अर्थमन्त्री जनार्दन शर्मा कोरिया आउदै

584

माओवादी केन्द्रका उपमहासचिब तथा अर्थमन्त्री जनार्दन शर्मा कोरिया आउने भएका छन् ।

जलबायु परिबर्तन सम्बन्धी अध्यन गर्ने ‘हरित जलबायु कोष’ नामक सस्थाको एक कार्यक्रम मा सहभागी जनाउन अर्थमन्त्री शर्मा कोरिया आउन लागेका हुन् । यहि सेप्टेम्बर १३ देखि १५ सम्म चल्ने दुइ दिने कार्यक्रममा अर्थमन्त्री शर्मा ले जलबायु परिबर्तन को असरले नेपाल जस्ता साना मुलुक लाई पारेको ठूलो समस्याको बारेमा आफ्ना भनाइहरु राख्ने जनाइएको छ ।

यो कार्यक्रमले जलबायु सम्बन्धि नीति र उदेश्य लाई सक्षम बनाउन विभिन्न देशका प्रतिनिधिहरु सग साक्षात्कार गर्ने गर्दछ ।

सेप्टेम्बर १३ देखि १५ सम्म इन्छन मा हुने उक्त कार्यक्रम मा विभिन्न देशका प्रतिनिधिहरु सहभागी हुने गर्दछन । उक्त सस्थाले पहिलो सम्मेलन सन् २०१९ अगष्ट १९-२३ सम्म गरेको थियो । अर्थमन्त्री शर्मा सगै अर्थसचिब कृष्णहरि पुष्कर पनि कोरिया आउदै छन् ।