विचार

कोरियामा आविष्कार केन्द्रलाई एक दिन अभियान

बाहिर फुसफुस हिँउ परिरहेको छ।कोरियाको ख्वाङजुमा अईले माईनस ९डिग्री चिसो छ।अरुबेला कलम समाउन आनाकानी गर्ने कठाङग्रिएका यि औलाहरुले बलियो गरि कलम समाएका छन।खै एति...

सकरात्मक सोच के हो?

सकरात्मक सोचले तपाईंको जीवनशैलीलाई ठूलो प्रभाव पार्छ। मानसिक रूपमा आफूलाई बलियो बनाउन, तपाईं भित्रको सबै नकारात्मक विचारहरु हटाउन आवश्यक हुन्छ । कुनै पनि काम...

कोरियाबाट ६ महिनामा ५६ हजार अबैध कामदार स्वदेश फिर्ता , तै पनि अबैध बस्नेको...

गएको  ६ महिनामा ५६ हजार बिना भिषा बसोबास गर्ने विदेशील स्वदेश फिर्ता भएका छन् जसमध्ये पक्राउ गरि स्वदेश फिर्ता हुनेको सख्या १८ हजार अरु...

वर्तमान शिक्षा र त्यसको व्यावहारिकता

आफ्ना छोराछोरीले पढाईमा राम्रो नतिजा ल्याउन भन्ने चाहना सबै अभिभावकको हुने गर्दछ। हुन पनि किन नहोस तिनै छोराछोरीको उज्ज्वल भविष्यको रेखा कोर्ने उदेश्य लिएर...

कोरियामा प्रतिघण्टा १०,००० वन होला त ?

राष्ट्रपति मुन जे इन प्रशासनले सन् २०२० देखि लागु हुने गरि न्युनतम ज्याला प्रतिघण्टा १० हजार वन बनाउने रणनीति लिएको थियो । राष्ट्रपति मुनले...

श्रम कोरियामा उध्धम नेपालमा

अर्थब्यबस्थालाइ सुचारु गर्न शारीरिक वा मानसिक तवरले गरिने काम नै श्रम हो। कामहरु पूर्ण रुपले शारीरिक वा पूर्णरुपले मानसिक हुदैनन। कुनै काममा शारीरिक बलको...

भाषाको भ्रम र यथार्थ

अंग्रेजि भाषा संसारमा सबैभन्दा बढी बोलिने भाषा हो भन्ने कुरा त मलाई नेपालमै हुँदा थाहा थियो।तर सर्बाधिक रुचाईएको भाषा हो भन्ने कुरो चै मैले...

प्रवासमा पनि उनै जातिय कुरा !! सोच बदलौँ , जातियता भन्दा माथी उठौँ

जातीयतामा आँच पुग्ने शब्द प्रयोग गरिएको भिडियोको फुटेज केही दिन अघि सामाजिक संजालमा छायो । ढाका टोपी लगाउदा कामी दमै जस्तो देखियो भनेर एक...

कोरिया आउ, किम्ची खाउ, कमाउ र जाउ

उनले मलाई पुलुक्क हेरिन।मैले झुलुक्क हेरेँ।स्थान प्योङदोङ स्टेसन,समय दिनको १बजे १९मे आईतबार।लामो कालोस्ट्रिट गरिएको कपाल,कलर चश्मा,पातलो पारदर्शी टिमिक्क टिसर्ट,छोटो मिनीस्कर्ट,नङ पालिस,चुच्चे बुट लाएकी मँहगा...

कोरियाबाट के सिक्ने ?

तत्कालीन माओवादी र श्री ५ को सरकार विचको लडाइँ सकिएर लोकतान्त्रिक गणतन्त्र तथा शान्ति स्थापना भएको १०  बर्ष बित्न नपाउदै भुकम्पले सारा नेपालीलाई नै...

प्रमुख समाचार

धेरैले मनपराएको