चर्चित चलचित्र “बाबरी ” कोरियाको सिनेमा हलमा प्रदर्शन हुने

790

कोरियन फिल्म काउन्सिलको स्वीकृति सहित कोरियामा पहिलो पटक उच्च गुणस्तरको सिनेमा थिएटरको साथमा बाबरी चलचित्र दक्षिण कोरियाको सियोल शहरमा आउदो अक्टोवर ३० छठपर्वको दिन रिलिज हुने भएको छ।।दक्षिण कोरियाको लागी KTM 2 SEOUL कम्पनीले चलचित्रको राइट्स किनेको कम्पनीका सीईओ युविन श्रेष्ठले जानकारी दिएका छन्।अन्य देशमा पनि चलचित्रको उच्च माग रहेको जसमा धिरज मगर, अदितिबुढाथोकी, धिरज नाडकर लगायतका कलाकार मुख्य भूमिकामा रहेको चलचित्रलाइ सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । सिमित सिटको कारणले गर्दा अग्रिम बुकिङ खुल्ला गरिएको केटिएम टू सियोल कम्पनीका सीईओ युविन श्रेष्ठले बताएका छन्।
टिकट बुकिङको लागि : https://form.jotform.com/ktm2seoul/babari-movie-ticket
फिल्म : 𝐁𝐀𝐁𝐀𝐑𝐈
मिति: 𝐎𝐂𝐓𝐎𝐁𝐄𝐑 𝟑𝟎
समय: 𝟭𝟯:𝟬𝟬 𝗣𝗠
स्थान: Konkuk Station(건대입구역) : Line 2 & 7 (Exit : 3) KU Cinema Tech
✶ 𝗡𝗮𝘃𝗲𝗿 𝗺𝗮𝗽:
http://naver.me/GrYgvO4e
✶ 𝗚𝗼𝗼𝗴𝗹𝗲 𝗺𝗮𝗽:
https://maps.app.goo.gl/6NDNAYXA4L79kdF39

केटिएम टू सियोल कम्पनी दक्षिण कोरियामा बैधानिक रुपमा दर्ता भई ईभेन्ट ब्यबस्थापनको लागि काम गरिरहेकोले कुनै ब्यक्ति वा संस्थालाई कार्यक्रम ( जस्तै : फिल्म, कन्सर्ट, टुर प्याकेज, डान्स पार्टी, आदि ) ब्यबस्थापन गर्नु परेमा वा कुनै केही सहयोग चाहिएमा आफुहरुलाई 010-2108-7582 मा सम्पर्क गर्न सकिने केटिएम टू सियोल कम्पनीले जनाएको छ ।