कोरियामा रहेका रेमन नेपालको अति मार्मिक गीत “मेरी आमा … रुदिहुन “बजारमा ( भिडियो सहित )

304

दक्षिण कोरियामा रोजगारी गर्दै गरेका नेपाली युवा रेमन नेपालको अति मार्मिक गीत “मेरी आमा .. रुदिहुन ” बजारमा आएको छ l
प्रदेशमा घर परिवार संग बिछोडीएर बस्नु पर्दाको आफ्नै गाथा र पिडालाइ समेटिएको उक्त गीतको  स्वर प्रताप दासले दिएका छन भने अभिनय रोजन सुन्दास र सरला गिरि ( काली बुढी आमा)को रहेको छ l  मेलोडी नेपाल मार्फत बजारमा आएको उक्त भिडियोको छायाँङ्कन बिनोद सुन्दासले गरेका छन भने ब्याबस्थापन पुस्कर सुनुवारले गरेका हुन् l
भिडियो हेर्नको लागी तलको लिंकमा जानुहोला