एनआरएनए कोरिया प्रति खनिए नेपाली , सामाजिक संजालमा अत्यधिक गालीको बर्षा

597

गैर्ह आवासीय नेपाली संघ (एनआरएनए ) दक्षिण कोरियाका पछिल्ला गतिबिधि प्रति कोरियामा रहेका नेपालीहरु रुष्ट भएका छन् l नयाँ सदस्यता आब्हान , पंजीकृत सदस्यहरुको नामावली प्रकाशन देखि लिएर उमेद्वारहरुको अन्तिम नामावली प्रकाशनलाइ लिएर सामाजिक संजालमा संस्था तथा नबगठित निर्वाचन मण्डल प्रति गालीको बर्षा भएको हो l

सस्थाले कोरियामा रहेका नेपालीहरुको चाहनालाई ध्यानै नदिई एकलौटी रुपमा काम कारबाही अगाडी बढाएको धेरै नेपालीहरुले गुनासो गरेका छन् l

यसैबीच संस्थाको पछिल्लो गतिबिधि बिधान बिपरित मनोमानी भएको भन्दै एनआरएनए कोरियाका पुर्व अध्यक्ष लक्ष्मी लामा गुरुङ तथा संस्थाका कार्यसमिति  सदस्य अबरेस राज चौरासियाले गैह्र आबासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद काठमाण्डौमा उजुरी हालेको समाचार समेत बाहिरिएको छ l

कोरियामा रहेका नेपालीको असन्तुष्टिका केहि उदाहरण

प्रतिक्रियाहरू