बर्दियाली समाज दक्षिण कोरियाको तेस्रो अधिबेशन सम्पन्न , अध्यक्षमा गोविन्द शर्मा

599

बर्दियाली समाज दक्षिण कोरियाको तेस्रो अधिबेशन सम्पन्न , अध्यक्षमा गोविन्द शर्मा

बर्दियाली एकता समाज दक्षिण कोरियाको तेस्रो अधिबेशन सम्पन्न भएको छ l कोरियाको ह्वासंग स्थित सुवन शहरमा आयोजित समाजको अधिबेशनबाट गोबिन्द शर्माको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन भएको हो ।

समाजको भेलाले संरक्षकमा  हेमन्त शाहलाई चयन गरेको छ ल संरक्षक शाहको अध्यक्षता तथा गैह्र आवासीय नेपाली संघका  उपाध्यक्ष यदु लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिबेशनले निम्नानुसारको कार्यसमिति गठन गरेको छ l
संरक्षक: हेमन्त शाह
१. अध्यक्ष: गोविन्द शर्मा
२. बरिष्ठ उपाध्यक्ष: ईश्वर सुवेदी
३.उपाध्यक्ष: ललित बडुवाल
४उपाध्यक्ष: निश्चल चन्द
५.महासचिव: रमेश हमाल
६.सचिब: भीम बडेला
७.कोषाध्यक्ष: खुसीराम चौधरी
सदस्यहरू:
टेक बहादुर कँडेल
गोविन्द प्रसाद चौधरी
भरत देवकोटा
दिनेश मगर
सन्तोष जि. सि
शम्भु भट्टराई
प्रितम ठकुरी
कमल खनाल
भक्तिराज आचार्य
हरिश जोशी
खगेन्द्र राज खनाल
ध्रुब अधिकारी

प्रतिक्रियाहरू