापनार्थ गर्नु लागेको यो कार्यक्रममा गायक गायिका र डिजेको बिसेस भूमिका रहने छ ! यस कार्यक्रम लाइ भब्य रुपमा सफल पार्न बिभिन्न समितीहरु गठन गरी काम तिब्र रुपमा अगाडी बडी रहेको र आज कार्यक्रमको ब्यानर पनि सार्बजानिक गरिएको छ ! चिसो चिसो मौसमा गायक गायिका तथा डिजेको बेजोड प्रस्तुती संग ज्यान तताउन सम्पुर्णमा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ !

मिति – २०२२/१२/३१ डिसेम्बर शनिबार
समय – बेलुकी ७ बजे देखी भोलि पल्ट बिहान ५ बजे सम्म
स्थान – सुवन स्टेसन १३ गेट बाट निस्केर ३ मिनेट अगाडी