नेपाल फुटबल महासंघ दक्षिण कोरियाको अध्यक्षमा पुनः ब्रो तमु निर्वाचित

219

दक्षिण कोरिया, “प्रबासी भुमीमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवस्यकता ” भन्ने मूल नाराका साथ स्थापित नेपाली फुटबल क्लबहरुको छाता सस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको गत आइतवार राजधानी सिओलमा सम्पन्न दोस्रो अधिबेशनबाट ब्रो तमु पुनः अध्यक्ष पदमा सर्वसहमत निर्वाचित भएका छन l

३ सदसीय निर्वाचन मण्डल कमिटिको रोहबरमा सम्पन्न भएको उक्त दोस्रो अधिबेसनमाबाट पुन ब्रो तमू को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो l

 

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोस्रो अधिबेसनबाट सर्बसम्मत निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको नामावली

1.अध्यक्ष – ब्रो तमू

2.ब.उपाध्यक्ष -हेमन्त गुरुङ( ख्याङ्साङ्गनाम्दो क्षेत्र )

3.उपाध्यक्ष- बिक्रम गुरुङ( छल्लानाम्दो क्षेत्र )

4.महासचिव – राज थापा श्रेष्ठ( छन्छनबुक्दो क्षेत्र )

5.सचिव – निरज जंग कार्की(छल्लाबुक्दो क्षेत्र )

6.कोषाध्यक्ष-मिन आले मगर(याङ्गिदो क्षेत्र )

7.सह कोषाध्यक्ष-राज कुमार सुनुवार(छन्छननाम्दो क्षेत्र )

सदस्यहरु

8.मदन दुलाल (ख्याङ्गिदो क्षेत्र )

9.नरेश शिरिष मगर(गजेदो क्षेत्र )

10.कमल पुडासैनी(छल्लानाम्दो क्षेत्र )

11.सरोज अधिकारी (छन्छनबुक्दो क्षेत्र )

12.बिधान राई (थेगु क्षेत्र )

13.युमेश गुरुङ ( छन्छननाम्दो क्षेत्र )

14.अमित योङहाङ लिम्बु (छल्लाबुक्दो क्षेत्र )

15.तेजु गुरुङ (ख्याङ्साङ्गनाम्दो क्षेत्र)