कोरियाबाटै अव नेपालमा आफ्नो नानीबाबुहरुको लागि सामान अर्डर गर्न सकिने

1621

कोरिया रिटर्नीहरुको समुहले नेपालमा सञ्चालन गरेको बेबी मार्टले अव कोरियामा रहेका नेपालीहरुले आफनो नानीबाबुहरुको लागि सामान अर्डर गर्न सक्नेछन् । मार्टमा बच्चाहरुको लागि इलेक्ट्रिक कार, बाइक, स्कुटर, स्ट्रोलर, वार्कर, आइप्याड, म्याजिक बुक, राइटिङ्ग ट्याबलेट, बर्थडे सेट, खेलौनाहरु, डाइपर, हस्पिटल ब्याग, बच्चाको झुलहरु गार्मेन्टकाबाट तयारी दौरा सुरुवाल, पास्नी सेट, पार्टी ड्रेस तथा रेडिमेट कपडाहरु लगायत बच्चाको लागि चाहिने सम्पुर्ण सामानहरु होलसेल मुल्यमा पाइन्छ ।

सिधै गार्मेन्टबाट तयारी कपडाहरु र चाइनाबाट सिधै स्टोरमा आउने भएकाले यसका ग्राहकहरुले सवै सामानहरु सुपथ मुल्यमा सामानहरु प्राप्त गर्दछन् । कोरियाबाट अर्डर गर्नका लागि फेसबुक पेज https://www.facebook.com/Namastemartonline https://www.facebook.com/Namastemartonline, ह्वाटसएप, भाइवर (९८४५६५३५९९) बाट पाउनेको नाम, ठेगाना, फोन नम्वर पठाएर अर्डर गर्न सक्नुहुनेछ । अर्डर गरिसकेपछि नेपालको जुनसुकै ठाउमा पनि सामानहरु डेलिभरी हुनेछ । मार्टको वेभसाइट र एप पनि छिटै सञ्चालनको तयारी भईरहेको मार्टकी निर्देशक समिक्षा घिमिरेले जानकारी दिइन । उनले सस्तो मुल्यमा उत्कृष्ट सामानहरु ग्राहकहरु समक्ष पुर्याउनु नै मार्टको प्रमुख उद्देश्य रहको बताइन ।

मार्टमा पाइने सामानहरु हेर्न यहा क्लिक गर्नुहोस https://www.facebook.com/Namastemartonline