दुवै मिर्गौला फेल भएका बराललाइ सहयोग गर्न आग्रह

249

दक्षिण कोरियामा रहनुभएका सम्पुणॅ नेपाली साथीहरूमा मेरो भाईको जीवन रक्षाको लागी बिनम्र अनुरोध कास्की जिल्ला पोखरा वार्ड नं २२ पुम्दि- भुम्दी निवासी स्वर्गीय बाबा आनन्द प्रसाद बराल र आमा कलावती बराल को १ मात्र छोरा वर्ष-२८ का प्रकाश बराल हाल दुबै मृगौला फेल भई जीवन र मृत्यु को दोसाध मा हस्पिटल मा उपचाररत हुनुहुन्छ।

१ वर्ष को उमेर हुँदा बाबाको दुर्घटनामा परि मृत्यु भएको र आमा ले मेला पात गरी हुर्काउनु भएको र अब छोराले केही गर्ला भन्ने उमेर मा दैव को लेखा आई परि हस्पिटल मा डायोलसिस को सहायता मा बाँच्नु परेको छ।बाल्यकाल मा पनि दुःख मा हुर्केका बराल घर मा पनि खाना र लगाउन अभाव रहँदै आएको अवस्था मा झन् उपचार मा लाग्नु परेको छ।

एस्तो विषम परिस्थतिमा उनलाई बचाउन को लागि मिर्गौला प्रत्यारोपण गर्नु परेको र उक्त उपचार पद्धति निकै नै खर्चिलो हुने भएको ले हामी सबैको सहयोग को निकै खाँचो छ।हामी जो कोहीलाई पनि यस्ता समस्या पर्न सक्ने भावी को खेला नै रहेछ। उनको उपचार को लागि हामी सबै ले आफ्नो ठाउँ बाट सक्दो आर्थिक सहयोग को लागि पहल गर्दिनु हुन र आफ्नो केही सानो सहयोग ले कसैको जीवन बाँच्छ भने त्यसमा जति ठूलो धर्म सायद केही मा नहोला। बराल आमाको एक्लो छोरो भएको हुँदा आमा को बुढेसकाल को सहारा हुन र आमा को कोख रित्तो हुन नदिनु नै अझै ठूलो धर्म हुनेछ।

त्यसैले हामी सबै उनको उपचारमा हात मा हात मिलाई आफ्नो तर्फ बाट सक्दो आर्थिक सहयोग गरिदिनु हुन बराल परिवार को तर्फ बाट बिनम्र अनुरोध गर्दछौं।

आफ्नो सानो सहयोग को लागि कृपया तल उल्लेखित बैंक खाता मा deposit गरीदीनुहोला। Korea को लागी:-

krishna Baral,ph no:-01059423549 Ac/no:-22140878602017 IBK bank को खातामा जम्मा गरीदीनुहोला।जम्मा गरेपछी नाम सहीत screenshot msg गरीदीनुहोला ।

कृपया हजुरको सहयोगको जानकारीको लागि सहयोग रकम सहितको screenshot यहि पोस्टको comment section मा comment गरिदिनु होला।

हालसम्म सहयोगी मनहरु

Krishna baral(pokhara):-200000 won

Pushpa sharma(baral)(pokhara)200000won

Raj kumar chaudhary(surkhet):-15000won

Santosh Dhakal(pokhara):-20000won

Jaya budha(ktm):-10000won Umesh karki:-10000 won

Dipak niraula:-10000 won Bhim baraili(pokhara):-20000 won

Khem sunar(pokhara):-20000 won

Saroj khadka:-20000 won

Salik ram baral(pokhara):-50000won

Nikunja Tiwari 10000won

प्रतिक्रियाहरू