कोरियाको सोक्छोमा खुलेको पहिलो नेपाली रेस्टुरेन्टले ल्यायो यस्तो समर अफर

979

दक्षिण कोरियाको पर्यटकिय गन्तव्य सोक्छोमा रहेको पहिलो नेपाली रेष्टुरेण्ट सराक एभेरेष्ट (Seorak Everest) ले Summer Offer ल्याएको छ। जसमा सबै मेन्युमा १५% सम्म छुटको व्यवस्था गरेको छ।

नेपाली तथा ईण्डियन परिकार पाईने उक्त रेष्टुरेण्टमा ९० जना भन्दा बढिले एकैपटक सेवा लिन सक्ने रेष्टुरेण्ट व्यवस्थापनले जनाएको छ। दक्षिण कोरियाको पर्यटकिय गन्तव्यहरू मध्ये प्रमुख गन्तव्य मानिएको सोक्छो समुन्द्र कोरियन र विदेशी पर्यटकहरूले गर्मी बिदा मनाउने प्रमुख गन्तव्य हो ।

थप जानकारीको लागी : ०१०-६८९१-७२८७
:033-633-7287